sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 94520 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-21-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,

कोइ अरु आको भये पो चौतारि मा, म एक्लै आएर के गर्नु याहा? कता गएछन सबै गाम्लेहरु।
अलि सुनसान हुन थालेको छ चौतारी पनि आजकाल।
:(
 
Posted on 05-22-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न यो चौतारी म कति राम्रा राम्रा लोक गीत हरु घन्किदै रैछ । मलाई त नाच्न मन लाग्यो । गाउले दाजु भाई दिदी बहिनी हरु आउनुस् नाच्न ।
रोल # ६ ठुल्नानी
हजिर मिस्
 
Posted on 05-22-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है ठूल्नानी,
मलाई पनि नाच्न मन लाग्यो, ल सँगै नाचम्। :)


चलेछ बतास सुस्तरी मनै सररऽऽऽ
भरोसा छैन जीवनको
बिताऔं हाँसेरऽऽऽऽऽऽ


 
Posted on 05-22-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ल ल आउनुस् नाच्न ल सबै सँगइ नाचुम । आउनुस् ह दाजु भाई दिदी बहिनी हरु
चित्रे लौ तपाईं सुरु गर्नुस् ।
 
Posted on 05-22-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-22-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठूल्नानी, म सँगै नाच है!! :)


जीवन हाम्रो संग्लो पानी हो
जीवन हाम्रो संग्लो पानी हो,
सललऽऽऽ,
राजै खोला झैं बगौं सललऽऽऽ


 
Posted on 05-22-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर विदेश गएर नेपाली पहिचान नै पोलेर खाएछन चित्रे भाइले। खुरुक्क बिर्खेजीले गाउने गीतमा नेपाळी पोषाक मा नाच्न छोडी DANCE पो गर्न थालेछन।

ठुल्नानी!!!! नेपाली गुन्यू चोलो पो लाउनु पर्थो त ।

नेप्चे पनि राम्रो नाच्छन त कहा गइछन अहिले ??
 
Posted on 05-22-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी पनि हाजिर गरेर टाप कस्नु भो भन्या त अलि अलि बोल्नु भो।
सुतेर निदाएछु। उठेर बि बि सी सुन्न खोज्या त बासी समाचार पो आयो। अपडेट गरेकै छैन बा।
 
Posted on 05-22-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ले गित गाएर ब्युझाइ दियो? हो दादा?
म पनि यसो बसिराको काहिले सलल .. कहिले सरर...... भनेर कानको झालि नै फुट्ने गरि कराउछन के गर्नु ? :)
 
Posted on 05-22-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदि,
तपाईले भनेपछी पनि किन ननाच्नु नि नेपाली ईस्टाईलमा? ठूल्नानी पनि नाच्नमा अति सिपालु छिन् नि!!

ए दादा,
अबको एक दुई घण्टामा सुन्नुस्, बि बि सीको ताजा खबर आम्छ होला।

लौ ठूल्नानी,
अब तामाङ्सेलो नाचम् है त! :)


हाम्रो त बाजेको पालामा
पैसा छैन डालामा
अहिले त हाम्रो पालामा
मकै छैन डालामा.....


 
Posted on 05-22-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
 
Posted on 05-22-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले भुनेको मान्छन् के, जे होस् केटाकेटीहुरलाई अनुशासनमा राख्नु भाऽ छ।

विद्यार्थी कसका?

मिसका
 
Posted on 05-22-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चौतारी म त आज रमाइलो पो भै राको रैछ। चित्रे अनि ठुल्नानी नाच्न पो थालेछन।

रोल नम्बर - २१ नेप्चे
यस मिस
 
Posted on 05-23-06 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त, आज पनि चौतारी सुनसान छ!!
 
Posted on 05-23-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ५ --> हजुर गुरुआमा

कस्तो राम्रो नाचेको चित्रे र ठुल्नानीले| :D

अरु पनि जावोस् न त । आज अभिभावक दिवस् हो? ल म चाँही
के गरौ अब आफूलाइ न नाच्न आउछ न गाँउन।
कसैले कविता लेखिदिए वाचन सम्म गरिदिन्थे।
 
Posted on 05-23-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भको हो आजकल चौतारी अलि सुन्सान हुन थालेको छ।
हिजो त नाच गान गरेर रमाइलो गरिरा थे क्यारे।

ओह हो, क्या मज्जा है, अरुले लेखिदिए बाचन गर्ने रे। बाचन गर्न मन हुनिले लेख्नु पनि त परो नि। :P

रोल नम्बर - २१ नेप्चे
यस मिस
 
Posted on 05-23-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लू मेरा लागि बाचन गर त बा! तिमीलाई नै भनेर लेख्या हूँ मुइले । लौ सुनम्!
तिमी ओछ्यान भए म सिरानी
तिमी आगो भए म खरानी
तिमी करेन्ट भए म करेन्टको पोल
तिमी सुत्केरी भए म ज्वानु को झोल ।

कस्ता लाए ?
 
Posted on 05-23-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो छ बब् दाइ , चौपारि मा मुन्छे को अनिकाल पर्न लाओ भनेर कटुवाल लाइ डाक्न पठाम्न पर्छ जस्तो छ ।
 
Posted on 05-23-06 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा .......... हाच्छ्यूँsssssssssss ! सरी ! :(

:-)
 
Posted on 05-23-06 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jwano pidhera furaunu parchha ta .... feri bhaute bhai lai ni rugha lageko rahechha dubai tira kam lagne bho jwano ko jhol . rugha lai ni okhati hunchha ni ...:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters