[Show all top banners]

rimote
Replies to this thread:

More by rimote
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nagarkot details

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 18250 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-15-05 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घटना विवरण

घटना शीर्षकः सेनाद्वारा १२ जना र्सवसाधारणको गैरन्यायिक हत्या
घटनास्थलः नगरकोट गाविस वडा नं ६ स्थित श्री कालिदेवी मन्दिर परिसर
घटना मितिः २०६२ मंसिर २९ गते राति ११ बजे
पीडकः शाही नेपाली सेना
पीडितः नगरकोट गाविसका स्थानीय र्सवसाधारण

मृतकहरुको नाम र उमेर
१. भगवान तामाङ, -४० वर्ष
२. आइते तामाङ, -४० वर्ष
३. रामलाल नगरकोटी, -४० वर्ष
४. माया तामाङ, -२० वर्ष
५. सुजन श्रे ष्ठ, -३० वर्ष
६. रामप्रसाद पन्थ, -२५ वर्ष
७. काले तामाङ, -२० वर्ष
८. नानु नगरकोटी, -२० वर्ष
९. निरु तामाङ, -२५ वर्ष
१०. दीपक तामाङ, -५ वर्ष
११. धमाइ लामा, -११ वर्ष
१२. दीपक तामाङ, -वर्ष नखुलेको
१३. वासुदेव थापा, -२७ वर्ष -नुवाकोट घर भई नगरकोटस्थित सेनाको शिक्षालयमा
कार्यरत सिपाही )

घटनामा घाइते भएकाहरुः
१. निरज तामाङ
२. भीमबहादुर तामाङ
३. कालु तामाङ
४. सपना लामा
५. प्रविण शाह
६. रामकुमार नगरकोटी
७. कृष्णबहादुर तामाङ
८. जगत तामाङ
९. राम पहारी
१०. रामभक्त नगरकोटी
११. पूण तामाङ
१२. सुकलाल नगरकोटी
१३. गोपाल पहारी

Rest Next thred
 
Posted on 12-15-05 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घटना विवरण

सेनाद्वारा ०६२ मंसिर २९ गते राती ११३० बजे भक्तपुरको नगरकोटस्थित श्री कालीदेवी
मन्दिर लागे को मेलामा गएका नगरकोटका १२ जना सर्वसाधारण नागरिक र एक जना
सैनिक जवानको विभत्स हत्या गरिएको छ । शाही सेनाको नगरकोटस्थित शिक्षालयमा
कार्यरत सैनिक जवान बासुदेव थापाले मंसिरे पूणिर्माको मेला मनाउन सो दिन राती भेला
भएका स्थानीय सर्वसाधारणमाथि अन्धधुन्ध गोली प्रहार गर्दा नगरकोटका १२ जना स्थानीय
जनसाधारण मारिएका हुन् । गोली हान्ने बासुदेव थापालाई पनि टाउको र छातीमा गोली
प्रहार गरी हत्या गरिएको छ । मारिने र घाइते भएकाहरु अधिकांश दलित र जनजाति
समुदायका रहेका छन् ।

सेनाबाट हत्या गरिएकाहरु सबै नगरकोट गाविस वडा नं ६ र ७ का बासिन्दा रहेका छन् ।
हत्या गरिएकाहरुमा ४० वर्षका भगवान तामाङ, ४० वर्षका आइते तामाङ, ४० वर्षका
रामलाल नगरको टी, २० वर्षका माया तामाङ, ३० वर्षका सुजन श्रेष्ठ, २५ वर्षका रामप्रसाद पन्थ, २० वर्षका काले तामाङ, २० वर्षका नानु नगरकोटी, २५ वर्षका निरु तामाङ, ५ वर्षका बालक दीपक तामाङ, ११ वर्षका अर्का बालक धमाइ लामा, उमेर नखुलेका दीपक तामाङ रहेका छन् । यसरी १२ जना स्थानीयबासीको हत्या गर्ने नगरकोटस्थित शाही सेनाको
शिक्षालयमा कार्यरत सिपाही २७ वर्षका बासुदेव थापा समेत मारिएका छन् । पोष्टमार्टम
प्रतिवेदन अनुसार मारिएका र्सवसाधारण र सैनिक जवानको टाउको र छातीमा गोली लागेको
देखिएको छ ।

सेनाको गोलीबाट घाइते हुने १९ जनामा नगरकोटका निरज तामाङ, भीमबहादुर तामाङ,
कालु तामाङ, सपना लामा, प्रविण शाह, रामकुमार नगरकोटी, कृष्णबहादुर तामाङ, जगत
तामाङ, राम पहारी, रामभक्त नगरकोटी, पूर्ण तामाङ, सुकलाल नगरकोटी र गोपाल पहारी
रहेका छन् । बाँकी छ जना नामा र थप बिबरण प्राप्त भएको छैन । सैनिक जनसर्म्पर्क
निर्देशनालयका अनुसार, घाइते भएका १९ मध्ये १६ जनाको सैनिक अस्पताल छाउनीमा
उपचार भइरहेको छ भने तीन जना घाइते शिक्षण अस्पताल महाराजगञ्जमा सामान्य
उपचारपछि घर फर्केका छन् ।



Rest Down
 
Posted on 12-15-05 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रत्यक्षदर्शीका अनुसार, राती ११ बजे सादा पोशाकका करिब ८ जना सैनिक सहित आएका
थापाले अत्याधुनिक हतियारद्वारा मन्दिरको पश्चिमतर्फाट अन्धाधुन्ध गोली प्रहार गर्दा
घटनास्थलमै ११ जनाको हत्या भएको थियो भने दीपक थापाको उपचार्रार्थ अस्पताल लैजादै
गर्दा मृत्यु भएको थियो । थापाले गोली प्रहार गर्दा सादा पोशाकमा आएका सैनिकहरुले
मन्दिरभित्र रहेका भक्तजनहरुलाई घोप्टो परेर लुक्न भनेको र आफूले त्यसै गरेका कारण
ज्यान बचाउन सफल भएको घटनामा बाँचेका एक प्रत्यक्षदर्शीले बताए । मृतक र घाइते
सबैलाई सेनाले सोही दिन राती ४ बजे अघि नै भक्तपुर अस्पताल र सै निक अस्पताल
छाउनीमा पुर्याएको थियो । मृतकका लास र घाइतेहरु बोक्ने काममा सेनाले मारिएकाहरुका
परिवार र स्थानीय वासिन्दालाई लगाएको देखिएको छ । घटनास्थल वरपर रगतका टाटै टाटा,
रुखमा गोली लागेका चोटहरु प्रशस्तै देखिएको छ । तर, सेनाले रगत अत्याधिक देखिएका
स्थानहरुमा माटो र झुसले पुर्ने प्रयास गरेको पनि देखिएको छ ।

घटनाका सम्बन्धमा अध्ययन टोलीको दृष्टिकोण
० सादा पोशाकका सुरक्षाकर्मीहरु उक्त स्थानमा कुन जिम्मेवारी अर्न्तर्गत गएका थिए र
मनोरञ्जन गर्ने बहानामा मेला भर्न आएका र्सवसाधारणसँग किन अभद्र व्यवहार गरी
हतियार देखाइ हातपात गरेका थिए भन्ने सम्बन्धमा नगरकोट सैनिक शिक्षालयको धारणा
अबिलम्व र्सार्वजनिक हुनुपर्दछ ।

० जनतासँग झगडा गरेर ब्यारेक फर्केका सेनालाई के कारणले, कसको निर्देशनमा, कुन
प्रयोजनका लागि अत्याधुनिक हतियार र यथेस्ट म्यागजिन उपलब्ध गराइयो - तत्काल
र्सार्वजनिक गरिनु पर्छ ।

Rest down
 
Posted on 12-15-05 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रत्यक्षदर्शीका अनुसार, राती ११ बजे सादा पोशाकका करिब ८ जना सैनिक सहित आएका
थापाले अत्याधुनिक हतियारद्वारा मन्दिरको पश्चिमतर्फाट अन्धाधुन्ध गोली प्रहार गर्दा
घटनास्थलमै ११ जनाको हत्या भएको थियो भने दीपक थापाको उपचार्रार्थ अस्पताल लैजादै
गर्दा मृत्यु भएको थियो । थापाले गोली प्रहार गर्दा सादा पोशाकमा आएका सैनिकहरुले
मन्दिरभित्र रहेका भक्तजनहरुलाई घोप्टो परेर लुक्न भनेको र आफूले त्यसै गरेका कारण
ज्यान बचाउन सफल भएको घटनामा बाँचेका एक प्रत्यक्षदर्शीले बताए । मृतक र घाइते
सबैलाई सेनाले सोही दिन राती ४ बजे अघि नै भक्तपुर अस्पताल र सै निक अस्पताल
छाउनीमा पुर्याएको थियो । मृतकका लास र घाइतेहरु बोक्ने काममा सेनाले मारिएकाहरुका
परिवार र स्थानीय वासिन्दालाई लगाएको देखिएको छ । घटनास्थल वरपर रगतका टाटै टाटा,
रुखमा गोली लागेका चोटहरु प्रशस्तै देखिएको छ । तर, सेनाले रगत अत्याधिक देखिएका
स्थानहरुमा माटो र झुसले पुर्ने प्रयास गरेको पनि देखिएको छ ।

घटनाका सम्बन्धमा अध्ययन टोलीको दृष्टिकोण
० सादा पोशाकका सुरक्षाकर्मीहरु उक्त स्थानमा कुन जिम्मेवारी अर्न्तर्गत गएका थिए र
मनोरञ्जन गर्ने बहानामा मेला भर्न आएका र्सवसाधारणसँग किन अभद्र व्यवहार गरी
हतियार देखाइ हातपात गरेका थिए भन्ने सम्बन्धमा नगरकोट सैनिक शिक्षालयको धारणा
अबिलम्व र्सार्वजनिक हुनुपर्दछ ।

० जनतासँग झगडा गरेर ब्यारेक फर्केका सेनालाई के कारणले, कसको निर्देशनमा, कुन
प्रयोजनका लागि अत्याधुनिक हतियार र यथेस्ट म्यागजिन उपलब्ध गराइयो - तत्काल
र्सार्वजनिक गरिनु पर्छ ।
 
Posted on 12-15-05 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्थलगत अध्ययन टोली नाम
१. सुबोधराज प्याकुरेल- अध्यक्ष इन्सेक
२. डा. अर्जुन कार्की- अध्यक्ष गैसस महासंघ, नेपाल
३. डा. गोपालकृष्ण सिवाकोटी- अध्यक्ष हिमर्राईटस
४. गौरी प्रधान- अध्यक्ष एलाइन्स नेपाल
५. टीकाराम भट्टर्राई- केन्द्रीय सदस्य नपाल बार एसोसिएसन
६. कृष्ण गौतम- इन्सेक,
७. बाबुराम विश्वकर्मा- इन्सेक
८. बिमलचन्द्र शर्मा- इन्सेक
९. राजेन्द्र घिमिरे, सिभिक्ट
१० शैलेन्द्र गुरागाई, सिभिक्ट
११. शोभाकर बुढाथोकी, मानवअधिकार बचाऔं आन्दोलन
१२. राजन अधिकारी, एडभोकेसी फोरम
१३ दीपक आचार्य ,चितवन डट कम

 
Posted on 12-15-05 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is Nepal safe from its Royal Prince and its own Royal Army?

Misuse of arms and drugs should be controlled from Royal palace to Royal Army.
This kind of incidents are repeating.
There is a big question mark about disappearances of a french woman and a german woman in Nagarjun Jungle.
In this jungle the murder cannot be anybody else than the army itself.
They live there. This incident in Nagarkot proves that this theory is very possible through army.

There should be RNA and DNA test from all armymen they are on duty there in Nagarjun jungle and be compared with DNA from french or the german woman´s cloth with blood stain tht was found in the Nagarjun jungle.

We have army to protect us, not to kill us .
 
Posted on 12-15-05 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Those two are important points to ask
one more should be
Why DRUNK army was given a gun????
Don't army/police in Nepal have any rules and regulations against carrying arms while under influence???
 
Posted on 12-15-05 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All of those army guys who were on duty that night should be hang on the tree. IT is very unhuman and barbaric. Those people went to the mandir to get blessings from the god-godess and what they got a very bad death.

May God bless those poor soul and their loved ones.
 
Posted on 12-15-05 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा बोको बढ्यो,
आफ्नै मुखमा मुत्यो।
गोली चलायो,
सारा देश रुवायो।
 
Posted on 12-15-05 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For those who support a conspiracy theory in this think again! it can be a conspiracy to create a bad name for the RNA by the opposition...
just trying to get the point that shouldn't be biased towards anyside or rather without considering both sides of the argument
 
Posted on 12-15-05 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a shame....
 
Posted on 12-15-05 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What next ??

Drunk ADC shot dead crown prince Paras. What a good news for us...
 
Posted on 12-15-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The previous poster wrote: "just trying to get the point that shouldn't be biased towards anyside or rather without considering both sides of the argument."

DUDE, the locals who were present at the time of shootout testified that it was in fact, the army guy who shot everybody. So, what the f*&k is your point, bro?

Conspiracy???? I think you are one who is trying to create a conspiracy here? Why?? Is your family member in the RNA? Why do you support them?

I HATE THEM (not all, but most of them). When I get home tonight, I will write about an incident that happened to my cousin and why I don't like the RNA.

just a thought....
 
Posted on 12-15-05 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lucky Dude,
I am not denying the fact that the soldier killed the villagers. What I am trying to say is that there is more to this story than meets the eye.
And as far as my family being in the army that is none of your f**king business…
 
Posted on 12-15-05 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

see I knew it...
 
Posted on 12-15-05 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shiva Ghale, you suck!Dude
 
Posted on 12-15-05 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shiva ghale jee, it seems that u r trying to be biased and instead u r blaming others for being biased. It's like kings quotations everywhere in the city of ktm with his support for democracry.
 
Posted on 12-15-05 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where is the country headed to?....a crown prince who wiped out practially the entire royal family in a night of drunken shooting, another who takes it upon himself to the dada of Nepal and go around bashing police and now drunken army men wanting to make poor, inncocent locals target practice?

The RNA has long history of human rights abuses..Maina Sunwar was just the tip of the iceberg...with respect to this there are many questions that come up:

What the hell was this dude doing with a government issued weapon when he was drunk?

He supposedly made trouble in the morning and came back at night and conducted the massacre? Doesn't the army have folks at the gates of the barrack with enough sense to NOT let a drunk army guy go into town armed to the hilt with an automatic weapon?

There is no info yet on whether there was just the one drunk guy or more army people..if there were more...obviously this is NO mistake...why was the drunk guy shot in the head?...this seems to be a pattern...even Dipendra was supposeldy shot but it was billed as "suicide"...

KG as commander of the armed forces and Pyar Jung Thapa need to be held to the wall to get answers on this.
 
Posted on 12-15-05 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

when some protesters threw stones at the road where Paras's car was coming(where no one got hurt), IGP's got suspended, Indra Neupane(not my relative) who got the blame got suspended including others who took actions...
Now, lets see how many Colonels and Generals take the blame for this grave mistake by army personnel...
Yes superior leaders are to be blame and need to take blame...
may god bless the souls and nepal with peace...
 
Posted on 12-15-05 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's about time the people understood who was behind this. The King and Army Chief Pyar Jung Thapa are directly responsible for this episode. This is clearly a "Nanglo thataera hati tarsaune" trick.
No more Pyar Jung and no more Monarchy
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters