साझा बोका हस्ती २०२०

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म पुटर आज १/३१ तारिक को दिन यो पुरस्कार हाम्रो भाते ब्रोदर "नास "जी लै दिदै छु धन्यबाद पुन्टर ०१/३१/२१

punter · Jan 31, 2021 11:51 AM · 13,260 views

7 Replies

म त् हजुरलाइ रोना डार्लिंगले नै टपकायो कि भनेर गेडा दुखेर मर्न मात्र आटेको थिए नि पुन्तर ब्रो ! 🥺 ब्रोको सबै ठिक ? कता बेपत्ता हुन् भाको नि पुन्तर ब्रो ? अनि एस पालि साझा २०२० को लाइफ टाइम अचिभमेन्ट अवार्ड नि हात मारे … अनि २०२० साझा बोका हस्ती ! थेङ्किउ 👉थेङ्किउ👉थेङ्किउ 🥳🤪🙈👉🤓❤️🙏 https://youtu.be/vNey0PR46F4   Last edited: 31-Jan-21 03:15 PM

Nas · Jan 31, 2021 3:12 PM

ब्रोको सबै ठिक ? कता बेपत्ता हुन् भाको नि पुन्तर ब्रो ? सब ठिक छ ब्रो !!! अनि तपाई अहिले सम्म पनि साझा छोड्नु भाको छैन ? म त तपाई बिहे गरि वारी घर बास गर्नु भयो कि भन ठानेको त अहिले सम्म "बोका" नै हुनु हुदो रहेछ !!!! तेही भएर येसो तपाई लै "समान" गरु कि भनेर येसो चियेअको साझामा ============================================================= अनि साब ठिक छ नि "नास" ब्रो ??? ल कीप इन तोउच हुदै गर्नु म चै साझा बाट हल्का समय को लागि बहिरे जान्छु है त ब्रो !! अनि ढिलाई भए पनि नया वर्ष २०२१ को तपाई लै हार्दिक मंगल माया सुभकामना!  अव अर्को साल आउछु तपाई लै "२०२१" को पुरस्कार दिन, तेतिन्जाल को लागि "पुन्टर" बिदा माग्छ   पुन्टर भाते,  ०१/३१/२१

punter · Jan 31, 2021 4:57 PM

"बिदा" माग्न भाको भने गेडा खानुस तेसो भए, मेरी प्यारीको ! Last edited: 01-Feb-21 04:54 AM

Nas · Feb 1, 2021 4:54 AM

Last edited: 01-Feb-21 01:03 PM

Nas · Feb 1, 2021 1:03 PM

Last edited: 02-Feb-21 01:27 PM

Nas · Feb 2, 2021 1:27 PM

Last edited: 02-Feb-21 01:59 PM

Nas · Feb 2, 2021 1:59 PM

Last edited: 03-Feb-21 07:42 AM

Nas · Feb 3, 2021 7:42 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion