[Show all top banners]

bhijilante
Replies to this thread:

More by bhijilante
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब को प्रधानमन्त्री ?

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 22037 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-30-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब माधव कुमार नेपाल ले राजिनामा दिए ।। नयाँ सरकार अब पक्का बन्छ होला ।। अब को सरकारको नित्रित्व फेरी कसले गर्ने होला ? अब को मन्त्रिमण्डलमा को को हुनु पर्छ त नयाँ नेपाल बनाउन ।।



 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-30-10 10:42 AM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुने अन्धोभक्त "पिरे" त मूर्छा नै परे जस्तो छ, हैन र भिजिलानते मित्र!
Last edited: 30-Jun-10 10:43 AM

 
Posted on 06-30-10 10:52 AM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ayushlal I totally agree with you

 
Posted on 06-30-10 11:32 AM     [Snapshot: 132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन हाम्रो नेपाल चाँही पहिले मल्लकाल मा धेरै सुद्रीढ थियो जस्तो लाग्यो ।। अहीले का नेता राजा सबै आफ्नो दुनो सुझाउन मात्र लागेको पाइयो । कतै बाट मिल्छ भने चाँही लिच्क्षिबी , मल्लकालिन राजा हरु लाई फिर्ता बोलाउनु पर्‍यो । अब त्यही माओवादी , काङ्रेस , एमाले को झगडा मा देश डुब्ने भयो ।। भ्रष्ट नेता लाई राम्रो भन्दै बस्ने हाम्रो दियचर्या बनिसकेको छ । राम्रो लाई सम्मान र नराम्रो काम लाई नराम्रो भनि घ्रीणा गर्ने बानी बसाल्यो भने राम्रो हुन्थ्यो । जो प्रधानमन्त्री भए नि मेरो देश भनेर सोच्ने र देश बिकाश गर्ने भए पुग्छ ।। 

 
Posted on 06-30-10 12:47 PM     [Snapshot: 200]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई ठाउँ बाट हारेको अर्को तोरिलाहुरे लाई भर्ती गर्ने होलान कि फेरी पनि। अर्को कोही छ दुई दुई ठाउँ बाट हारेको कि माकुने मात्र हो?
 
Posted on 06-30-10 3:03 PM     [Snapshot: 312]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो सुकै भए पनि त्यसलाई चाही USA मा ट्रेनिंग को लागी पठाए हुन्थ्यो |   देश कसरी चलाउने भनेर .

 
Posted on 06-30-10 3:04 PM     [Snapshot: 319]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

aba mero ghar ko kukur lai pradhanmantri ma uthaunu parla.... :)
 
Posted on 06-30-10 3:28 PM     [Snapshot: 342]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाठो, अगी तेत्रो अबको प्रधान मन्त्री म भनेर घोषणा गरे फिरी यहाँ आएर प्रधानमन्त्री को भनेर सोध्छ, के भाको त गुले ह?
 
Posted on 06-30-10 3:48 PM     [Snapshot: 376]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I vote for Sujata maiya.


She is a proven leader with clear focus on her agenda.


Here are some parallels with Indira Gandhi and why Sujata is the best leader for PM post:



  • Indira Gandhi steered her nation after her father died, Sujata will do the same.

  • Indira Gandhi loved India and did all she can for India; Sujata will do the same. She has already proven how much she loves India.

With her in the lead, Prakash koirala and Sher Bahadur will both go in the oblivion. Prachanda will be speechless and UML will be following the lead as usual.


 


VOTE FOR SUJATA 2010.


This message was sponsored by the friends of Sujata for PM 2010.


 
Posted on 06-30-10 4:08 PM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kiddo, tell me what you are smoking. must be really good.

Do you wanna point out some legacies that Girja left behind during his tenure as a PM.


 
Posted on 06-30-10 4:08 PM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I will go for Ramchandara Poudel


 
Posted on 06-30-10 5:36 PM     [Snapshot: 487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एती चाडै माकुने ले रजिनामा दिन्छ भन्ने थापाको भये यो चिक्नी देश म घण्टा हान्न को आउथ्यो र , प्रधानमन्त्री नै होयिन्थ्यो नि ।।। थुक्क !!!!
 
Posted on 06-30-10 7:38 PM     [Snapshot: 582]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SATHI HARU SABAI MILERA MALAI PRIME MINISTER BANAYE HUNTHYO NI BARU. JO JO LE HELP GARYO SABAILAI MANTRI BANAI DINCHU LAKHA. NEPAL PANI AUNU PARDAINA AMERICA BASERA DESH CHALAYE NI HUNCHA KE.
 
Posted on 07-01-10 12:10 AM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kiddo: Good one. Excellent sense of humor.


  • Indira Gandhi loved India and did all she can for India; Sujata will do the same. She has already proven how much she loves India.

  •  
    Posted on 07-01-10 2:46 AM     [Snapshot: 777]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Poon hill: are you from kvs


     

    Last edited: 01-Jul-10 02:50 AM

     
    Posted on 07-01-10 7:58 AM     [Snapshot: 826]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Yeah. 96' Batch.
     
    Posted on 07-01-10 8:41 AM     [Snapshot: 842]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Politics is a vicious circle and you will see only those in the ring and do not be unhappy seeing same face. 
     
    Posted on 07-01-10 1:56 PM     [Snapshot: 943]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Poon-hill, glad that there is some one in Sajha who actually understands it as well. Dolphin, get it?
     
    Posted on 07-01-10 4:42 PM     [Snapshot: 985]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     
     
    Posted on 07-01-10 5:40 PM     [Snapshot: 994]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जब म नेपाल मा बसेर मेरा बा आमा को अगाडि राजनीति को कुरा गर्थे अनी चुनाव मा कलले जित्ने अनी कलले हार्ने कुरा गर्थे मेरा बा भन्ने गर्थे जलले जिते पनि तैले केइ पाउने हैन तलाई के को टाउको दुखाइ ! तर आइले यहाँ आयेर मैले बुजे एउटा राम्रो नेता ले जित्दा र एउटा नराम्रो नेता ले चुनाव जित्दा हामी जस्ता गरि खाने नेपाली लाई कति असर पर्छ । जो मन्त्री भए ने हुने केइ हैन भन्नु अन्धो ले हात्ती को बयान गरे जस्तो हो भन्ने मलाई लाग्छ । एउटा पदेलेखेको देस र जनता लाई चिनेको र देस र जनता ले नी चिनेको नेता ले देस चलौनु र ठाउँ ठाउँ बाट हारेको अनी भ्रस्टचार मा चुर्लुममा दुबेको नेता ले देस चलौनु मा पक्कै केइ फरक हुन्छ । र तेसले एउटा नेपाली मात्र हैन सारा नेपाली को भाग्य नी कोर्न सक्छ । हाम्रो देस मा हिजो कुनै एउटा राम्रो नेता ले शासन गरेको भए आज हामी जस्ता लाखौं नेपाली यसरी बिदेसी भुमी मा रगत पसिना बगयेर बस्न पर्दैन थो ! मेरो बिचार मा एउटा देस बन्न एउटा असल नेता को नेत्रितो नी चाहिन्छ , हामी नेपाली बुद्दिमनी छौ , हामी सँग शिप छ , श्रोत छ , साधन छ , तर हामी केइ गर्न सकी रहेका चैनौ किन की हामी बीच एउटा येअस्तो नेता छैन जसले हामीलाई तेसको उपयोग गर्न होउसवोस , अरु देस सँग लडेर हाम्रो हक र अधिकार को कुरा गरोस !
    मलाई असर पार्छ ,भोली मेरो देसमा को प्रधान मन्त्री हुन्च, को मन्त्री हुन्छ , अनी कलले चुनाव जित्छ , अनी कलले हार्छ ! नेपाली राजनीतिमा बच्चै बेला देखि लघाव ले मलाई धेरै असार पारेको छ , म यो भन्दिन की मैले अरु भन्दा धेरै बुजेको छु तर मलाई येती थाहा छ की मैले ने केइ मात्रा मा नेपाली राजनीति बुजेको छु । र जहाँ सममा मलाई लाग्छ आइले को परीपेक्ष्य मा नेपाली राजनीति मा डा. बाबुराम भट्टराई जस्तो अरु कोइ मान्छे प्रधान मन्त्री हुन लयेक छैन । मैले आज सममा कुनै पार्टी को झन्डा बोकेको नी छैन र जहाँ सममा मलाई लाग्छ अब बोक्किन नी होला तर नेपाली राजनीति लाई मैले बुजे अनुसार डा. बाबुराम भट्टराई ले आइले को अवस्था मा देस लाई एउटा निकस दिन सक्छन । पेरी यहाँ मलाई माओवादी को चम्चा भन्ल्लान तर मलाई त्यो कुरा ले असार पार्दैन , भन्ने ले त जे पनि भन्छन् , आफु कति ठीक छु आँफै ले बिचार गर्ने कुरा हो !
    म बाबुराम भट्टराई लाई बेग्तिगत रुप मा चिन्दिन न आज सममा मैले देखेको नै छु , तर मैले उसको बारे जति सुने जति पडे तेसले मलाई उनी प्रति एउटा आदार को भाव जगयो । एउटा पार्टी को नेता ले आरको पार्टी को मान्छे को राम्रो भन्नु भनेको नेपाली राजनीति मा वीरलै सुन्न मा पयिन्छ , (ती नेता नमरुन्जेल सममा, मरे पछी त गिरिजा को ने प्रसम्सा भकै को ) , तर डा. बाबुराम भट्टराई एउटा येस्ता नेता हुन जसको प्रसम्स उन्कै प्रतिदोन्दी ले ने गर्छन् , एउटा अखिल का केन्द्रिये नेता भन्दै थे मोरोले त धेरै राम्रो काम पो गरेछआफु मन्त्री हुँदा !
    माओवादी जन्मनु को करण अनेक छन् माओवादी ले किन हतियर उथयो त्यो अरको बहस को बिषय हुन सक्छ , तर माओवादी पार्टीलाई राम्रो सँग बुजेका लाई थाहा होला डा. भट्टराई कै बिचार अनी सिद्दान्त मा माओवादी खुला राजनीति मा आएको हो !मओबदी भित्र दोस्रो खेमा मनिने बैध्य र बादल को पछी लागेको भए प्रचन्ड आइले सममा गुप्त बास मै हुन्थे ।
    काला अक्ष्यर भैंसी बराबर भयेका र ठाउँ ठाउँ बाट चुनाव हारेका नेता हरु ले देस चलौनु र बाबुराम भट्टराई जस्ता एउटा बुद्दिजिबी ले देस चलौनु मा पक्कै केइ फरक त पर्छ पर्छ । बाँकी आफ्नो बिचार !
    जय देस

     
    Posted on 07-01-10 6:03 PM     [Snapshot: 1019]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

     ;fyL x?nfO{ dnfO{ k|wfGdqL agfpg cg'/f]w ubf{ s;}n] t]tL O{5f gu/] h:tf] nfUof] . d+x hf]8LnfO{ ;+Do'Q k|wfGdqL agfpgt ca . s]O{ gu/]lg x;fpgt x;fp+5g\ .
     



    PAGE: <<  1 2  
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    शीर्षक जे पनि हुन सक्छ।
    NRN card pros and cons?
    What are your first memories of when Nepal Television Began?
    TPS Re-registration
    Democrats are so sure Trump will win
    Basnet or Basnyat ??
    nrn citizenship
    Sajha has turned into MAGATs nest
    Nas and The Bokas: Coming to a Night Club near you
    ChatSansar.com Naya Nepal Chat
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    3 most corrupt politicians in the world
    if you are in USA illegally and ask for asylum it is legal
    Top 10 Anti-vaxxers Who Got Owned by COVID
    आज बाट तिहारको सेल सकियो
    निगुरो थाहा छ ??
    Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
    Poonam pandey - death or suicide?
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
    Nas and The Bokas: Coming to a Night Club near you
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters