[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
[VIEWED 27194 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-20 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भुवन केसिको यस्तो आक्रोश देखियो

https://www.youtube.com/watch?v=FE7wG1zO3dk

हालै अभिनेत्रि साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले नेपाली फिल्म उद्योगमा बिताएका ५ वर्ष मा भए गरेका कुराहरुको बारेमा एक भिडियो बनाएर शेयर गरेपचि त्यसले सिने क्षेत्रमा तहल्का मच्चाएको छ । उनले उक्त भिडियोमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकि छिन।

तेस्ता नराम्रो अनुभवहरु मद्धे फिल्मको सुटिङ सेटमा खाना र पानी को ब्यबस्था गर्न आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी थिइन। यो अपशब्द बोल्ने को निर्माता निर्देशक हुन भनेर नभने पनि अहिले यो अभिव्यक्ति निर्माता तथा निर्देशक भुवन केसीतर्फ लक्षित रहेछ भन्ने प्रष्ट भएको छ ।

किनकि अहिले भुवन केसीले सोसल मिडिया मार्फत जवाफ दिएका छन ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’ भन्दै ।

अनि उनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा पनि गरेर देखाउन चुनौति दिएका छन। प्राय: शालिन रुपमा सोच बिचार गरेर बोल्ने बानि भएका अभिनेता केसिले सार्वजनिक रुपमा यस्तो रिस देखाकेओ सम्भवत: पहिलो पटक होला ।

भुवन केसिले साम्राज्ञीको नाम नलिए पनि उनको भनाइ उनै प्रति भएको प्रष्ट हुन्छ । भुवन केसिले उनको निर्देशकको रुपमा पहिलो फिल्म उनले "ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । सो फिल्मको सफलता कै कारण साम्राज्ञी नेपाली फिल्म मा माग बढेको थियो । पहिलो फिल्म पछि उनको "ए मेरो हजुर् २" पनि सफल भए पछि उनि नेपालि सिने क्षेत्रकै सर्वाधिक डिमाण्ड भएकि अभिनेत्रि बनिन । त्यसपछि भने उनका फिल्महरु त्यति धेरै सफल हुन सकेका छैनन ।

साम्राज्ञी ले चलचित्रमा काम गर्ने क्रममा धेरै दुर्व्यवहार भोगेको हुनाले धेरै ब्यानरहरुमा काम गरे पनि कुनै मा पनि नदोहरिनु यहि कारण भएको उनले खुलासा गरेकि थिइन।

https://www.youtube.com/watch?v=vYZihtwTNXc


अपडेट : 
https://www.youtube.com/watch?v=e2BZ9V_3iVU
Last edited: 29-Jun-20 04:14 PM

 
Posted on 06-29-20 8:42 PM     [Snapshot: 289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनि उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन।
त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ।

कथा मा जस्तो

https://www.youtube.com/watch?v=q9Vdrv1sJW0

 
Posted on 07-02-20 12:44 AM     [Snapshot: 913]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhuwan kc le acting ko kura nagarda ni hunxa.
 
Posted on 07-02-20 9:18 AM     [Snapshot: 1007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साम्राज्ञि बिरुद्ध भुवन केसिले दिएको उजुरि ..
https://youtu.be/4CrSd4dxmtI

 
Posted on 07-04-20 1:16 PM     [Snapshot: 1276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Who is the best Shiva Shrestha or Bhuwan KC among these two.
 
Posted on 07-05-20 3:23 PM     [Snapshot: 1508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@logan I have stopped judging people.
I think, everybody is the same !
It's human nature to try to take advantage of the situation ... some are smarter and others aren't.


 
Posted on 07-06-20 9:02 AM     [Snapshot: 1686]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जज गर्दिन भन्यो ..
मानविय स्वभाव, रिस उठि हाल्नि ।
प्रकाश सुवेदिको आहंकार ..देख्दा त, ति भन्दा त दिपक राज गिरि नै पो ठिक मान्छे पो रहेछन कि जस्तो पो लाग्दो रहेछ !


यो भन्दा बढि म जज गर्दिन .. भिडियोहेरेर तपैं नै जज गर्नुस् ;)

https://youtu.be/qmrboMblMN8
 
Posted on 07-06-20 1:03 PM     [Snapshot: 1758]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeap, it's human behavior we all judge and discriminate but some one express explicitly some don't.
Last edited: 06-Jul-20 03:24 PM

 
Posted on 07-07-20 5:52 PM     [Snapshot: 2061]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपडेट - साम्राज्ञिको स्ट्याट्स लामो रहेछ - पढ्न अल्छि लाग्नेहरुले  केहि बेर कुरे हुन्छ - 
म पढेर सुनाइदिउँला - 

भिडियो बनाउँन थप कुरा लेख्दैछु - ब्याकग्राउण्ड इन्फो सहित ..

- ३ वर्ष अघि मैले एक भिडियो रिपोर्ट बनाएको थिएँ - अभिनेत्री स्यारोन श्रेष्ठले 'सायद २'का निर्माता सुनिल रावलले उनि माथि दुर्व्यवहार गरेको कुरा - २ वर्ष अघि अभिनेत्री बेनिशा हमालले आँफुलाइ एक बैंकको मेनेजरले दुर्व्यवहार गरेको खुलासा
- गत बर्ष अभिनेत्री शिल्पा पोखरेलले पनि आफूमाथि घरमा भएको हिंसाविरुद्ध बोल्ने साहस गरिन्। निर्माता छवि ओझा संग सुटुक्क बिवाह गरेकि शिल्पा पोखरेलले बिवाह गरिसकेको कुरा उनले घरेलु हिंसा भोगेको भन्दै प्रहरीमा उजुरी दिए पछि मात्रै सार्वजनिक भयो ..

 
Posted on 07-07-20 11:10 PM     [Snapshot: 2201]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Pahile yo ketiko naamma chholchhu bhanne naathey Nas ahile budho bhayechha. Keti ko naam ma gaja tanney re. Nas ko satyanas bhayechha
 
Posted on 07-09-20 9:24 AM     [Snapshot: 2425]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो बिषय त चुइगम तन्काएको जस्तो .... तन्केको तन्केइ हुने पो भो त ..

अरु दुइटा भिडियो अपडेट बनिसके .. (अर्को थप एउटा भिडियो पनि बन्दैछ - क्यानडा बस्ने युवतिको आरोपको बारेमा)

अहिले दुइटा भिडियो - एउटा माथि पोष्ट गरेको स्ट्याटस अनि पुराना केसको बारेमा

अनि अर्को युवराज लामाले भनेको कुरा :
https://youtu.be/UeMg4RlQR6Y


https://youtu.be/KUbEwMCvVq0

 
Posted on 07-09-20 9:40 AM     [Snapshot: 2434]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

आनन्द ब्रो, चित्त नदुखाउ (तिमी क्लासी मान्छे छौ त्यसैले भनेको, अरु मुजी तोर्पे भा भए त घण्टा नि भन्दिनथेँ), तर मुजी नेपाली सिनेमा हेर्ना साथ मेरो आइक्यु यती तल झर्छ कि मुजी रिकभरी हुन महिनौँ लाग्छ
 
Posted on 07-09-20 10:28 PM     [Snapshot: 2585]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@underwear दाजु मेरो चित्त दुखे पनि नदुखे पनि केहि फरक पर्ने होइन ..
तर, धेरै जसो चोर्न पनि राम्ररि नजान्नेले बनाएका फिलिमहरु छन ..


अनि, यो स्वेता रेग्मि ज्युको भिडियो - बिषय अनि उहाँको स्वार्थ के हो भन्ने कुरामा मलाइ कमेन्ट गर्न खासै मन छैन:
https://youtu.be/O9OknKzrZFI
 
Posted on 07-20-20 8:26 PM     [Snapshot: 3175]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

https://www.youtube.com/watch?v=XPVa30c0FWo
 
Posted on 07-21-20 1:57 PM     [Snapshot: 3317]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ये हो र NAS ब्रो । फ़ुल बॉडी फ़ोटो त छैन । अनुहार बाट अनुमान लाको ? मलाई नी राम्री लागछ साम्राज्ञी । BTW , छोरी लाई हीरो बनायो डिंगो काका ले भंथे, टेस्तै लाग्यो ।
 
Posted on 07-24-20 1:53 PM     [Snapshot: 3719]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लौ भो अब ..
१० करोडको मुद्दा रे .. अति हुन्छ नि

https://youtu.be/vDphHWQqv0k
 
Posted on 07-24-20 5:58 PM     [Snapshot: 3803]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

NAS bro, यो beach को फ़ोटो हरू देखदा त मेरो पनी मन नै सनक्क हूंच । डिंगो काका लाई कस्तो भयों होला , नजिकै बाट मदहोसि गंध को बसना लिदै साम्राज्ञी संग कुरा कानि गर्दा ।
अनि यो साम्राज्ञी को बहर ले के गरेको हो दोस्रो फ़ोटो मा। inner thigh फट्ट्याईदियेर glory होल मा गर्मि भएको होला फ़्रेश बनाऊँन पर्यो भने जसरी ।
 
Posted on 07-26-20 10:07 AM     [Snapshot: 4053]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

दुबै जनाको लभ स्टोरि

भुवन केसिको अफेयर अनि साम्राज्ञिको प्रेम ..

https://youtu.be/8jmnyrFsyVg
 
Posted on 07-31-20 12:41 PM     [Snapshot: 4537]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

चार बर्स अघि साम्राज्ञी “बच्चा” हूदा Dreams को shooting को बेला एक्लै होटेल को कोठा मा सूतेको बेला मा “होचो होचो गंजी र कट्टू मात्र लगाएको अली rough खालको हत्केला भएको मांछे “ ले यी नानीको पेट छामेर भाग्यों रे । को रहेच त्यों मांछे । केही काम परेर छिरेक़ो होला की की यिनको कट्टू सुघँने नियत ले होला :)

https://youtu.be/u7BDST7okaM
 
Posted on 07-31-20 6:12 PM     [Snapshot: 4675]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

क़ुन टीम मा ?? म त कुनै पनी टीमको सपोर्ट नगरने ।
हेर न bro, “डिंगो बा” लाई रास्त्रिय बोका भंछन मांछेहरू । तेस्तो मांछे ले “हेर बाबा तिमि मेरी छोरी जस्तै भय पनी छोरी चै होईनौ, तेसैले एक पल्ट तिम्रो पुतली सुघँन देउ न है “ भन्यो होला .... उसको आफनै सब्द स्टाइल आदिमा । कुरा बुझेर “बाबा” ले नाई भनेको भए त कुरा नै सक्किन्थ्यो नी । एक चोटी नाई भने पछी पनी फेरी try गरेको भए डिंगो बा लाई गाली गर्न हुँथ्यो । राम्री तरूनी देखे पछी एक चोटी पनी ट्राई गर्न नपाई त होईन होला ।

NAS ब्रो ले torch दिएको चै “नानिको होटेल हो कोठा मा पनी भित्र बाट ढोका बन्द गरी सुत्ने बानी रहेनछ, राती कोहि गंजी र कट्टू मात्र आयो भने को रहेच भनेर हेर्न सजिलो हुंछ “ भनेर होला भन्ने सोचेको त अर्कै कुरा रहेच :)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters