[Show all top banners]

bandedv2023
Replies to this thread:

More by bandedv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ढ्याउ गर्दा दसैँको खसी गनाउच

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 8213 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-05-23 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ़ुलि खसीको परिकार एकदम मन पर्चा . दसैँमा एक्लै नपाल गएर आयियो तेसैले ३५ किलोको खसी एक्लै खाइयो . बिहान चिया संग खाजामा चिउरा र भुटुन , भातमा बोसे आन्द्राको तरकारी , देउसो खाजामा चिउरा , भुटुन , पक्कु , टाउको को झोल फेरी साझमा भात संग सेकुवा , खसी को झोल , भुटान गरेर ८ दिनमा एउटा खसी एक्लै चट गरियो . आउने बेलामा खुट्टी सकिएको थिएन र तेस्लाई राम्रो संग प्याक गरेर येतै ल्याए .

४ ५ किलो तौल बदेचा , अब तौल कसरि घटाउने ?
 
Posted on 11-05-23 10:13 PM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

थुक्क कुलंगार मासु संग नि कसैले चिया पिउछ, तेसै सुस्ते उपनाम पाको होस तैले
 
Posted on 11-06-23 6:53 AM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थत, बिहान चिया संग नास्तामा चिउरा र भुटन ? सम्झदा पनि आन्द्रा बट्टारिन्छ कसरि खान सक्छन मान्छे बिहान बिहान चिया संग भुटेको मासु ? २ ४ वर्ष पहिले तिम्ले दसैँमा राज्खानी ( बोकाको गेडा ) उसिनेर खाएको लेख्दा पनि येस्तै भएको थियो . हाम्रो तिर त खसीको गेडा , पुछार , गिदी त कुकुरलाइ दिने चलन छ .
 
Posted on 11-06-23 11:42 AM     [Snapshot: 213]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैंमा मासु र भात नखाएर सिमसाग र फापरको धिदो खंचन त् कलौटे हो ? साझामा मेरो २ ओटा द्वारपाले राखेको छु टेस्ला-गे र डिकहनाल , तलब त दिन्न तर दिन २ एक चोटी आएर सुस्ते , सुस्ते जप्ने काम पाका छन्. गोतामे गुरुले सायद तिमीहरु जस्तै मुर्ख सिस्येको लागि यो संस्कृत स्लोक सिर्जित गरेको हुनु पर्चा ?

भर्तृहरि नीतिशतकम् - मूर्खपद्धति,
लभेत सिकतासु तैलमपि यत्नतः पीडयत्
 
Posted on 11-06-23 11:59 AM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क मुजी सुश्ते, कुकुर नै रैछस मुजी, कस्तरी घिचेको त मासु !
 
Posted on 11-06-23 12:11 PM     [Snapshot: 234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तलाई न घिच भनेको हो र सुस्ते बिहानै बिहानै भुटन चिउरा संग नि कसैले चिया पिउछ भनेको मात्र हो।
 
Posted on 11-06-23 1:50 PM     [Snapshot: 281]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान्डईडीभिज्यु,

केही कुरा खुलस्त पारौ होला।
# तपाईं त नेपालमै भएको, नेपालमै रमाएको छु भन्नु हुन्थ्यो त, फेरी अहिले नेपाल एक्लै गएर आईएको कुरा गर्नुभएको छ। भन्नुभएको र गर्नुभएको कुरा त मिलेन नि?
# ३५ किलो को खसी एक्लै खाईयो भनेको त कुरा सुन्दै अजीब लाग्छ। यस्तो पनि हुन्छ र? मासु पकाउने मान्छे होलान, घरमा आफु बाहेक साथी-भाइ नातेदार होलान, उनिहरुले चै के खाए त? गुन्द्रुक त मस्यौरा? सबै खसी आँफै खाए भनेको त सुहाएन हो।
# मासुको विभिन्न परिकार खाए भनेको त ठिकै होला, अनी अझ आउने बेला खुट्टी प्याक गरेर अमेरिका ल्याए रे? के हो यस्तो? मासु जस्तो कुरा यसरी सजिलै पोर्ट अफ इन्ट्रीमा पास हुने भए त मान्छेहरु के के ल्याउथे होलान हैन र? अचार, गुन्द्रुक, चिउरा र सबै भन्दा ठुलो "मासुको अचार" सम्म नेपालबाट ल्याएको चै थाहा छ तर खसिको खुट्टी रे? हैट्ट!
# अन्तमा भन्नुपर्दा तपाईंका यी सबै यावत कुरा बकुम्फुसे गफ्फा मात्र लाग्यो हो। तार-तम्य नमिलेको कुरा गरेची अब हेर्नुस् तपाईंले ट्रोल्लिङ त मज्जाले पाईनै रहनुभको छ।

 
Posted on 11-07-23 10:34 AM     [Snapshot: 452]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If there is eql benefit of peace and war , guess wat we should chose?

Few clarifications for the confusion among the public .
- i go nepal and already come back beacuse all family here and kids schooling .
-jiudo khasi was 35 kg but after bhutal bhatal , andra bhudi , ladi only may be 25 kg and causens all fight me so i almost eat while khasi .
- khutti bring usa is very possible .infact many nepalese bring khutti because khutti not found here . After kat kut seal pack khutti can bring . No need declearation but if not seal pack might smell.

Sounds funny and ajib but i can injest , dijest khasi , im khasi lover. I hope i was make u clear guys .

Finally tesly gay , dikhanal , your remarks makes no sence .you two are among most useless guys . You have no creative writing , zero skill just born to ceitisize me . My mal ko churna .

Whats wrong eating masu cheura and tea ? Do u guys eat dhido with tea ? Its dashain season so eat khasi most time like most nepalis . Waht wrong?
 
Posted on 11-07-23 5:07 PM     [Snapshot: 578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाखे मुला , बिहानै चिया र मासु खाएँ पो भन्दैछ।
 
Posted on 11-07-23 8:02 PM     [Snapshot: 671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina ke kura garchhau ? Dhido khane pakhe huncha ki masu khane ?;khasi ko masi kilo ko kati cha thaha cha , its 1375 nrs .timi hou lovi tapatre bahun .din bhari bhatta raat bhari rai?
 
Posted on 11-08-23 8:10 AM     [Snapshot: 849]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भन्ने अब? तपाईंले पोर्ट अफ इन्ट्रिमा खसिको खुट्टी पास गर्न सकेको भए अब के भन्नु हजुर? राम्ररी सिल प्याक गरे पनि अफिसरहरुलाई शन्का लागे त तपाईं ठुलै समस्यामा पर्नुहुन्थ्यो होला।
बिहान बिहान चिया सँग चिउरा र भुटन खानु भनेको त अजीब नै हो। तपाईंको घरमा तेस्तै चलन होला नि अब। बरु सानो हुँदा चै दिउसो खाजामा चियासँग  चिउरा, आलु-मासुको तरकारी खाए हुँला, पछी पछी चै फेन्टा, कोकसँग मासु खाएको होला, अनी एयज वी अल्ल नो, मासुसँग अरुले रक्सी खाएको मैले देख्थे।
Last edited: 08-Nov-23 08:10 AM

 
Posted on 11-08-23 9:19 AM     [Snapshot: 884]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये डिक ज्यु, तपाई मुजी पनि उही द्यंग को मुला हुनु हुदो रहेछ, त्यो मुजी सुश्ते को कुरो नि के पत्त्यै रा भन्या ? :)
 
Posted on 11-08-23 10:20 AM     [Snapshot: 918]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिके हनाल ज्यु,
कस्तो कुरा हो तपाईंको हँ? अब खाने मान्छेले मैले चियासँग मासु खाको हो, खाको हो गरेची कसरी नपत्याउने हामीले? अझ त्यहा हेर्नुस्, खसिको मासु खाने त कती ठुलो खानदानी मान्छे हुन्छ भनिराख्नुभको छ वहाँ ब्यान्डईडीभिज्युले। हुँदा हुँदा अरुलाई टपरे बाहुन रे। त्यस्तो भन्दा त सबै बाहुन जातलाई भनेको जस्तो हुन्न र? हनाल जी तपाईं पनि पर्नु भयो होला त्यस्तो भन्दा त। खयाल गरम हो।

 
Posted on 11-08-23 11:03 AM     [Snapshot: 950]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुतीको बाटो हिंडेर आज सम्म को लासा पुगेको छ ? बुडी मारी भन्दा पनि काल पालकी मुख्य मुद्दा हो ? साथीहरुले मेरो भनाइको अर्थ सम्म बुझ्ने प्रयास नगरी एक जना डीके हानल नामक चुर्णबहादुर को पछि लागि उसैको हो मा हो थपि सुस्ते सुस्ते जपी स्वाहा गरेको देखादा दुख सिबये केहि लागेन ?

दासैमा मासु चिउरा र चिया नास्ता खादा किन सबैले थु थु गरेको भने मैले ऐले सम्म बुझ्न सकेको छैन ? मेरो गाउ परिवेश, टोल समाजमा यो आती सामान्य कुरा हो ? फेरी मैले सधै मासु चयूरा नास्ता गर्छु भनेको भए म अलग बिरह्स्पतु हुने थिए . यो त केवल दसैँको घटना हो , अरु दिन त सामान्य चिया , नास्ता , आलु अचार , खिर , थुक्पा जे जे छ तेही हुन्छ मेरो पनि नास्ता ? मैले दसैँमा मासु खान्छु भन्दा थु थु गर्ने हरु एडव२०२३ ले १५ ओटा अन्डा दैनिक चिया संग हसर्चु भन्दा कुन दुलोमा टाउको लुकाएर बसे ?

१ पछि २ पछि ३ पछि ४ हुँदै ९८ ९९ १०० हुन्छ ? एस्तो बरहखरी पनि मैले यहाँ सिकाई राख्नु पर्ने हो ?

बेन्दिक ज्युको सदसयेता प्रति म आभारी छु तर तपाई बेला बेला दुधे बालक जस्तो कुरा गर्नु हुन्छ ? जस्तो मैले यहाँ टपरे बह्नुं भनेर समस्त बाहुन जति प्रति आचेप लाएको होइन , अपितु साझो_बाहुन नामक युजरले नाना भति लेखको भएर वहा लाइ मात्र दानक दिएको हु ?

डीके हानल , तेस्ला गे सुस्ते , सुस्ते भट्याउने बेसुरा भतौरे भए तेस्को पछि पछि देउसुरे देउसुरे गाउनेमा सोझो_ बाहुन , सेक्सी_सारी , ehho2 , chicagoen , tps2gc , xkavre , भए , बाकी सबैको साथ् त मैले पाएकै छु ?
 
Posted on 11-08-23 12:55 PM     [Snapshot: 1017]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दासैमा मासु चिउरा र चिया नास्ता खादा किन सबैले थु थु गरेको भने मैले ऐले सम्म बुझ्न सकेको छैन ?"
मैले त थु थु गरेको छैन, बरु अजीब लाग्यो चै भनेको हुँ।

"अरु दिन त सामान्य चिया , नास्ता , आलु अचार , खिर , थुक्पा जे जे छ तेही हुन्छ मेरो पनि नास्ता ?"
यो त झन अजीब भन्दा नि महा -अजीब पो भयो त। अरु दिन बिहान बिहान थुक्पा, आलुको अचार खाइन्छ तपाईंको मा? राम राम। अन्डा, जुस, दुध, पाउरोटी, मक्खन, बटर आदी भनेको भए सामान्य हुन्थ्यो होला तर "थुक्पा, आलुको अचार"??? दिउसो खाने बिहान, अनी बिहान खाने राती है, तपाईंकोमा त अचम्मैको चलन रहेछ हो। जे होस्, तपाईंको लाइफ हो, तपाईंको इच्छा गर्नुस्।

"टपरे बाहुन" अनी "दिनभरी भट्ट, रात भरी राई" भन्ने तपाईं नै हो। अब हामीले भनेका त हैनम हो। यस्तो साम्प्रदायिक उखान हाल्दा तपाईंले नचाहदा नचाहदै अरु जात, धर्म प्रती ठेस पुग्न सक्छ हजुर, होस् पुर्याउने हो कि? बाहुन मात्र हैन, यहाँ साझाका "राई-लिम्बु" हरुले यस्तो उखान सुने तपाईंलाई "तैले भन्न खोजेको के, रेसिस्ट किरा" भने चै के गर्नुहुन्छ कुन्नी?

 
Posted on 11-13-23 3:36 PM     [Snapshot: 1620]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From today and probably until few months my morning breakfast is Selroti, anarsa , malpuwa ?


 
Posted on 11-13-23 4:46 PM     [Snapshot: 1633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Donut chai khadainas ?
 
Posted on 12-23-23 10:51 AM     [Snapshot: 3059]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेल सक्की हाल्यो , जाडोमा चिया संग के खाऊ के खाऊ भयो अनि हत्तन म पत्त स्वास्नी उठु पूर्व दसैँको खसीको फलमासु डिप फ्रिज बाट निकालियो हट डग बनाएर चिया संग खैयोउ . श्रीमती संग हरेक सानो संको कुरा बढ्ने बानि छ , तर खसी को मासु चै कोइ संग बदिन्न sorey

 
Posted on 12-23-23 10:42 PM     [Snapshot: 3125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A sustey tulai ma ek kilo gundruk pathayi dinchu .. teslai pakayera pauroti sanga chopera khanchas ?? Khani bhaye matra pathauchu .
 
Posted on 02-12-24 8:17 PM     [Snapshot: 5079]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाडो व्हात्तै बढेको छ . को को खसीको खुट्टीको सुपको स्वाद लिदै हुनुहुन६ त ? आफुले त खसी खान नपाको जुघ भएको अनुभब भै राखेको छ ?
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters