tinagurung
Replies to this thread:

More by tinagurung
What people are reading
Subscribers
:: Subscribe
Back to: Immigration Refresh page to view new replies
 Campaign for TPS
[VIEWED 5220 TIMES]
SAVE! for ease of future access.
Posted on 01-13-19 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


न्यूयोर्कको अधिकारले डिसी महानगर क्षेत्रमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) पुन:कार्यक्रम गर्ने

अमेरिकाको न्यू योर्क बाट सन् २०१५ देखि नै टिपीएस(अस्थाई सुरक्षित दर्जा)सम्बन्धि निरन्तर काम गर्दै आएको न्यूयोर्कको अधिकारले डीसी महानगर क्षेत्रमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि कार्यक्रम पुन :गर्ने भएको छ ।

आगामी जनवरी १९ तारिख शनिबार कार्यकम गर्ने भएको छ । कार्यकम बिहान ११:३० देखि १:०० बजे सम्म हुने छ । गत डिसेम्बर १ ,२०१८ का दिन नेपाली समुदायको हितको लागि बिशेष अस्थाई सुरक्षित दर्जा उपयोग गरि रहेका लाई मध्ये नजर गर्दै सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेको थियो ।

स्मरण रहोस आगामी फेब्रुअरी १० -१३ सम्म वाशिंगटन डीसी स्थित संसद भवन क्यापिटल हिलमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि कंग्रेसलाई दवाव दिने तथा हाम्रो आवाज उनीहरु संग पुगोस भन्ने हेतुले अन्य बिशेष कार्यक्रमहरु सहित नेसनल टिपीएस एलाइन्स संग अधिकारले सहकार्य गर्ने भएको छ ।

उक्त तीन दिन मध्ये फेब्रुअरी १२ तारिखमा सबै संग मिल्येर र्याली( जुलुस ) प्रदर्शन हुने हुनाले यस संग सरोकार तथा टिपीएस(अस्थाई सुरक्षित दर्जा)उपयोगकर्ता तथा सबैलाई उक्त कार्यकममा सहभागी हुन् अधिकारले यसै मार्फत अनुरोध गरेको छ ।

बिशेष गरि यस भेकमा थुप्रै टिपीएस सुबिधा प्राप्त गर्नेहरुको बसोबास रहेकोले यस क्षेत्रमा पुन कार्यक्रम राखिएको जनाइएको छ । आगामी जुन २४ ,२०१९ देखि अस्थाई सुरक्षित दर्जा(टीपीएस)को अवधि समाप्त हुदै छ । यसै बिषय तथा यसैको सेरोफेरोमा समेत चर्चा तथा परिचर्चा गरिने छ ।

कार्यक्रम भर्जिनियाको आर्लिंगटन स्थित आर्लिंगटनको केन्द्रिय पुस्तकालयमा हुने छ । टिपीएस(अस्थाई सुरक्षित दर्जा) का विकल्पहरु के के हुन् सक्छन ? यस्का लागि स्थाई समाधान कसरी गर्न सकिन्छ । यस्तै बिषय लगायत अन्य जिज्ञाशाहरु समेतलाई समेट्ने र जानकारी दिने उद्धेस्यले आयोजना गरिएको हो । यो सुबिधा प्राप्त गरेकाहरु लगायत अन्य कसैको जिज्ञाशा रहेमा उपस्थितिको लागि सबैमा आग्रह गरिएको छ ।

प्रवेश शुल्क नि:शुल्क रहने छ भने यहाँहरुका टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) सम्बन्धि कुनै पनि जिज्ञाशा रहेमा उपस्थिति हुन् डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई अनुरोध गरिएको छ ।


Last edited: 13-Jan-19 01:27 PM

 
Posted on 01-16-19 2:53 PM     [Snapshot: 557]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The most important person who can force the government to legalize tps holders are :

1) Nancy Pelosi ( Current House Speaker):
90 7th Street
Suite 2-800
San Francisco, CA 94103
phone: (415) 556-4862
https://pelosi.house.gov/contact-me/email-me

2) Lindsey Graham (Senate Judiciary Committee Chairman)
Washington D.C. Office
290 Russell Senate Office Building
Washington, DC 20510
Office: (202) 224-5972
Fax: (202) 224-3808
https://www.lgraham.senate.gov/public/index.cfm/e-mail-senator-graham

SEND THEM MESSAGES WITH REQUESTS THEN SOMETHING WILL SURELY HAPPEN.


 
Posted on 01-16-19 3:10 PM     [Snapshot: 578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I tried but it seems like I cant do it my zipcode. any other way to do it ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters