[Show all top banners]

pagalpremi
Replies to this thread:

More by pagalpremi
What people are reading
Subscribers
:: Subscribe
Back to: Our Differences Refresh page to view new replies
 To whom it may concern
[VIEWED 23444 TIMES]
SAVE! for ease of future access.
Posted on 09-13-11 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

प्यारा साझा का मित्र हरु ,
म कुनै पार्टी दल या संगठन सँग आबध छैन । जब म नेपाल मा थे तब यो जात जाती , भेस भुशा को लागि लडाईं पनि थिएन । मैले आफु ले बुजे देखी नै दौरा सुर्वाल नेपाली राष्ट्रिय पोशाक हो भन्ने बुजेको थे । त्यो लुगा लाएर हिर्दा आँफै मा एउता गौरव को भान हुन्थो । जब माओवादी सरकार ले त्यो लुगा हटाएको कुरा सुने आँखा बाट आसुँ नै झर्यो । मेरो दौरा लुगा मात्र थिएन अनगिन्ती  देस भएको मेरो युनिभर्सिटी मा नि छुतै पहिचान थियो । चाहे नेपाली दिवस होस् या दशै पार्टी मलाई नेपाली दोउरा लाउने न बाहाना  चहिन्थो , कती सम्मा भने म मेरा साथी भाई को बिहे मा समेट दौरा लाएर जान्थे । त्यो लुगा मेरो पहिचन थो , र जब कसैले मेरो पहिचान म बाट खोस्यो भन्ने सुने तब म बाट सहन भएन ।
बाबुराम लाई दौरा मा भेट्न जाने मेरो idea हैन , फसबुक पन्ना मा खोज्दै जदा भेटेको थे , तेइ बाट मैले सिको गरेको हुँ। त्यहाँ माओवादी को बिरोध मा जान लगेको नि हैन . माओवादी पार्टी को निती सँग मेरो मेल नभये नि म बाबुराम भट्टराई लाई बेग्यक्ती गत रुप मा मन्छु , उस्को पढाई ज्ञान गुन को लागि ।  मलाई अरु को देस मा आएर आफ्नो देस को प्रधानमन्त्री को बेज्जत नि गर्नु छैन , आङ कन्याएर छारो उदाउनु नि छैन । हामी एक हुल बिदेस मा बसेका नेपाली ले दौरा लएर भेट्न जादा उन्लाई आँफै लाई थाहा हुन्छ कि मैले कतै गल्ती पो गरेकी भनेर तेइ भएर मात्र मैले त्यो फेसबुक को अरु कसै को प्लान लाई साझा मा राखेको हुँ ।
तर मैले बिर्सेंछु , साझा केबल रमाइलो गर्ने ठाउँ हो , यहाँ राम्रा (मैले मेरो idea राम्रो भन्न खोजेको हैन ) , ज्ञान गुन का कुर गर्न मनही छ भनेर । मैले सोचेको थे , कम्से काम अरु ३-४ जन साथी भेते भने हाम्रो समुह बन्छ अनी प्र म लाई गएर भेत्दा नि अली राम्रो हुन्छ भनेर । तर यहाँ गलत भयो ।
नाश ले मलाई तेइ धागो मा आएर मलाई थर्काएर मैले त्यो घागो नै बन्द गरे भन्ने भान  सब लाई परेछ , तर त्यो सत्य हैन। यो अमेरिका हो नेपाल हैन । यहाँ बाउ ले छोरा लाई त झापाद हान्न पाउदैन अब नाश ले आएर मलाई कुत्छ भनेर म डराउन पर्ने कुनै कारण नि  म देख्दिन । र मलाई थाहा छ नाश ले त्यो गर्दनी गर्दैन ।
जब मैले थाहा पये कि मेरो बिचार  यहाँ (साझा ) मा बिबाद बन्न जान्छ भनेर तब मैले त्यो धागो नै बन्द गर्दे । तेस्को मत्लब मैले मेरो बिचार  परिवर्तन गरे भन्ने हैन , जस्ले फेसबुक मा त्यो बिचार  ल्यएको थो त्यो मान्छे सँग मेरो कुर हुँदै छ , र शायद हामी त्यो गर्छौ पनि होला । साझा मा अाएर मैले पूपुलर बन्न र खोक्रो नाम पाउन त्यो बिचार  ल्यएको हैन र यहाँ बिरोध भयो , उरन्थेला २-४ जन केटा ले बिरोध गरे भनेर मैले मेरो बिचार  परिवर्तन ने गरेको  छैन ।
मैले बिभिन्न नाम बाट साझा चलाऊन थालेको लग्भग ५ बर्ष भयो , र मैले यो बिच मा यहाँ थुप्रै नौतन्की हरु धेखेको छु , तर अैले आएर साझा एउता टाईम पस्स गर्ने बस्तु मात्र बन्दै छ , पैले जती यो उपयोगी थो अैले त्यो भन्दा १० गुना ज्यादा न उपायोगी भन्दै छ । साझा का पुरना स्तरिए उपयोग कर्ता हरु हराउदै गइ रहेका छन यो सब लाई थाहा छ । किन कि यहाँ कि सेक्स चल्छ कि नौतन्की ।
मैले यहाँ कसै को बिरोध गर्न लगेको हैन । आफ्नो बिचार  मात्र राखेको हुँ । आस छ राम्रो रुप मा लियिन्छ होल। 

मेरो दौरा मेरो पहिचन
जय नेपाल
पागलप्रेमी
 
Posted on 09-13-11 10:50 AM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-13-11 11:22 AM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

२-४ दिन देखी साझामा दौर-सुरुवाल को कुरोलाई लिएर झम्टा-झम्टी चलिरा मैले नि देख्या हो, जाँच आउन लागेर रिप्लाई पछी लेखम्ला भनेर सोच्या थिए, प्रेमी ब्रो ले मन को कुरो ट्याक्कै उतार्दिएउ! म बाउराम आउन लाग्या ठाउँको ओर-पर भको भए तिम्लाई सपोर्ट गर्न म नि आउँथे! तर जे गर्दै-भन्दै छौ, एक्दम सहि छ। शुभकामना! यि मुला नाश हो कि सत्यानास अनी पुराना कागज जस्ता "यौन दुर्ब्यसनि" जस्ता जोइटिङ्रे हरुले जे भने नि बालै हो। आफु भला त जगत भला भन्ने त उक्ती नै छ नि!

 
Posted on 09-13-11 11:24 AM     [Snapshot: 53]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाश तैले अगी मैले त्यो जिसस भन्ने मान्छे लाई लेखेको पढिस होला हैन । जस्ता लाई तेस्ताइ उत्तर मात्र देको हो बुजिस । तलाई सन्द्विश बनाउचस भन्दा तेती दु:ख लाग्यो हैन जब कि तैले दुनियाँ को बारे मा भन्दा कसैको बारेमा सोच्या थिस ? म नौतन्की बाज छु तर त भन्दा कम छु बुजिस ।
मैले कसै को आमा बैनी लाई बिच मा ल्याएको छैन नपत्याए मैले लेखेका पुरणा लेख हरु पड ।
मेरो रास्त्रियता कती छ भन्ने कुरा  तलाई मैले भन्न जरुरी छैन , तर लेखेर राख तेरो भन्दा बदी चै पक्कै छ । 
मैले साझा बाट भाग्नै पर्ने गरी केइ गरेको छैन बुजिस र तैले जा भन्दै मा जाने आउने मेरो चाकर हैन म । 
अन्त्य मा तलाई म सँग त्यस्तो परो तात्छ भने मेरो धागो मै नाअैज न आएर के नौतन्की गर्चस। तेरो नाम मा who the fu*K is nas भन्ने धागो नै खोल्देको छु तेस्मै गएर कमेन्ट गर !
 
Posted on 09-13-11 11:28 AM     [Snapshot: 127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nas why you delete your comment man ! now you proved you are Sixer.
Take it easy man !
 
Posted on 09-13-11 11:42 AM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिङा को श्राप ले दिङा मर्ने भईद्य भये ........


 
Posted on 09-13-11 11:53 AM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

टेक इट इजी गाइज| के तेन्शन लीराख्या| नास भाई, बरु यसो हसाउने कुरा गर, प्राण्प्यारी को अप्डेट दे|
 
Posted on 09-13-11 12:03 PM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

lala nas bro...timi risako swaudai na k...lala euta joke furau na ta....bhkne kookor lai bhukna deu na

 
Posted on 09-13-11 12:05 PM     [Snapshot: 226]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मान्छे ले दौरा सुर्वाल लाई होच्ययो अनी मैले लेखेको हो मलाई तेस्मा चै केइ गिल्ती फील गर्नु छैन । तेल्ले तेसो भन्दा चै हाम्रो मन मा थेस नलग्ने रे नै मैले भन्दा चै तेत्रो नाटक !
BTW नाश मित्र तिमी कैले मेरो दाई भएउ ।ल नेपाली कै नाता ले दाई भाई भये पनि तिम्लाई मेरो उमेर के थाहा ? तेसै भाई !
 
Posted on 09-13-11 12:08 PM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pagalpremi bro..tension naleu na..ramro kura lekhda sabai ramro manihalchha ni...yaso ramailo po garna khojeko ni sajhama...

 
Posted on 09-13-11 12:26 PM     [Snapshot: 305]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही साझा को नाश ,
तिमी सँग पनि मलाई कुनै रिस राग छैन। मैले भने नि , मैले त्यो symbolic protest गरे भने साझा मा भने नि नभने नि म तिम्लाई चै PM गरेर भये पनि भन्छु । यो चै कोन्फोर्म हो ।
कुर होचाउनु को हैन, मैले sandwich बनाउछौ  भन्ने कुरा ले तिम्लाई अली नराम्रा्ओ लागे छ , मैले तिम्लाई जिस्काउने हेतु ले भनेको थे तिम्ले गलत अर्थ मा बुझेउ त्यो तिम्रो बिचार  हो । भर्र्याङ् उकालो हो कि ओरलो हेर्ने मान्छे मा भर पर्छ , मैले कुन अर्थ म भने तिम्ले कुन अर्थ मा बुझेउ त्यो फरक पर्‍यो कुरो तेइ हो !
म मान्छे हुँ कि हैन तेस्को बख्या मैले यहाँ गरी रहन पर्दैन, किनकी यहाँ म मान्छे हुँ भनेर प्रुभ गर्ना ले म मान्छे ने हुन्न , नगरनाले म जानवर नि  हुन जान्न ।
यही साझा को
पागलप्रेमी

 


 
Posted on 09-13-11 1:03 PM     [Snapshot: 438]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही नास ब्रो र पगलप्रेमी ब्रो को लव पर्न लाग्या जस्तो भयो| बिचरा प्राणप्यारी तथा अन्य बेबी गर्लहरु| कठैबरा|
 
Posted on 09-13-11 1:08 PM     [Snapshot: 444]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबु सोम एउता कुर भन्छु गाली नगर है । नाश ले आज म सँग तिम्रै कारण ले गर्द झगडा गरेको हो ।
किन कसरी त्यो नाश लाई सोध है ।
तेइ भएर मलाई चै तिमी र उस्को relation म शन्का छ है :-) 
 
Posted on 09-13-11 1:12 PM     [Snapshot: 466]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को झगडा नि ब्रो| बरु झगडा कसरी भो बुझ्न सकिएन नि छोरा?
 
Posted on 09-13-11 1:14 PM     [Snapshot: 482]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबु सोमे छोड्दे अब बिती सकेको कुरा लाई कोत्याएर के पाउछौ ।
 
Posted on 09-13-11 1:21 PM     [Snapshot: 486]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साला बहुला, अब फ्रीडम अफ इन्फर्मेशन को दरखास्त हाल्न पर्‍यो कि क्या हो त भतुवा लाई?
 
Posted on 09-13-11 1:28 PM     [Snapshot: 533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे जे हाल्नु छ जता जता हल्नु छ हाल !
 
Posted on 09-13-11 1:41 PM     [Snapshot: 556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oee birkhe haru kina jhagada gareko bhanya...
ramailo kura gara na ramailo..

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters