[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 थुक्क पापि आइमाइ, dumb bitch ... :)
[VIEWED 2864 TIMES]
SAVE! for ease of future access.
Posted on 07-30-20 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भर्खरै गायिका तथा अभिनेत्रि परमिता राज्यलक्ष्मी राणाले सामाजिक संजालमा लेखिन : "धेरै ठुलो गल्तिभयो म बाट माफ पाउँ "

उनि लेख्छिन - सबै भन्दा पहिला सबैलाइ नमस्ते - उनले (मन बाटै भनेको हो है फेरि कति नाटक गरेको यो बिचले नभनि दिनुहोला) भन्दै आँफ्नो भनै लेख्छिन :
हिजो राति मैले टिकटक भिडियो बनाएको थिएँ र त्यहाँ एकदमै धेरै हेट कमेन्ट आयो। मैले अहिले सम्म धेरै सहेँ एकदमै अस्लिल सब्द का कमेन्टहरु।
त्यसपछि उनले अंग्रेजिमा लेख्छिन - अनि, मलाइ थाह छ तपाइहरु मद्धे धेरैजना म यस्तै कमेन्टको लायक ठाउनुहुन्छ र खुशि हुनुहुन्छ। तपाइहरुको नजरमा परमिता राना एकदमै खराव मान्छे, साइकोपाथ, डम्ब बिच, लाज लाग्नु पन्रे, इन्फ्लुएन्सर र यस्ता केटि, मर्डरर, क्रिमिनल, थुक्क पापि आइमाइ, कस्तो गिरेको छ्या .. अनि के के हो के के जे जे गालि दिने को सबै दिनुस किन भने हिजो मैले एउटा बहिनिको कमेन्टमा जे लेखें त्यो एकदमै नराम्रो थियो जुन म स्विकार गर्छु। तपाइ हरुको कृपा म कहिले पनि भुल्ने छैन मलाइ रियलाइज गराइ दिनु भएको मा । रिस उठ्नु जायज हो। मैले पनि रिस ले नै गरेको कमेन्ट थिऎ त्यो। तपाइ सबैले मलाइ अनफलो गर्नु भए हुन्छ , ब्लक गरे हुन्छ, क्यान्सिल गरे हुन्छ, गालि गरे हुन्छ - जे जे गर्न मन लाग्छ सबै गर्नुहोस। बरु मेरो हत्या नै गरिदिए हुन्छ। अनि बल्ल मनको शान्ति पाउनु हुन्छ हजुर हरुले ।
माफ पाउँ हजुर कति ठुलो गल्ति गरेछु मैले ।

https://www.youtube.com/watch?v=mDk_LXyedc8

अब परमिताले गरेको गल्तिको बिवरण:

परमिताले एउटा टिकटक भिडियो शेयर गरेकि थिइन - हेटर्स कान्ट किल मय् भाइब भन्दै - उनले भिडियोमा तिमिहरुभन्दा धेरै माथि छु अर्थात वे एभोब यु अल अनि #किप ट्राइंग टु ब्रेक मि अर्थात मलाइ भत्काउने प्रयास गरिराख अनि तेस्रो सबैबेरोजगारहरु ह्यासट्याग लगाएर भिडियो शेयर गरेकि थिइन । मैले खोज्दा सो भिडियो मेटिइसकेको थियो तेसैले उनले टिकटक बनाएको कर्टिस वाटर्सको स्टनिंङ् गितको कुन भाग उनले प्रयोग गरेकि थिइन भन्ने मलाइ थाह भएन। तपाइ मद्धे कसैले हेर्नु भएको थियो भने उक्त गितको कुन चाँहि भाग प्रयोग गरेकि थिइन कमेन्टमा लेखिदिनु भएमा आभारि हुने थिएँ । जे भए पनि त्यसको लिरिक्स हेर्दा सो गितले धनि भएको हुनाले जे जे गरे पनि कसैले केहि गर्न सक्दैन भन्ने आशयको भएको बुझिन्छ।

गित जेसुकै भए उनले प्रयोग गरेका ह्यासट्याग निकै नै अहंकारले भरिएका छन - बेरोजगारहरु भन्दै होच्याउने खालका तीन भिन्दा भिन्दै यासट्यग राखेर सेयर सो भिडियोमा नकारात्मक कमेन्ट आउनु एकदमै स्वभाविक छ। तेस्तैमा प्रियंका डंगोल ले - "रक्सिको नशामा धुत्त भएको ड्राइभर भएको कारमा बसेर एक निर्दोश ब्यक्तिलाइ किच्दै हिँडदा चाँहि तिम्ले के लगाउँछ्यौ नि?" भनेर प्रष्न गरेकि थिइन ।
यसमा परमिताको जवाफ थियो - "नो हनि, मैले भर्सेस को कोट लगाएकि थिएँ। तिम्रो औकातले भ्याउँदैन।"
 
Posted on 07-30-20 9:35 PM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"नो हनि, मैले भर्सेस को कोट लगाएकि थिएँ। तिम्रो औकातले भ्याउँदैन"

हाम्री प्यारी परमिताजी ! 
दुनियाभरका धनादय भुसिया कुक्कुरहरुलाइ बुढानिलकण्ठ जंगल लगी आफ्नो पुतिमा लाँड़ो कोचाउनु भएर कमाको पैसाले "भर्साचि" कोट किन्ने औकात भ्याउनको साटो बरु हजुरले आफ्नो भिरिङ्गे सल्काको पुतीमा अलिकति "मोडेस्टी" र "हम्बलनेस" कोच्याउन भ्याए कसो होला हजुर ? 🙄

हजुरकै शुभ चिन्तक,
खाते नाज ब्रो !
🙏


हजुर जस्तो "भर्साचि" कोट लगाउने औकात ति बहिनिको कंहा छ र हजुर ! खासाको ज्याकेट लाउन नि नसिब हुन् पर्छ हजुर ! 😭


Last edited: 31-Jul-20 02:38 AM

 
Posted on 08-01-20 8:00 AM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

भिडियो डिलिट गर्नु पर्ने भयो ..
परमितालाइ चित्त बुझेन भन्ने मेसेज आयो।

भिडियो को बिषय भएकै ब्यक्तिले रिक्वेष्ट गरेपछि मेटाउने मेरो अलिखित पोलिसि अनुसार नै मेट्न बाध्य भएँ ।
 
Posted on 08-01-20 10:01 AM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आनन्द ब्रो, प्लिज हाम्री भर्साचि भैसी महारानीलाइ यो धागोको लिंक नि फरवार्ड गरिदिनिनुस न ! उंहाले मेरो कमेन्ट प्रति पनि आपत्ति जनाउन हुन्छ कि ! हेरम न मलाइ के भन्न हुने रहेछ !

भर्साचि भैसी महारानीज्युको भिडियो डिलिट गर्न लगाउने भाषा धम्कीपूर्ण डिमाण्ड थियो कि शालीन र बिनम्र रिक्वेस्ट थियो, आनन्द ब्रो ?

"अलिखित पोलिसि अनुसार नै मेट्न बाध्य"

कि ब्रोलाइ नि "१० करोड" को मान हानी मुद्दा लगाउने धम्कि आकोले चिकेन आउट हुन् भाको ? 😂🙏





Last edited: 09-Aug-20 04:17 AM

 
Posted on 08-09-20 4:11 AM     [Snapshot: 1424]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

होइन यी हाम्रा आनन्द ब्रोलाइ साँचि नै "१० करोड" को मुद्दा हालिन कि के हो हाम्री भर्साचि भैसी महारानीज्यु ले ! गो फन्ड एकाउन्ट नै खोलिदिन पर्ने हो आनन्द ब्रो ? 😂🙏

"ओइ खाते आनन्द ! मेरो भिडियो हटा ! नत्र तेरो गाँडमा तोप पड्काउँछु" - भर्साचि भैसी महारानीज्यु 😂



Last edited: 09-Aug-20 04:18 AM

 
Posted on 08-09-20 2:23 PM     [Snapshot: 1641]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Hait Nas Boka is still same old boka bro !!
 
Posted on 08-09-20 2:44 PM     [Snapshot: 1664]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

किल्लर ब्रो, मेरो बोकापनको असली राज ! 🙈



Last edited: 09-Aug-20 02:44 PM

 
Posted on 08-09-20 2:49 PM     [Snapshot: 1676]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

lol still surprised to see you around here after years !! Where you at now in NY or NJ ?
 
Posted on 08-09-20 3:09 PM     [Snapshot: 1686]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरो अहिले ठेगान नै छैन ब्रो ! म्यसाचुसेट देखि तल भर्जिनिया बिचसम्मका स्टेटहरुमा घुमिराको हुन्छु ! यो कोरोना लागेकोले वर्क फ्रम होम अनि आफ्नो डेरा नि छैन ! गाडी लिएर साथि भाइहरुको घरमा भतुवा लागिराको ब्रो ! कहिले काँही गाडी मै सुत्छु पनि ! अनि ब्रो इफ आइ एम नट मिस्टेकन, ब्रो "फ़िशर म्यान" हो नि… राइट ? 🤓


Last edited: 09-Aug-20 03:09 PM

 
Posted on 08-09-20 3:42 PM     [Snapshot: 1736]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Yes sirr , You remembered it right
 
Posted on 08-09-20 4:29 PM     [Snapshot: 1796]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

अस्ति साथिहरुसंग फर्स्ट टाइम फिशिंग गाको थिए ! मैले दुइ वोटा माछा पक्रेको ! सारो रमाइलो हुँदो रहेछ ब्रो फिशिंग गर्न ! तर त्यो चैँ "क्याच एण्ड इट" थियो ! 😭


Last edited: 09-Aug-20 04:29 PM

 
Posted on 08-09-20 5:01 PM     [Snapshot: 1834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nice crappie brother !! They are one of the best eating species around freshwater .
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
How long does it take to get I485 approved?
TPS FEDERAL NOTICE
Returning to Nepal
which stock to buy
tesla stock OMG !!
UNDERWEAR
ट्रंप २०२०
Anyone renewed their passport through DC embassy lately?
❤️ सम्मर लभ ❤️
❤️ चिक्नी चमेली ❤️
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
I m offered a Job in Bank in Nepal, should i go back ?
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
ICE RAID
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
हाकिमनी संग- आज सुक्रबार -३
वाह ! मन्त्री ज्यु वाह !
Funny jokes
Presidential rights to assassination rights?
भात भन्या भात हो!
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters