[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 नक्सा आयो नक्सा आयो फुस्सा
[VIEWED 1211 TIMES]
SAVE! for ease of future access.
Posted on 05-27-20 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

संविधान संशोधन प्रस्ताव हटेपछि भारतिय मिडियामा हर्षबढाइं -- सत्य तथ्य यस्तो हो
अहिले भारतिय मिडियामा समाचार आइरहेकाछ्न - नेपाल नक्सा बिवादमा पछि हट्यो - तेस्तै एक अर्को आधिकरिक हेन्डलले चिनको इशारमामा बनाएको नेपालको नक्सा अहिले फिर्ता लिएको छ भन्ने ट्विट गरेका छन । तेस्तै यो च्यानलले नेपालि काँग्रेस नयाँ नक्साको बिरुद्धमा भनेर बताएको छ ।

मैले यस अघि संविधान संशोधन अघि रेशम चौधरिलाइ रिहा गर्नु पर्च भनेर बाबुराम भट्टराइले अर्घेल्याइँ गरिरहेको बारेमा चर्चा गरेको थिएँ तर सो प्रस्ताव हट्नुमा उनको भन्दा पनि नेपालि कांग्रेसको मुख्य भुमिका र्हएको कुरा नेकपा नेता सुवासचन्द्र नेम्वाङले बताएका छन । उनले भने अनुसार मंगलबार बसेको सर्वदलीय बैठकमा संविधान संशोधनको प्रस्तावका लागि नेपालि कांग्रेसले केही समय मागेपछि बुधबारको बैठकबाट उक्त प्रस्ताव हटाइएको हो । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत हुने कार्यसूची थियो । तर, बुधबार एक्कासि बैठकको कार्यसूची परिवर्तन भयो र विधेयक प्रस्तुत नहुने भयो ।

यसै बिच भारतिय मिडियाहरुले भारतले सो बिधेयक रोकेको भन्दै हर्षबढाइँ गरिरहेका छन। नेपाल माथि भारतको कुटनिति सफल भएको भनिरहेका छन - नेपालि काँग्रेसले नेपालको नयाँ नक्साको बिरोध गरेको भनेर भारतिय च्यानलमा प्रशारण भै रहेका छन । यसै बिच नेका प्रबक्ता ले "प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दै छ यो षाद्यन्त्र भनेर प्रष्न गरेका छन - उनले पार्टि चट्टानि रुपले दृढ छौं भन्दै गर्दा नेकपा नेता सुवासचन्द्र नेम्वाङको भनाइ एकपटक :

‘हिजोको सर्वदलीय बैठकमा कांग्रेसका साथीहरूले र अन्तिममा कांग्रेसका सभापतिज्यूले हामी पनि सीमा अतिक्रमणको विरोधमै छौँ, लिम्पियाधुरालगायतको क्षेत्र नेपालको हो भन्ने पक्षमा छौँ, त्यसकारण यसबारेमा सरकारले जे गरिरहेको छ त्यसलाई हाम्रो समर्थन छ भन्नुभयो । त्यो क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने जुन काम अहिले सरकारले गरिरहेको छ, त्यसलाई हामी समर्थन गर्छौँ भन्नुभयो । त्यसैले त्यसमा आफूहरूले पनि मतदान गर्न पाउनुपर्छ भन्ने उहाँहरूको कुरा थियो । अहिले संविधान संशोधनको कुरा जुन आएको छ त्यसमा केन्द्रीय समिति डाकेर निर्णय गर्छौँ भन्नुभयो । केन्द्रीय समिति बैठक राखेर निर्णय गर्ने समय आफूहरूले पाउनुप¥योे भन्नुभएपछि संशोधन प्रस्ताव कार्यसूचीबाट हट्यो ।’

https://youtu.be/MJ0t8zE2ovg

त्यस अघि बनाएको भिडियो

https://youtu.be/mSNzgSS0_H4
 
Posted on 05-28-20 11:30 AM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो मान्छे कति खतरा रहेछ ..
देशले प्रधानमन्त्रि छान्न नसके आएर छानिदिने !

https://youtu.be/0vQJfxdBQYU
 
Posted on 05-30-20 11:42 PM     [Snapshot: 313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

वार्ता होला त ?
https://youtu.be/UunkaRRw4gk
 
Posted on 06-03-20 3:03 PM     [Snapshot: 474]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

संघीयता खारेजीको माग

https://www.youtube.com/watch?v=RJXBjNA7MVw
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
❤️ चिक्नी चमेली ❤️
आयाहूआस्का
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
बचत होइन लगानी गरौ !!!
Visit Reeyas Kitchen for Nepali Food Recipes
एक नयाँ सूरुवात जिन्दगीको
tesla stock OMG !!
डेनि नेपाली, उदित इण्डेन् ..
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
पाण्डवहरू स्वोर्ग गए कि नर्क ?
आहा! कती मिठो गीत्!
प्ब्जी गेमप्ले
म को हुँ ।।।
Truth!!!!
बनबास हो या यमराजको निमन्त्रणा पाएका हुन ?
Nepalis in USA, can you help with these 2 issues, please?
नेपाली नायिकाको यस्तो भिडियो whatsapp बाट लिक
TPS NO MORE RENEW! COURT ALLOWS END TO TEMPORARY PROTECTED STATUS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters