[Show all top banners]

Sajhaperson
Replies to this thread:

More by Sajhaperson
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 नेपाल संसदमा हिन्दीमा भाषण गर्नेकाे अाेइराे | Hindi speech in Nepal parliament
[VIEWED 1036 TIMES]
SAVE! for ease of future access.
Posted on 06-05-20 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

https://youtu.be/KL08pz6A0yI
 
Posted on 06-05-20 10:50 AM     [Snapshot: 20]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हेर्नुस "हिन्दि" भाषा हाम्रो संबैधानिक भाषा हो जसोरी "नेपाली" भाषा भारतको संबैधानिक भाषा हो तेसैले मज्जाले हिन्दि भाषामा बोल्न पाउनु पर्छ । सिक्किमका मुख्य मन्त्रि देखि अरु धेरै मन्त्रि कि त नेपाली बोल्छन कि त अंग्रेजी उनीहरु नेपाली बोल्दा गर्ब गर्छन हामी नि गर्छौ। बिश्वोभर नेपाली भाषा बोल्नेको जनसंख्या १५ करोड छ, नेपाली भाषा सिक्किम, गान्तोक, भुटान, बर्मा म्यानमार सम्म फैलिएको छन् । भारतमा मात्रै नेपाली भाषा बोल्नेको जनसंख्या ४ करोड छ जुन नेपाली जनसंख्या भन्दा ज्यादा हो, तेसैले हाम्रो नेपाली भाषा आतिक्रमण भाको होइन दुबो सरि फैली राको छ तेसैले तपाई नतर्सिनुस। येसो हेर्दा त हिन्दि भाषापो लोप होला जस्तो छ । भारतीय जनसंख्या १ अर्ब + तर हिन्दि बोल्नेको संख्या ६० करोड मात्र । हाम्रो कार्यालयमा एउटा भेले छ , त्यो south को रैछ तेस्ले हिन्दि बोल्न जान्दैन, मलियाआलम भन्ने भाषा बोल्छ , स्वास्नी संग फोन मा कुरा गर्दा "हुरुह्रुरुढ़रु" गर्छ के भन्या हो रामजाने । भेले भएर हिन्दि बोल्न जान्दैनन्, छि येस्ता नि मान्छे छन् ।
जहाँ सम्म मैथली, भोजपुरी को कुरा छ, यो पनि UP , बिहार कै भाषा हो, मलाई त भोजपुरी गाना सुन्यो कि पारो तात्छ, त्यो भन्दा हिन्दि नै ठिक, बुज्न नि सजिलो । नेपाली भाषा आतिक्रमण भाको छैन भुमि मात्र हो ढुक्क हुनुस ।

friendly advice : दारी जुँगा काट्नुस, सफाचट हुनुस, प्रस्तुतीकरण तपाइको ज्यादै राम्रो छ अब अलि पेर्सोनालिटी तिर ध्यान दिनुस gym जानुस, youtoube मा आउने मान्छे, हल्का मेहेनेत त गर्नु पर्छ ।
Last edited: 05-Jun-20 10:52 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
❤️ चिक्नी चमेली ❤️
ट्रंप २०२०
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
Photo of the day
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
आहा! कती मिठो गीत्!
About some Nep Trumpers
Conservative discussions
नाश सरलाई केही कुरा याद दिलाउदै
कभी सौतन कभी सहेली
बिपिन कार्की जत्तिको कोइ छैन ।
Parash shah is critically ill !
दिन बिताई कसरी गर्छौ ?
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Is Trump trying to overturn an election?
ल हेर्नुस्, राजा विरेन्द्रलाइ "राजसी" कस्तो हुन्छ भन्ने था नै रैन्च !
Fake news is too much. Deceiving the public too much
अझ के अनिष्ट हुने होला?
Nepali Story - Sunkeshari Maiya ko Katha
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters