" भिनाजुको सुरुवाल "

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साभार : साझा https://sajha.com/sajha/html/i... "मैले सुनेको कथा ४०-४५ बर्स पुरानो हुनु पर्छ | तेस बेला बाल बिबाह त होईन तर १७-१८ बर्समा बिहे गरि हाल्ने चलन थियो र यो चलनको पछाडी थप श्रमि हातहरु ( free labor) थप्नु थियो | कतिपय बिहे पछि काम को खोजीमा नेपाल सहर जाने कोहि आर्मीमा भर्ति हुने र चाडै छोरा छोरी हुने गर्थे | अनि जागिरे कति हरु कति समय पछि बिदा लिन पाए भन्ने कुरा छोरा छोरीको उमेरको फरकले जनाउथ्यो रे ? पहिलो छोरी भै भने सबै भाइ बैनी हुर्काउने जिम्मा तेही ठुल्दिदिको हुन्थ्यो | १७-१८ बर्स पछि कान्छो जन्मिए पछि साइलो लाइ हुर्काउने र माया गरे हुर्काउने दिदीको बिहे गरेर पराइ घर जानु पर्दा साइलाको मनस्थितीको गाथा यस्तो हुन्थ्यो | ठुल्दिदीको बिहे गरेर गए पछि दिदि भिनाजु ससुराली फर्किए पछि भिनाजुको सुरुवाल मुति दिएको थियो रे ? बिचराले के गरोस त सबै भन्दा माया गर्ने दिदि लगिदिए पछि ? दोष कसलाई देओस ? उस्को बालापन अनुसार रिस पोख्यो | सुरुवाल मुत्ने हरु को कुनै कमि छैन भन्ने मलाइ मात्र लागेको होकी तपाइलाइ पनि तेस्तो लाग्छ ? साच्चै नै दिदि लग्यो भनि सुरुवाल मुत्ने हरुलाई मेरो केहि भन्नु छैन तर आकारण भिनाजु ठानी सुरुवाल मुत्न आउने हरुलाई ताना कसेको हु | बेला बेलामा साझामा यस्ता मानिसिकता लिएर छिर्ने हरु तिम्रा.हाम्रा पाइन्ट मुत्न आउँछन | " Copy Paste. Last edited: 29-Jul-20 05:09 PM

Logan · May 5, 2020 5:08 PM · 26,295 views

15 Replies

haitt............

Gwach · May 5, 2020 11:23 PM

साझालाई पनि बिटुलिएकि गङ्गाजी लाइ झैँ सुद्दिकरण गर्न खोजे झै २ -४ जना भालुभुत्ते हरुको जामात देखिएको बेला यो धागो ट्याक्कै मिले जस्तो लागेर कपि र पेस्ट गरिदिएको हु | हैत ? किन ? Last edited: 06-May-20 01:31 PM

Logan · May 6, 2020 10:18 AM

@logan broda......hait chai tapai ko lekhai ko lagi.....tapai ko fan ta ma paila dekhi nai ho ni........baki dherai na bolau. keep writing.

Gwach · May 6, 2020 10:23 PM

अहिले सुन्दै नसुनिएका बर्षामा उम्रेका च्याउ झै उम्रिएर "भिनाजुको सुरुवाल" मूत्दै छन | Last edited: 09-May-20 08:44 AM

Logan · May 9, 2020 8:44 AM

अर्गो धागोमा आकाश मुत्छौ भनेको के हो भनी प्रयोग पछी मात्रा बुझेछ कहिले मलद्वारमा छिरेको जुका त अहिले मेरो मल्दारमा चुर्ना बनेर सताउन खोज्दै छन |

logan · Jun 5, 2020 8:18 PM

Thukka attention seeker ass@@le .aati garis taile sajha ma liso tasiyeko jasori tasiyeko chha .dunia ko gali khada ni alikati laaj China pasa talai. Swasni ko haat Bata kutai khanchas taile ni

sexy in haku patasi · Jun 5, 2020 8:45 PM

unsubscribe गर हाकुचा , यता साझामा लोगनको पोस्ट गर्ना साथ् तिम्रो दिमागमा घन्टी बज्छ , उता कटुले तेरो बुढीलाई दीईसक्यो | चकाको चुर्ना बन्न छोडेर श्वासनी सगै बसेस नत्र अर्काले फरी भ्याउला | Last edited: 07-Jun-20 08:34 PM

logan · Jun 5, 2020 8:57 PM

Terobau unscribe gar .ta pagal lai kasley subscribe gareko cha ra . Her pasa hijo samma ta ramrai manche lagthyo Ali common sense nabhako matra ..Tara tero aaja ko para ley ta underwear ko pillaa ho bhanne lagyo. Thukka mujji attention seeker .dhurmus ley ni talai ullu banauna sakxhha. What r u trying to prove here u unemployed benefit seeker immigrant ?

sexy in haku patasi · Jun 5, 2020 9:08 PM

अर्ना भैसीको टांगमा टासिएका किर्ना जस्तै साझामा टासिएर बसेका अनेक नाम उपनामका बहुरुपी जुकाहरुलाइ भलो हुने एउटा लेख माथि ल्याएको छु । गोबरमा लत्पतिएको तिम्रा दिमाग एक त्यान्द्रो जति पनि काम गर्छ भने एक फेर पढ, नेपाली बुज्दैनौ भने तिम्रो कल्याण भगवान पशुपतिनाथले गरुन ।

kattu tiwari · Oct 5, 2021 2:45 PM

साझामा जंगल बाट गाउ छिरेको माका झैँ एसो रुखको हाँगा हल्लाएर गाउलेलाइ तर्साउन खोज्ने हरु झैँ यो साझामा पनि यस्तै मानसिकता आचरण भएका हरु ले आफु चोर र फटाहा भए पछि अरुलाई पनि तेस्तै देख्छन | साझा डरलाग्दो संजाल हो, गाउ टोलमा दाया बाया आघि पछि हेर्दै हिड्ने डरपोक हरु साझामा शिंहनाद गर्न खोज्छन | तिवारी ब्रो ले किन यो धागो बिउझ्यानु भयो वहा नै जान्नु हुन्छ | ब्रो को लेखाइ पढेर लोगन = तिवारी भन्ने निक्लेलान ?

MaGorkhe1 · Oct 7, 2021 10:48 AM

कुकुरका पुछार १२ वर्ष ढुंग्रमा राखे पनि बंगाको बाँग्गै भने झैँ साझामा फर्केर कहिले नआउने कसम खाएका यौन पीपासुहरु फर्की फर्की आएर अनेक रुप धारण गरेर आफ्नी श्रीमतीलाइ पल्लो घरको छिमेकिले मार-मुर् परेको कथा यहाँ आएर अरुको नाममा पस्केको देख्दा दया लगेर आउछ । द्वापर युगमा इन्द्रले सुँगुर लाइ स्वोर्ग जानछस भनि सोध्दा गू खान पाए मात्र जान्छु भनेको उखान कतै यिनीहरुमा त चरीतार्थ हुदैन? बाहिर फोहर खान नपाएर फेरी येही साझामा आएर मानब गोबरको रसपान गर्दा यिनका तृष्णा तृप्त हुने त होइन ? जोइटीन्ग्रेहरु "पर पीडनम रति साधनम" बाट संसारको सबै भन्दा ठुलो स्वर्गीय आनन्द लिदै छन, एक हात ल्याप्तोप मा अर्को गुलामा २४ सौ घण्टा राख्ने हरुलाई रती ( चोदनम ) बराबरको आनन्द साझामा मपाइ भएर र त्रम्पिजम गरेर बस्दापाउने छन | वास्तविकता बन्दा टाढा एकै छिन भए पनि आनन्दको अनुभुती दिने कुरा लाई मुतको न्यानो लिएर सम्सार बिर्सनेलाई कुन शब्द को प्रयोग ठीक होला साहित्यकारले मात्र भन्न सक्नु होला मैले भने मुतको न्यानो सँग तुलना गरिदिए |

kattu tiwari · Oct 7, 2021 12:22 PM

यो लोगन्चा चाईँ बौलाएर ल्याईसक्यो, गाईको रगट खानु।

Bir_Nepali · Oct 7, 2021 2:19 PM

बिरे :तिम्लाई रेबिज लागेको कुकुरले तोक्या हो अनि कहिलै निको हुँदैनौ कि क्या हो ? ? तिम्ले तिवारी ब्रो को पनि सुरुवाल सु सु गर्न लाग्यौ ? अनाहक सबैलाई भिनाजु नबनाउ |

Logan · Oct 7, 2021 3:15 PM

Legend has it ...... this is the most properly written piece of literature in sajha history ..... every word makes so much sense ...... thats why Logan >> Rajesh Hamal.

frodo · Oct 7, 2021 9:32 PM

underwear reads this 5 times a day everday to feel jeaslous .... and beneddict reads 10 times a day to learn creative writing re ..... maile suneko .......

frodo · Oct 7, 2021 9:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion