[Show all top banners]

Old_English_800
Replies to this thread:

More by Old_English_800
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 nepricantimes को आतंक
[VIEWED 2954 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-20 3:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

न्युज कति पढ्नु, यो नेटफ्लिक्स कति हेर्नु ? दिउसै पोर्न हेर्न नि भएन | किताब पढ्ने, यो मुजी पडकास्ट-सडकास्ट सुन्ने नि लिबरल ह्वाइट चिक्सलाइ इम्प्रेस गर्न गरिन्थ्यो कलेज तिर हुदा, ऐले आफ्नी नेपाली बुडीकै आगाडी पाधिन्छ, कसैलाइ इम्प्रेस गर्नु छैन | अब यो मुजी लक्डाउनमा मनोरंजन गर्न गारो भो | यो मुजी साझा नि नेपालीपनको बेली ओफ द बिस्ट जस्तै लग्छ, दुइ-चार जाना छोडेर सबै काइते-काइते छन् | यी सबै काइते रोगिहरुको महाराजा मुजी यो खाते nepricantimes भन्निको चाल देखेर टाउको दुख्छ, हल्का भेन्ट नगरी भएन |

यो तोरी को youtube channel रैछ तेही नाम गरेको, अल्मोस्ट ३०० विडियो रैछ, भ्युज चाइ गुला | अब यो मुजी लाइ youtuber हुने इछ्या छ, सहि हो, सबैले 'उडी छुने चन्द्र' इछ्या राख्नु पर्छ| तर मुजी ३०० वोटा विडियोमा मुजी ६, १२, २३, ४७ भ्युज आको छ भने मुजी यु ह्याव टु चेन्ज समथिङ्ग निग्गर | ताई न तूइको भिडिओ राख्या छ मुजी, मिसलिडिङ्ग टैटल राख्या छ, भुत्रो गर्न खोज्या?

बिन्ति छ यो मुजीको पोस्ट हेर्न छोडम | वूई ह्याव टु डिसकरेज दिस टाईप ओफ बिहेभीयर |

nepricantimes भाई, राम्रो मनले भन्या हो, चित्त नदुखाउनु, तर यो तालले भएन |
 
Posted on 04-11-20 1:05 AM     [Snapshot: 272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अब फेरी साला "फेशन इन्सटीटिउट" भन्ने भातमारा ब्रोको आतंक शुरु भाको छ ब्रो ! उहाकै दोस्रो अवतार हुन् पर्छ ! साझामा अवतारीहरुको त् धेरै नमुना छन् ... 😂
 
Posted on 04-11-20 5:51 AM     [Snapshot: 334]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास दाजु यो साझा भन्नि कल्ले चलाउछ था भएन, तर यो nepricantimes र fashioninstitute यौटै मुजीको करतूत हो भन्नि बुझेर येस्ता ट्रोल हरुलाइ तु ब्यान गर्नु पर्यो मुजी यो साझाको admin ले | येस्ता फतौरे मुजीहरुको अर्थ न बर्थ गोविन्द गाई पोस्ट हेर्न के आउनु साझामा ?

गाइको रगत खानु म त खाली अन्डरवेयेर मुजीको सेक्सी कथा पड्न आउनि हो साझा मा, यी पाखे तोरीहरुको वाहियात गु जस्तो कुरो सुन्न हैन |

अन्डरवेयेर ब्रो, reddit मा यौटा community खोलम साझाको alternative , भएन यो मुजी तालले

 
Posted on 04-11-20 6:08 AM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Afno tarif afaai garney haru Ni yehi 6kaa ko suchi ma parchan ,namardaharu
 
Posted on 04-11-20 6:57 AM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Old English Bro,
तिमि मूला पातकी पदुवा लै Nepricantimes जस्तो योउतुबेर को ३०० वटाअर्थ न बर्थ गोविन्द गइ जस्तो विदेओ हेरनी अनि
मुजी खेरो खेद्नी. अझै अर्को साझा खोलाम भन्दै सप्पोर्ट खोजनी, मन नलाग्ने तेस्को कथा नपढी आफ्नै बुडी को अगाडी पादी
पुरुसर्थ गर. तिम्रो बुडी साझा मा पहिले जवानी मा kitchen , लिविंग रूम , hallway , bedroom कतै नाछोद्नी मेरो पोइ Ahile 🍔 खाएर पाध्नी बाहेक केहि काम गर्दैन भन्दै आफ्नो संगिनी हरु संग कम्प्लेन गर्दै छिन साझा मा,
जौ जौ अर्को साझा खोल टायर बाल, तिम्रो आन्दोलन सफल होस् .
तिमि जस्ता लै गाली गर्दै आज को 🚽 बसी समय को दुरुपयोग भएको महसुस गर्दै आज लै बिदा ...

Jai Pashupati nath
 
Posted on 04-11-20 7:15 AM     [Snapshot: 393]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Debin bro,

अंग्रेजीमा 'स्पिक अन्ली व्हेन यु आर स्पोकन टु' भन्छन, हजुरले सुन्नु भा रैनछ | तात्तु न छारु मलाई भुत्रो खान गालि गरेको? खैर कॆइ छैन |

यौटा तोर्पेले सबैको एक्सपीरियेन्स रुइन गरिराछ, त्येसको बिरोध गर्न नपाइने ?

येत्रै सिद्धि, भुत्रै सिद्धि, लाँडै सिद्धि यो मुजी साझामा आइन्न अब !



 
Posted on 04-11-20 7:29 AM     [Snapshot: 401]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

सुनेको छु ब्रो, तिम्रो कुरा पनि सुने... हिजो को मोमो को अचार ले पेट
दुखाएको आची गर्न गारो भएको झोक मा तिमीलाई गाली गयेछा ..

बिरोद गर भाई, मज्जा ले पहिन्छा . अर्का ले आफ्नो बिरोध गर्यो भन्दै साझा छोडी जना पनि पहिन्छा

ब्रो को यात्रा सुखमय बनोस

जय पशुपतिनाथ
 
Posted on 04-11-20 8:06 AM     [Snapshot: 422]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

सबैलाई लाड़ो जस्तो धन्यवाद!! अनि नया वर्ष २०७७ को पुत्ति जस्तो सुभकामना
 
Posted on 04-11-20 8:27 AM     [Snapshot: 461]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

@fashioninstitue bro, yo aatakabadi fashion aru katai dekhau na bro. Yeso bihana sajha koleko ta mathi dekhi tala samma timrai matra post chha. Tyo mathi sabai post tai na tui koo.
 
Posted on 04-11-20 10:02 AM     [Snapshot: 517]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

यस्ता मुजी खाते भन्दा खाते पाखे नेपालीहरुले गर्दा नै देश बिग्रेको हो | यो मुजी नेप्रिकनटाइम्स र फेसनिन्स्तिचुत चुतिया लास्ट खाते रहेछन
 
Posted on 04-11-20 11:45 AM     [Snapshot: 593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"यो मुजी नेप्रिकनटाइम्स र फेसनिन्स्तिचुत चुतिया लास्ट खाते रहेछन"

साझाको स्वघोषित महा खाते त् मै हु .... खाते नेपाली ब्रो ! एट लिस्ट नेप्रिकनटाइम्स ब्रो (फेसनिन्स्तिचुत) त् खाटमा सुत्ने खाते पर्न भो ..... म त् भुइँमा सुत्ने .....




औ ... ओल्ड एङ्ग्लिश भाइ ... के भाको मान्छे ... येति सानो कुरामा पनि साझा छाडेर जाने ....😬



Last edited: 11-Apr-20 11:45 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
❤️ चिक्नी चमेली ❤️
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
About some Nep Trumpers
Photo of the day
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
Is Trump trying to overturn an election?
आहा! कती मिठो गीत्!
Conservative discussions
बिपिन कार्की जत्तिको कोइ छैन ।
Parash shah is critically ill !
दिन बिताई कसरी गर्छौ ?
नाश सरलाई केही कुरा याद दिलाउदै
कभी सौतन कभी सहेली
Fake news is too much. Deceiving the public too much
News of the WeeK: skiped G20 pandemic event to visit golf club
Nepali Story - Sunkeshari Maiya ko Katha
अझ के अनिष्ट हुने होला?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters