[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेरि भारतिय नाकाबन्दी हुने लक्षण
[VIEWED 3511 TIMES]
SAVE! for ease of future access.
Posted on 06-19-20 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नक्सा पारित भो, सर्व सम्मतिले !
भारतले नाकाबन्दि शुरु गर्न आँटेको जस्तो छ

यो नक्सा बिवाद कसरि शुरु भयो .. सिमा बिवाद के कारण ले भयो

सम्पुर्ण बिवरण .. टाइमलाइन सहित

यो भिडियो हेरे पछि नक्सा बिवादको बारेमा सबै कुरा छर्लंङ हुन्छ !!

https://youtu.be/4ELyLHtTnEM
 
Posted on 06-19-20 1:28 PM     [Snapshot: 93]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अनि झण्डा जलाउन थालेछन

नेपालले नयाँ नक्सा जारी गरे संगै भारतमा केही मानिसहरूले नेपालको झण्डा जलाएको देखिने गरेर तस्बिर र भिडिओ सामग्री सामाजिक सञ्जालमा शेयर गरिरहेका छन । एक त्यस्तै घटनामा जातिय र धार्मिक दंगा बढाउने उद्धेश्य पनि लिएको प्रष्ट हुन्छ । नेपालको जस्तै देखिने हिन्दुत्वको झण्डा जलाएको बारेमा ति ब्यक्तिलाइ भारतिय प्रहरिले पक्राउ गरेका छन। भारतिय प्रहरिले नै सार्वजनिक गरेको एक भिडियोमा ति ब्यक्तिले यसरि बढो गर्वका साथ नेपालको झण्डा जलाएको स्विकार गरेका छन ।

यो घटनाका सम्बन्धमा नेपालले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। बिबिसि नेपालले प्रकाशित गरेको एक स्माचार अनुसार् यो घटनाको संवेदनशीलता को आधारमा औपचारिक रूपमा प्रतिक्रिया दिनु पर्ने बताइएको छ । बिबिसिले अनलाइनमा प्रकाशन गरेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले यस्ता क्रियाकलापले देशको संवेदनशीलताको मर्ममै प्रहार हुने भएकाले सामान्य ठान्न नहुने बताएका छन।

दिलीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले यस्ता घटनामा प्रतिक्रिया जनाउनुअघि त्यस्ता सामग्रीको आधिकारिकता खोजिने, संवेदनशीलताको मुल्यांकन गरिने र आबश्यक भएमा मात्रै प्रतिक्रिया जनाउने बताएका छन ।

https://youtu.be/jdOBWsAG07k

 
Posted on 06-19-20 7:23 PM     [Snapshot: 200]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nepal is finally coming out of its shell! When you become popular, you will get few haters along the way 😃.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Democrats cannot think for themselves
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Supporting issues on principle instead of blind brainwashed support
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
maga got what they voted for
नेपाली वालमार्ट चोर
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters