[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 डलर कोचाउँदा त निल्नु नि !
[VIEWED 815 TIMES]
SAVE! for ease of future access.
Posted on 05-22-20 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अमेरिका धमिलो पानिमा माछा मार्न आइपुग्यो

नेपालिलाइ दुख पर्दा भारतले चुनचुक छर्किन आइपुग्ने गरेको मा अहिले अमेरिकाले पनि त्यहि मौका छोपेको छ । भुकम्पको महामारिको समयमा नाकाबन्दि गरेको भारतले कोरोना महामारिको समयमा नेपालि भुमिका बाटो खनेर उदघाटन गरेको थियो। अनि भारतले चिनको इशारामा नयाँ नक्सा जारि गरेको भनेर भारतले दोष लगाउँदै गर्दा अमेरिकाले यहि मौका छोपेर नेपालमाथि आधिपत्यता जमाउने हिसावले ल्याइएको एमसिसि सम्झौतालाइ चाँढै टुंगो लगाउन दवाव दिन थालेको छ ।

अमेरिकाले पनि भारतकै पक्षमा लागेर "चीनको आदेश नमानी स्वतन्त्र निर्णय गर्ने विश्वास छ" भनेर भनेको छ। यसको मतलव एमसिसि पारित भएन भने चिनले भनेर पारित नगरेको भनेर नेपालको काँधमा राखेर अमेरिकाले चिनमाथि गोलि हान्ने तयारि गरेको प्रष्ट देखिन्छ। यसरि अमेरिकि राष्ट्रपति ट्रम्पले आँफ्ना सबै गल्ति प्रति चिनलाइ दोश दिएर चुनाव जित्ने रणनितिमा नेपाल पनि शिकार हुने सम्भावना बढेर गएको छ्।

अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला ब्युरोकी प्रिन्सिपल डेपुटि एसिसटेन्ट सेक्रेटरी एलिस जी वेल्सले एसियाली मुलुकका पत्रकारहरुसँग नेपालले नेपालको नयाँ नक्सा जारि गरेकै दिन मे २० को द्नमा एक भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेर यस्तो धारणा व्यक्त गरेकी हुन्। उनले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे जति विवाद भएपनि सो सम्झौता संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरेकि हुन । उनले एमसीसीबारे सत्तारुढ पार्टीको नेतृत्व तहमै गम्भीर विवाद भइरहँदा पनि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एमसीसीको पक्षमा प्रतिरक्षा गरेको देखेर खुसी लागेको पनि बताएकि थिइन।

https://youtu.be/DLZCTT23szs
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
which stock to buy
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
tesla stock OMG !!
प्ब्जी गेमप्ले
❤️ चिक्नी चमेली ❤️
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
The Great Himalayan Cable Car
जब प्रियंका कार्कीको ६ करोडको घर भित्र पुगियो
बचत होइन लगानी गरौ !!!
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
TPS NO MORE RENEW! COURT ALLOWS END TO TEMPORARY PROTECTED STATUS
एक नयाँ सूरुवात जिन्दगीको
आहा! कती मिठो गीत्!
Breaking...... Kulman
बनबास हो या यमराजको निमन्त्रणा पाएका हुन ?
म को हुँ ।।।
TPS holder are the one who took Trump to Court? Why are they crying now?
How to find a job in this pandemic as an IT fresher?
Truth!!!!
के इतिहास दोरिदै छ नेपालमा ? बिपी र राजा महेन्द्र
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters