नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ७१ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ग्वाँचे सोम, तो बुटि त खान हुन्थो, तर तो भुन्दा पैले यो जिम्माले पातकिको नलि खुट्टो भाँचेर याँ जिम्मालेको नलि खुट्टोबाट बनेको सुप पाइन्छ ! भुनेर सुचना ताँस्नुपर्छ!! मुन्नि नातिनी
हो नि किन हुन्थेन? तर ६ बजे नै लाईन लाग्दिनी र दिक्क लाग्नी आफुलाई चाहिँ, अब यसो चास्स चुस्स लाउनि बेलाँ, शेर्पा तिर लाग्नी बेलाँ नि भात् खान्छन् कसैले?
अनि यता मुन्ट्या हो के रे, केहि गर्नी काम पाईएन। एक छिन घुमेर आ दिक्क लागो। उता नयाँ ओक्राँ बसेसि त कतै नि आँखा नलाग्नि रच के। अझै छन् चार दिन बिताउन पर्नि। अनि भउते काँ नि अहिले? ओन्टारिओ तिर हो?
म ओन्टारियोमा हो। यता सुनौली तिरै छु के म त। बोर्डर तिर। खुशी लाओ के रे नि। हउर पनि अघा'को गिद्द जस्तै निरौलापसलको रेलिङा बसेर शिकार कुर्ने मध्यकै पर्नु भे'छ।
कुम्ले दा, चिने पनि याँ के भन्दा हुम र।
बोरु शुक्रबारे विरक्त लाग्दो ट्याम पास अर्न एउटो गीतको टुक्रो गा'थेँ। कता उचालेर कसरी राख्नी हो ? बताइदिनुस त। अनि मेरो बोरा च्यात्तेको आवाज सुन्न पाउनु हुन्छ।
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.