[Show all top banners]

jhan_besmari
Replies to this thread:

More by jhan_besmari
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Toilet paper or water?

[Please view other pages to see the rest of the postings. Total posts: 37]
PAGE: <<  1 2  
[VIEWED 32691 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-20-09 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys and Gals, what do you think is more hygienic? Toilet paper or Water.... i'm sure u know for what purpose i'm talking about. 
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-14-12 9:54 PM     [Snapshot: 2903]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-14-12 10:17 PM     [Snapshot: 2942]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 you can use bidet sprayer; it's strong spray, attaches to comod. some of them have retractable nossel so it's more hygienic. No need to use your hand. Some of the Japanese toilets have these built in.

http://www.amazon.com/Luxe-MB110-Non-Electric-Mechanical-Attachment/dp/B001KKRCFA/ref=sr_1_1?ie=UTF8&qid=1352952868&sr=8-1&keywords=toilet+water+sprayer

 
Posted on 11-15-12 8:58 AM     [Snapshot: 3249]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो घर नेपालमा त एस्तो छ | हात ले छुनई पर्दैन | cleans really well. better than toilet paper.
Last edited: 15-Nov-12 08:59 AM

 
Posted on 11-15-12 9:09 AM     [Snapshot: 3268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-18-12 1:26 PM     [Snapshot: 3844]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-18-12 5:58 PM     [Snapshot: 3965]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol @ rali045, at 2:03 he said finish "business"
so taking a dump is a business..hmmm..didn't know that :P
 
Posted on 11-20-12 9:22 AM     [Snapshot: 4150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heard the utilization of human waste into energy source. CNN has aired the “Open Toilet  in India". It will keep the environment clean as well drop the water borne diseases. 
Kathmandu also needs this kind of project forget about how you clean, just follow the rules “Act like a Roman when you are in Roman, use the resources available in your way.” 

 
Posted on 11-20-12 12:25 PM     [Snapshot: 4215]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Would you wipe your hand with paper if it had smudges of your poop in it?

I think the above question should answer this question. To me, TP is a temporary solution and I clean it up well when I am in the shower.
 
Posted on 09-16-24 9:51 AM     [Snapshot: 26487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

first water and toilet paper to dry from hygiene prospective
 
Posted on 09-16-24 12:18 PM     [Snapshot: 26626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउॅघर तीर त चिल्लो पात अथवा चिल्लो ढुङ्गाले पनी काम चली हाल्छनी
 
Posted on 09-16-24 2:39 PM     [Snapshot: 26702]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा ढाल र गुलाफ सबैलाई थाहा भएको कुरा गरि रहनु पर्ने कुरै होइन भन्ने हरुलाई २५ बर्स अघिको आची: हात , पानि र ट्वाईलेट पेपर को समसामयिक कुरा लाइ अगाडी ल्याएर पुराना साझा हरु के के कोर्थे र तिमि पनि समय बिताई गर्नलाइ अघि बढाईएको हो ? तेसो भए अमेरिका छिरे पछि सस्तो ब्रेड बिहान बेलुकी र डिनरमा खानेले "मलाई ब्रेड खायो कि पाद् आउछ" भनि सुरु गरेको धागो पनि ३५ हजार भन्दा बढी views थियो| कुनै Internet export ले यसको पनि खोजि गरि नया ब्युझाई दिए बिसय संग सम्बन्धित कुराहरु जस्तै : पाद र पदाईका तौर तरिका , कसरि पाद्यो भने गनाउने र नगनाउने हुन्छ लगायत खाने कुरा हरुमा के के चै बर्जित गर्दा ठिक हुने सल्लाह हरु थपिने थिए भने नया साझामा छिरेका हरुलाई यो धागोले झैँ ग्यान गुन दिन्थ्यो कि ?
 
Posted on 09-16-24 3:49 PM     [Snapshot: 26763]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम पाइनस सुस्ते, १५ वर्ष पुरानो थ्रेड खोलेर बस्या छस ?
 
Posted on 09-16-24 4:19 PM     [Snapshot: 26777]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिताम्बरजी, यो पोस्ट लोगंजीले होइन मैले झिकेको हो , किन र पुरानो पोस्टमा कमेन्ट गर्नु हुन्न र , लोगंजीले पनि डाइलग दिएर जानु भयो
 
Posted on 09-16-24 5:38 PM     [Snapshot: 26834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पितरे बाउको मुख हेर्ने दिन मा Happy Father's Day भन्ने छन् भने तिनै संग सिक जोड घटाउ | नागा नै होस् भने भतिजा भतिजी , भानजा भान्जी संग सिक् | मैले २५ बर्स भनेर लेखेको पढ्दै नपढी आफ्नो बौलाही पन देखाउन पछि परिनस | किन चुर्ण प्रसाद बनि मेरो मलद्वारमा सगबगाई स्वर्गीय आनन्द नलिई तलाई खाना नै अरुचि हुन्छ कि क्या हो ? २०२४ बाट २००९ घटाए पछि यसले १५ निकाल्यो यस्ताले Dollar Tree नगए कता जाओस त | छटियल सबै भन्दा अघिबढेर मेरो यति कमाई हुन्छ भन्न यसलाई हतार गर्यो |यसले यतिलाख भनेकोमा त्यो लाख को अंक चै काटेर बाकि चै कमाएको होला | आफु महा -सुस्ते भए पछि अरुलाई पनि तेस्तै देख्ने यो जाउलाखेल अस्पताल बाट भागेको मानसिक बिकलाग्नी होस् | तेसैले एकै कुरा सधै सुगा झैँ रटान दिई बस्नु बाहेक तेरो अरु केहि काम छैन | एक साता भएको थियो साझामा खिच्चा कुकुर झैँ भुकी बस्नेलाई नगरपालिकाले टिपेर लगे झैँ भएको थियो| यसको बिशेस खान पिन ( मानब बिस्टा ) उपलब्ध गराउन नसकी भाग्न दिएको ले देखा परि भुकी हाल्यो ?
 
Posted on 09-17-24 11:27 AM     [Snapshot: 27161]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पण्डितजीले पो हो ? मैले त सुस्तेले भन्ठानेर झपारेको, पण्डितजीले भए त ठिकै छ .साझां तै एउटा छस मगज खुस्केको, अनि तलाई नझपारेर कसलाई नझपारौ त ? बेहोरा सुधार न सुस्ते पहिले . अनि के लेखेर मारिस ए सुस्ते यो " २०२४ बाट २००९ घटाए पछि यसले १५ निकाल्यो यस्ताले Dollar Tree नगए कता जाओस त | ". अलि प्रस्ट लेख न ए सुस्त राम .
 
Posted on 09-17-24 12:21 PM     [Snapshot: 27200]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोज्यान्ग्रे: त महापागल हु भन्ने जानकारी आफैले दीइस | ट्रंप रे हेसियन Immigrant ले बिराला र कुकुर खायो भन्ने कुरा चुनाब सिद्धिए पनि गाएर बस्ने भो अनि त गुल्लाडे ले पनि झड्केलो बाउ ले फेरी कमेन्ट गर्यो भनि पढ्दै नपढी मलद्वार मा छिरिस | तेरो बाउलाई झपारेको भए सद्दे बाउ भेट्टाउथिस , न तेरो घरमा भएको बाउ भनाउदाले न त नियोगी आमाले नै तलाई मानिस हुन सिकाएँ , तेसैले साझामा भुकी बस्छस | त भुस्यालाई नगरपालिकाले समातेर लागेको कारण एक हप्ता साझा smooth र name calling बिना बितेको थियो | किन छोड्यो तलाई ? ओहो, मेरो मलाद्वारमा गुजगुजाउन , आनन्द लिदै छस ? constipation भएको बेला च्यापिएर मर्लास त्यो नभए gassy भएको बेला तलाई उडाएर निकाल्छ | बुढीलाई पढाउँ को सट्टा Dollar Tree बाट ढाल किनेर बच्चा बनाईस अनि साझामा आएर बुढीले यति मात्रै कामाउछे भन्न पछि परिनस | Do not repeat your whining in Sajha about your spouse.

Piteko baauko arko naalayak pani Municipality baaT bhaagn paaechha.
 
Who brags about income. Here is for you.

https://www.youtube.com/shorts/iZFSmGZ1eEc
Last edited: 17-Sep-24 02:20 PM

 
Posted on 09-17-24 12:27 PM     [Snapshot: 27220]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तलाई के भयो सुस्ते बेकारमा अरुलाई गाली गर्दै बसेको छस ? मासु चिया खान सुरु गरिस् ?
 
Posted on 09-17-24 4:32 PM     [Snapshot: 27343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्ते, तैले ओहायोमा सिंगो खसी ढालेर, दोबाटाँ पानि तताएर, बेसार दलेर खसीको मासु भाग लाएर बेचे पछि तेरो जेनेटिक बाउ इमिग्रेन्ट प्रति बिच्किएको भन्ने कुरा छ त ? तेरो बाउको लादि सिङ्गै खसी त घिच तर दोबाटाँ नेपालाँ जस्तो खसी नकाट. बुचर हाउसाँ किनेर आन्द्रा फुट्ने गरि घिच .खैरेले बेसार लगाको खसी देखेको हुदैन, फेरी मुजी झ्वास्स हेर्दा टाउको काटेको, बेसार लाएको खसी त कुकुर जस्तो जस्तो देखिन्छ .ठाउँ ,काल ,बेला ,परिस्थिति हेरेर काम गर्नु पर्छ सुस्ते .किर्ते शरणार्थी बनेर लिएको कागज-पत्रले तलाइ अमेरिकन पासपोर्ट सम्म देला तर तँ जस्ता ग्वालालाइ अम्रिकाले यो जुनीमा स्विकर्दैन . मुजी सिंगो खसी एक्लै खाने पिचास . तैले यश अघि पनि खसीको बिकर ( राजखनी ) देखि सिंगो खसी एक्लै हसुरेको कुरा तँ स्वयंले पटक पटक साझामा बक्या छस.




 


Last edited: 17-Sep-24 04:35 PM

 
Posted on 09-17-24 5:11 PM     [Snapshot: 27348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ल्वाङ्ग ल्वांगे तेरो अर्को झड्केलो बाउ को छोरो हो , त्यसको नया बाले कमसे कम सिङ्गै खसी काटेर ख्वाएको रहेछ | त र तेरो स्वागे बाउ डिल्लीबजारमा जस्तै भाग लागाएर मासु बेच्ने ले खसीको लिंगको नसो चै कुकुरलाई दिदा कुकुरलाई खेदेर टिप्न जानेको कुरा यो भन्दा बढी के नै हुन्छ र | ट्रंप को देखा सिखी गरेको होलास गधा ले नुहाए पनि विदेश नै पुगे पनि गधा घोडा हुन सक्दैन गधा गधा नै हुन्छ | दशैमा अरुको घरमा खसी काटेको देखेर कति इर्श्या गरिस होला तेही इर्स्याले मर्ने भईस | कहिँ अण्डाको प्रोटिन चै आफुले खाने अनि रानी चै छोरा छोरीलाई ख्वाएको कुरा गर्ने तै होइनस | एसो भए तैले तेरा स्वांगे बाउको झैँ गर्न थालिस | गलत ठाउमा तेरो बुद्दि अतिनै छ , तेसैले dollar tree बाट कन्दम किन्दै बर्सेनि बच्चा जन्माउने त , आफुले त पढेंन बुढिलाइ किन पढाउथ्यो | कुबुददी ले एति कमाउछु , बुढिले चै यति मात्रै कमाउछे भनि साझामा लेखि बस्ने तेरो बुद्दि पधेरनि को भन्दा माथि किन जान्थ्यो , जाने भए आमदानी खर्च को Balance sheet अरुलाई सुनाइ बस्थिस र | महा पागल किन बिग्रिएको ग्रामोफोंन जस्तै बजी रहन्छस , यसका स्वागे बाउले झापट लगाउने गरेको ले दिगाम खराबीको कारण हुन सक्ने देख्छु | GOFUND को कुरा गर्लान भनेर "एक कौडी पनि दिन्न" भन्नेलाइ तैले दिनु पर्दैन तेरो मानसिकरोग को उपचारार्थ खोलि दिऊ ? हेटौडा तिर होलास, ford टेम्पु अझै चलाउदै छस ? तलाई बाउले गरि खावोस भनि दिएको हुनुपर्छ |
 
Posted on 09-17-24 5:53 PM     [Snapshot: 27440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@pitambaram , LOL
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
NRN card pros and cons?
Looking for girl
tesla stock OMG !!
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Toilet paper or water?
Nas and The Bokas: Coming to a Night Club near you
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Looking for girl
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters