[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

no_more_crush

Dolendra
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 ठक्कर दाइ की राधिका
[VIEWED 1892 TIMES]
SAVE! for ease of future access.
Posted on 06-09-20 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हेलो हेलो ,

साझा मा मलाई माया गर्ने साथि हरु लाई सलाम, मलाई गाली गर्ने जाँठा हरु को जीनाहराम. मुजी मेरिल्यान्ड गइएको थियो केही हफ्ता को लागि, साली र साढुभाइ को मेजमानी खाएर बसियो, साझा धाउने फुर्सद भएन, मुजी ४ एडल्ट, ३ केटाकेटी, २ कुकुर, १ विरालो र एउटा मुजी मर्न नसकेर रात दिन कराउने जाँठो सुगा को बीच जूम मीटिङ त गर्न गाह्रो, साझा धाउने कसरी?

केही दिन अघि आइयो, एक दुइ दिन दिनभर सरसफाइ, आज अलि फ्रेश छु, अस्ति बिहान एसो साझा खोलेको त एक दुई मित्र हरु ले भलाकुसारी गर्न मेसेज पठाएकारहेछन. अनि मुजी बेनेडिक्ट र नाकु परदेशी जस्ता नामर्द हरु ले के के लेखेका रहेछन. मुजी एउटा कुरा - नाकु परदेसी त मुजी मेरो कमारो हो, त्यो मुजी के के भन्छ म आधा भन्दा बढी बुझ्दिन तर Bennedict ज्यु तपाईं का घर खान्दान का च्वाँक भन्दा च्वाँक ठिटी हरु ले फ्री मा चिकाएर साझा नजाने बिन्ती गरे पनि साझा आउन छाडिँदैन, मुजी आधी त तीज मा रमाउने तोर्पे ठिटी होलान, मुजी त्यस्ता लाई देख्यो की बान्ता आउँछ.

अर्को कुरा अलि मुजी ढंग को कविता त लेख्नुस् , मा कसम तपाईंको मुजी नपुंसक कविता सुनेर त एम्मा स्टोन नाँगै आए पनि ठन्किँदैन. हेर्नुस् मित्र, तपाईं मुजी पक्कै चुतिया बाहुन हुनु पर्छ, तपाईं मुजी को लेखाइ नै पीडित ब्राह्मण जस्तो छ, यो संसार मा दुइ किसिम का ब्राम्हण हुन्छन, एउटा म जस्ता, जो मुजी बीफ खान्छ, चुरोट गाँजा तान्छ, रक्सी खाएर फिटान हुन्छ, अर्को ब्राम्हण तपाईं जस्ता चिक्ने हरु, जो मुजी हेर्दै किस्मत ले धोखा दिएका, दुइ पैसे कविता बाज, भारी भरकम श्वासनी मोरी ले भुँडी बोक्न पाछैन छोरी जन्मेली र बिहा कसरी गर्ने भनेर रात दिन चिन्ता गर्ने मुजी दशाहरी बाउन, तपाईं मुजी मेरो अनुपस्थिती मा हीरो बन्न खोज्नुहुन्छ, जनता ले बाल दिंदैनन्.

खैर मुजी भुसुना हरु कराउँदै गर्छन्, आफ्नो काम लेख्ने हो, गाली गर्ने लाई डीप्रेस्ड पार्ने हो, उनिहरु को मानसपटल मा मेरो छाप छोड्ने हो, मुजी हरु रात दिन आफ्नै माँ भैन् एक गर्छन्.

कुरा निकै अघि को हो, मुजी एस् एल सी को रिजल्ट कुरेर बसेको बेला, रत्ने, खर्पन र रेग्मी बाउन सित रात दिन गैरिधारा, बालुवाटार, नक्साल, हांडिगाउँ चक्कर लगाइन्थ्यो, मुजी बाउ को जडाउरी वालेट चाक को गोजी मा घुसाएर मोटर साइकल दौडाउँदै धुलो उडाउनु को मजा मुजी अर्कै हुन्थ्यो. माताश्री सित दिनको बीस रुपियाँ पाइन्थ्यो, अलि अलि मुजी हजुर बाउ लाई ठग ठाग गर्थेँ, कहिले कहिले मुजी मामा माइजु सित पैसा माग्न जाउलाखेल सम्म पुगिन्थ्यो. म:म, कोक, सस्ता चिया र सिखर चुरोट मा दिन बित्दथे तर मुजी दिमाग मा हमेशा एउटै कुरा - "चिक्ने कसरी?"

त्यही बेलाँ एउटा मुजी दाई थिए, मुजी नामै अजीब - ठक्कर सिंह ठकुरी. बस्थे नक्साल, म मुजी पाँच छ वर्ष को छँदा याद छ, पहिलो माउन्टेन बाइक हाम्रो टोल वर पर उनकै मात्रै थियो. मेरो ठुलोबुवा का जेठा छोरा का साथि, बाउ लाई देख्दा दर्शन टक्र्याउँथे, मुजी औधी गफास्टिक्, तर मान्छे ह्यान्ड्सम थिए. बिचरा लगभग पन्ध्र वर्ष अघि गाडी एक्सिडेन्ट मा सात दोबाटो मा मरे. मुजी ट्रक ले ठक्कर दिएको रैछ, मुजी नामै दशा लागेको दैव ले के गर्न सक्छन र?

मेरा ठुलाबाउ का छोरा अमेरिका लागेपछी ठक्कर दाइ सित निकै उठ बस हुन थालेको थियो, मुजी चुरोट पनि उनै को संगत मा शुरु गरियो, भोड्का पनि अलि अलि त्यती बेला नै शुरु भयो, ठक्कर दाइ मुजी दिन को तीन पटक पान खान चारखाल नजिकै को पान पसल मा जान्थे, मलाई पान पराग किनी दिन्थे, घराँ चपाउँदै जाँदा मुजी बाउ आमा र मुजी हजुरबाउ ले चुरोट खाको सुको थाहापाउँदैनथे

त्यही दौरान भाटभटेनि बाट बालुवाटार जाने बाटो मा एउटा साउजी को किराना पसल थियो, मुजी साउजी दिन भरी टी वी हेर्दै उंघेर बस्थे, साउजी की पोटीली छोरी भने पसल हेर्थी, मोरी को नाम अहिले सम्म सम्झना छ – राधिका. त्यो जाँठी को पछी ठक्कर दाइ, मेरो ठुलोबाउ को छोरो, र अरु एक दुइ साथी हरु निकै समय देखी परेका थिए, बीच मा ठक्कर दाइ र मेरो दाइ ले पड्काको भन्ने पनि हल्ला थियो. राधिका का भोगटे जस्ता दुध का चर्चा मुजी बालुवाटार देखि लिएर हांडिगाउँ सम्म थियो.

एक दिन रत्ने, म, खर्पन र रेग्मी बाउन सँगै बसेर नक्साल भगवति मा चिया खाइरहेको थियौं, रत्ने ले अजानक "ए मुजी, ठक्कर दाइ ले राधिका मिलाइदिन सक्छन कि एसो सोध्न" भनेर प्याच्च भन्यो

माटोक्ने म झसँग भएँ. मुजी चिकाइ को खोजी को सुर मा हामी चार भाई चाँगु सम्म पुगेका थियौं तर हुनचाहीं केही भा थिएन. लौत भनेर अफ्ट्यारो मानि मानि भोलिपल्ट ठक्कर दाइ लाई सोधेँ. मुजी दाइ मरी मरी हाँसे अनि “ल हुन्छ” भनेर भने. “कहिले मिल्छ दा?” भनेर सोद्धा “शुक्रवार राति” भनेर भने, आफू मुजी हर्ष ले गदगद - तुरन्तै केटा हरु लाई भनेँ. मुजी रत्ने त्यस्तो खुशी भाको अहिले सम्म थाहा थिएन, खर्पन मुजी त्यहीँ छोलुँला जस्तो गर्‍यो, रेग्मी बाउन चाँहीँ किन किन नर्वस देखिन्थ्यो.

माटोक्ने त्यो राति सुत्न सकिएन. दुइ दिन पछी शुक्रवार थियो, चिक्ने एन्टिशिपेशन मा मुजी भित्रै बाट खुशी भएको थिएँ. भोली पल्ट दिउँसो बिहिवार को दिन म र खर्पन मुजी मोटरसाइकल मा कन्डम किन्न चाकुपाट पुग्यौँ. त्यति टाढा हामी लाई कसैले चिन्दैन थ्यो, पसलाँ दोलाइँ ओढेर सिन्दुर पोते लगाकी भर्खरकी साउनी रैछिन्, मुजी सोध्नै लाज लाग्यो, खर्पन मुजी लाँडाँ धार लगाएर बसेको - "साउनी ४ प्याकेट प्यान्थर दिनुस् न" भनेर सिद्धै सोध्यो. साउनी ले चार प्याकेट निकाली, मैले पैसा तिरेँ, बाँकी पैसा फिर्ता गर्दा साउनी ले मलाई हेरेर मुसुक्क हाँसी. म मुजी लाज ले भुतुक्कै भएँ. पछी मोटरसाइकल मा बसे पछी खर्पन मुजी "यार त्यसले पनि देली जस्ती छ" पो भन्छ. हेर्नुस् साथि हो त्यो त्यति बेला को कुरा थियो जब मुजी मन मा चिकाइ बाहेक केही नखेलेको बेला, कुनै ठिटी ले मुस्कुराए पनि भालु नै भन्ठानिन्थ्यो.

कन्डम त किनियो, अब मुजी लुकाउने कहाँ, खर्पन मुजी ले "मेरो तीन जना दिदी बहिनी छन् घराँ थाहा पाउँछन्, मुजी पन्डित तैँ आफ्नो घराँ कतै लुका" भन्यो, लौ त भनेर डराइ डराइ घर भित्र छिरेर चार प्याकेट कन्डम मुजी हजुरबाउ को दराज मा लुकाइयो. मुजी कसैले भेटे बुढा लाई दोश दिन्छन.

भोलि बिहानै मुजी आठ बजे तिर ठक्कर दाइ को घराँ पुगियो, मुजी सुतिराका रहेछन, म आको थाहा पाएर काम गर्ने ले उठायो, उठने बित्तिकै मुजी एकछिन बम्के, गाली गलौज गर्न थाले, आफू लाई मुजी टेन्शन. तैपनी डराइ डराइ "दा आज बेलुकी मिल्छ होइन?" भनेर कन्फर्म गर्न सोधेँ, मुजी ले एक्छिन राता राता आँखा लगाएर मलाई हेरे, अनि "के कुरा?" भनेर पो सोध्छन बा, एकछिन त मुजी दिमाग खराब भयो. दुइ रात सुत्न सक्या छैन, मुजी रत्ने, खर्पन र रेग्मी बाउन मुजी मेरै भरोशा मा तीन दिन देखी नछोली बस्या छन् मुजी ठक्कर दाइ ले आफ्नो प्रमिस बिर्सेंछन

"दा राधिका को बारे मा अस्ति कुरा भा थियो नी" भनेर याद दिलाएँ, अनि बल्ल मुजी ले "ए" भने, “अब के गरुँ दा? साथि हरु पनि आजै गर्ने भनेर कुरेर बसेका छन्" भनेर भनेँ, बोल्दा मुजी रुन्चे आवाज निस्क्यो,

"लौ मुजी साथि भाइ लाइ पनि भनिस?" भनेर ठक्कर दाइ खनिए, मैले मुन्टो हल्लाएँ. त्यस्पछी बाँकी तीन जना छन् भनेर थाहा पाएपछी मर्ने गरी हाँसे, एस्तरी हाँसे कि मुजी दाइ की आमा दौडेर आइन.

अन्त म "ल हुन्छ, भरे बेलुकी जानु, म कुरा गरिदिन्छु" भनेर भने पछी मात्र साँस मा साँस आयो. एक मन ले त ‘एती सजिलै पनि हुन्छ?’ भन्या जस्तै पनि भा थ्यो तर मुजी १६ वर्ष को म, त्यति डीप्ली कहाँ सोच्थें र?

करीब करीब छ बजे हामी चार भाई राधिका को पसल अगाडी दुइटा मोटरसाइकल ठड्याएर उभियौँ, रत्ने ले परै बाट राधिका लाइ देखेर मुस्कुरायो, जाँठी ले हेर्दा पनि हेरिन, आधा घण्टा त्यसै कुर्यौँ, माटोक्ने जाँठी ले वास्तै गरिन, सबै लाइ टेन्शन भएर आयो

"मुजी ठक्कर दाइ ले भन्न त भने?" रेग्मी बाउन ले सोध्यो

"खै सबै कुरा मिल्छ भनेर आज बिहान भनेको थिए" मैले मसिनो स्वर मा भनेँ

'मुजी ठक्कर दाइ ले एस्लाई पडकाको छ भनेर के ग्यारेन्टी छ? मुजी जे भने पनि पत्याइदिने? अनि फेरी कसरी सोध्ने? 'ठक्कर दाइ ले चिक्नु भन्या छन दिनुस् न' भन्ने? अनि फेरी चिक्ने कहाँ? बीच बाटा मा?" रेग्मी बाउन पड्कियो, मुजी रेग्मी हामी सबै भन्दा पढाई मा अव्वल, अलि गहिरो सोचाइ थियो.

मुजी को कटाक्ष सुनेर खर्पन बौलायो.

"मुजी बाउन यो कुरा पहिले नै किन नसोधेको? अहिले आएर बाँग्या बाँग्या कुरा गर्छस? तँलाई चिक्न मन छैन भने घर जा, यहाँ बसेर अलक्षिन नलगा" भनेर बम्क्यो.

हेर्नुस् मित्र हरु, यो हो नेपाल को असली रूप, हामी सबै मुर्ख हरु, जसले जे भने पनि पत्याउँछौ, लहै लहै मा लाग्छौँ, हामी चिक्ने हरु हरेक कुरा हो कि होइन, हुन्छ कि हुँदैन भन्ने कुरा अगाडि नै सोच्दैनौँ अनि देश मुजी घण्टा विकसित् हुन्छ?

अझ आधा घण्टा कुर्यौँ, मुजी केही भएन. माटोक्ने अब मुजी के गर्ने? अत्ति भएर खर्पन ले राधिका ले देख्ने गरी हात हल्लायो, मोरी ले अझै बाल दिइन.

अत्ति भएर म आफैँ पसल पुगेँ र एउटा कोक किनेँ, अनि कोक खाँदै राधिका लाइ सोधेँ -

“तपाईं को ठक्कर दाइ सित कुरा भाथ्यो?”

“अहँ” भनेर जाँठी ले मुन्टो हल्लाई, अब परेन फसाद?

“नक्साल को ठक्कर दाइ ले आज बिहान केही भनिसेन?” भनेर फेरी सोधेँ.

मोरी ले फेरी “अहँ” भनि.

“तपाईं ले ठक्कर दाइ लाइ चिन्नुभाछ होइन?” भनेर सोध्धा चिक्ने जाँठी त अझै “अहँ” भन्छे बा.

अब मुजी अपार टेन्शन, मुटु मा भुकम्प गयो लाँडो सुकेर किसमिस जस्तो भयो, खिन्न भएर वापिस केटा हरु उभिएको ठाउँ मा गएँ र सबै कुरा भनेँ.

"मुजी घण्टा जस्तो एस्तो पनि हुन्छ?" भनेर रत्ने र खर्पन दुबै पड्किए. अनि "हामी आफैँ सोध्छौं” भनेर लागे. म र मुजी रेग्मी बाउन ट्वाँ परेर हेर्दै बस्यौँ, एउटा कुरा तय थियो, संसार यता बाट उता नै किन नभैजाओस, त्यो रात चिक्न असम्भव थियो.

केटा हरु ले के कुरा गरे भगवान जानुन, राधिका पसल भित्र पसी, १ मिनेट मा जाँठी को बाउ निस्कियो र कराइ कराइ गाली गर्न थाल्यो, रत्ने र खर्पन दौडिँदै आए, अनि “भाग भाग” भन्दै मोटरसाइकल मा चडे, केही सेकेन्ड भित्रै हामी मुजी टाप.

माटोक्ने त्यस्पछी छ महिना सम्म त्यो बाटो हिँडीएन, राधिका को बिहे भए पछी मात्र हिँड्न थालियो, खर्पन मुजी ले १ हफ्ता सम्म म सित बोलेन. ठक्कर दाइ सित संगत बन्द गरेँ, बिचरा दाइ मुजी चार वर्ष पछी मरे.

तर एक बर्ष पछी को कुरो हो, मुजी मेरो भाइ एकदिन आएर “दा, हजुरबुवा को दराज मा मुजी सुपारी खोज्न गएको चार प्याकेट कन्डम पो भेटेँ” भन्छ.

Last edited: 09-Jun-20 03:29 PM

 
Posted on 06-09-20 2:53 PM     [Snapshot: 131]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भने पछी राधिका सन्ग को असफल प्रयास पछि १ वर्ष सम्म नो चीकाई. त्यो ४ वोटा कन्डोम को काम लागेन. धेरै चिक्ने कुरा मात्र गर्छौ बुडा तर ताल हेर्दा मुजी त्यो बेला खारिएको बोका अईले आएर पनि अझै सेलाएको छैन जस्तो छ. खैर ठक्कर दाई को आत्मा ले सान्ति पावोस्.
 
Posted on 06-09-20 9:31 PM     [Snapshot: 391]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sajhama turisukne gari sabaile khedokhane pani ghhachhiko Katha padhna underwearkai painchha. I also have quite similar experience.

This one has slightly different flavor, like our old Deep bro, hope u guys are different.
 
Posted on 06-10-20 12:58 AM     [Snapshot: 520]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो दोश्त धेरै दिन पछि केहि राम्रो पढ्न पाईयो साझाँ, नत्र त उहि लोगने मुजीको भुट्टिभागँ नबुझिने स्याटर, तेहि बेबिडिकको जासुसि, सुरेन्द्र शाक्य दाईको लेखहरु, नास्या नाँगा-भुँगा भियतनामी मात्र हुन्थे।

मजा आयो, लेख्दै गर्नु। येस्को सिक्वल/प्रिक्वल पनि पढ्न मजै आउला जस्तो लाग्छ। राधिकाको बुढो निलकण्ठ सापकोटा सरुवा भयेर जिल्ला खटिन्छ, त्यो मौकाँ ठक्कर दाईले चौका हान्छन राधिकासगं, राधिकाले ठक्कर दाईलाई 'मे तेरी बच्चेकी मा बन्ने वाली हुँ' दिन्छे, ठक्कर दाई यो बाल-बच्चा आदिको झमेलामा नपर्न आफ्नो फेक एक्सिडेन्ट अर्केस्ट्रेट गरेर भाग्छन गोआ तिर, तेतैकी मेरि डि-सिल्वासगं शादि बनायेर, होटेल खोलेर बस्छन आदि आदि
 
Posted on 06-10-20 9:17 AM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ग्वांच ब्रो, नेपाल मा चिक्न सकिएन, पहिलो चिकाइ १८ वर्ष हुँदा यहीं आएर मिशेल भन्ने जाँठी लाई चिकियो, मुजी नेपाल माटोक्ने सति ले सरापेको देश, त्यती बेला आफ्नो experience शून्य, माटोक्ने कसरी चिक्ने? अब बोको त म एक्दमै बोको हुँँ नी, आफैँ जाइ लाग्दिन, तर पाए छोड्दिन.

बिबस, कहाँ म र कहाँ दीप दाजु, म जस्तो नाचिज़ लाइ वहाँ जस्तो धुरन्धर लेखक सित कम्पेर गर्नु मुजी Bennedict हरुवा लाइ म सित कम्पेर गर्नु जस्तो हो, तर तिम्रो कमेन्ट सर आँखों पर, भित्रै बाट थ्याङ्क्यु.

इन्ग्लिश ब्रो, तिम्रो इम्याजिनेशन को सीमा छैन, बाफरे बाफ, खतरा सोच्यौ मित्र, अनि तिम्रो जेनेरल नलेज को कदर गर्नु पर्छ, गोवा को पोर्चुगीज क्याथोलिक नाम पनि उच्चारण गर्यौ, मुजी अरु काइते जस्तो मुजी जस्तो गु खा को दिमाग भए पूजा मेहरा भन्थे होलान, धन्यवाद साथि, तिमारु ले गर्दा साझा आइन्छ.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ट्रंप २०२०
❤️ चिक्नी चमेली ❤️
आयाहूआस्का
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
बचत होइन लगानी गरौ !!!
Visit Reeyas Kitchen for Nepali Food Recipes
एक नयाँ सूरुवात जिन्दगीको
Simple Yet Deep Question
tesla stock OMG !!
डेनि नेपाली, उदित इण्डेन् ..
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
पाण्डवहरू स्वोर्ग गए कि नर्क ?
प्ब्जी गेमप्ले
आहा! कती मिठो गीत्!
Buying land in kathmandu
लोड शेडिङ भै सक्यो रे ..
म को हुँ ।।।
Truth!!!!
बनबास हो या यमराजको निमन्त्रणा पाएका हुन ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters