[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 94529 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-25-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaskar chha hai miss lai ,miss, ma chai naya schoole pare hijo aaiako , aja roll no paiako ani miss ra world map lai dherai dherai dhanyabad mero roll no 22 ma admission gardeako ma ani pretty ra nepal ko chhora lai chai HI hai mero naya sathi baneko ma .
 
Posted on 05-25-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी हाम्रो स्कुलाँ गुरु आमा भन्थेम के ल तपाईंले नै भन्नुस् के भनौ त?
 
Posted on 05-25-06 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi टाइरा तिमी कति कक्षामा हो?
 
Posted on 05-25-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D

प्रिति टाइरा हैन के तिर कुमारी भनुम । हुन्छ
Tyra?
मन नपरे अर्को सोचम्ला के रे
 
Posted on 05-25-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मार्यो, चित्रे र थुल्ननीले त मलाई कुट्ने भए अब। हिसाप सिकाम्नी मास्टर्नी बनेपछि त्यति त जान्नु परो नि थुली। नभए नेप्चे सँग सोध न, नेप्चेले मिलाइसकेछ। साईँलो चै पढ्नि बेलामा केटी जिस्क्याम्दै बसेजस्तो छ, मिलेन साईँला। :p

नेप्चेलाई इमेलमा पठाइदिम भाइरस ? :-)

मास्टर्नी-दिदी, चुनाप त सकियो नि। म त कार्यबाहक अधिकृत पो त। खाश अधिकृत त दादा हुन के रे। अस्तिनै १-२ ठाममा के के कुरा बोले भनेर नयाँ संसदले बर्खास्त गरेछ के तिनलाई। :-)। लोकतान्त्रिक गणतन्त्र चौतारी घोषना गरेपछि मेरो जागिर पनि सकियो नि।

प्रिती-भान्जी, मले चिनेको छु अन्सारी जीलाई। तर उहाँले ह्यामिल्थान छाड्नु भो। उता अम्रिकाको कोमाखा हो कि के जाति ठाम तिर तेल हाल्नी दोकान खोल्नु भा'छ। कैले काहीँ आउनुहुन्छ यता तिर।

डल्ली कता गइछन अचेल। कैले काहीँ छोरो खेलाउँदै आइपुग्थिन चौतारीमा।

:-)
-भउते
 
Posted on 05-25-06 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौतेकाजी! (गाँजा तान्दै) सक्छौ भने प्रौढशिक्षा सन्चालन गर, होइन भने म इस्कूल तोड्फोड गर्न आम्छु । के सोचेका छौ ए यो बबेलाई? मान्छे मारेको माम्लामा १० बसन्त जेलमा बितार आ हो शेरखाँ! (गाँजा तान्दै)(आँखा रातो रातो पार्दै)
गाँजा लाएको भनेर नसोच गाम्लेहो! यहाँ बबेको इज्जतको सवाल छ। लौ चाँडो डिसिजन लिनु परो मास्टर्नि-नानी। कि भौते छैन कि बबे छैन लौजा!
 
Posted on 05-25-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) :D

ए बबदाइ, धेरै हल्ला नगर के। फेरि गामका मुन्छे उठ्लान। लोउतन्त्र आ'सि त गामका मुन्छे बाठा भए। पैला भे' त धेरै गाँजा खायो भने समा'र पुलिसलाई बुझाउँथे। अचेल त बाँधेर सिधै मुग्रोले बजाउनथाल्छन, धोबिनीले कपडा बजारे जस्तै। पुन्टेदाइको कपाल त्यै गाँजा खायो भनेर गामका आइमाइले उखेलेर गञ्जरको डाँडो जस्तो बनाका त हुन् नि। :p :p बरु खै सुटुक्क एउ सर्को तानुम न म पनि। :-)

आहा, किलास त हाम्रोमा पो मज्जाले जम्ला जस्तो छ के रे नि त। बबदाइ एक लम्बर भैहाले, म भउते हुँदै भए, फेरि उता जिम्माल बुढा उस्तै। अब सिरेलाई पनि प्रौढ कक्छे जइन गर्न भन्नु परो। अनि किलास त शिवजीको कैलास जस्तो रमझम-रमझम हुन्छ। :-)

अब लडाईँ भनेको त्यस्तै हो हेर बबदाइ। गाँजा खाको मुन्छेसँग लडेर हारे पनि बेइजेत, जिते पनि बेइजेत। हारे हार्यो भनेर बेइजेत। जित्यो, गँजडीलाई जितेर नाक फुलाउँछ भनेर कुरा काट्छन, झन ठूलो बेइजेत।

:-)
-भउते
 
Posted on 05-25-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते खुब मेरो जागिर खोस्न आएको हैन त? लौ अब प्रौढशिक्षा जिम्मा दिए।

बब दाइ डिसिजन यहि हो
। चित्रे र ठुल्नानी को त हैन के म उनिहरुलाई सम्झाइहाल्छु के,, बरु बब दाइको कसरी सामाना गर्ने हो भउते भाइ??

:D
 
Posted on 05-25-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ! झगडा त मैलेनि काँ गर्न खोज्या हो र? त्यस्तो इस्टेट्-फोवाड कुरा गरे त भैहालो नि । बेत्थामा जोरी खोज्न त मलाई नि काँ मन छ र ? बरु प्रौढशिक्षाको चाँही चाँडै व्यवस्था मिलाम्नु परो गाँठे! कक्षमा एस्सो बुटी ल्याम्लानी बरु! बुटिको सूराँ पढ्या अर्कै मजा हुन्छ के भउते ।
अब नयाँ मास्टरनि-नानी परेचन भने त मया पिरटिका गफ गर्दै पढम्ला केरे । कस्तो लाओ ए मेरो पिलान ?
 
Posted on 05-25-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, अब म प्रौढ कक्छेको मास्टर भा'सि मेरै बिद्यार्थी तिर लाग्छु नि फेरि। :-)

बरु पुन्टेदाइलाई पनि खबर अर्नु परो, परौढ कक्छे खुल्यो गाममा भनेर। प्रौढ कक्छेमा भर्ना हुन निम्तो अर्दै एउटो डल्लो सुपारी नयाँ पेटिकोटमा गाँठोपारेर पुन्टेदाइकाँ भेज्नि हो कि त ? पुन्टेदाइले धोबिनी पनि लिएर किलासमा आए भने त रमाइलै हुन्छ नि। त्यै भर नयाँ पेटीकोट पनि पठाम्न परो। :-) त्यो च्यात्या पेटिकोट ला'र किलासमा आउन भे'न के रे। :p चैँनि क्यै गरी गामका मुन्छे उठेर आए भने पुन्टेदाइलाई अगाडि सार्नी, त्याँसि त यो मेरो घुम्रिएको-बाल-कृष्ण-कपाल पनि बच्छ। फेरि गामका मुन्छे तह लाउन पुन्टेदाइ नै सिपालु छन। एकफेर चेतेका मुन्छे न परे। :p

:-)
-भउते
 
Posted on 05-25-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute - i wonder i wonder what you're saying ke! :S :S one day i'll come back when i am old and read all the threads that you wrote in ke!!! hopefully by then i'll be able to read nepali ke! :) :)
 
Posted on 05-25-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nails, I think you are missing a lot not being able to read Nepali. You would have ROFLed(Roll on the floor laughing) if you read and understood whatever is written in Chautari. Learn Nepali soon and join our classroom with miss_me and bhaute as tutors. :)
 
Posted on 05-25-06 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nails !!!!! ufffff !!!! you don’t have to grow up (old) to be able to read nepali ke!!!!. You can learn nepali being here ke :D:D
 
Posted on 05-25-06 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nails फुच्ची, :-)
We had started a high school level class in this Chautari . A few weeks later, some grand-dads :p :p came here and shouted slogan demanding a class for them. So, currently we are working on it. If u too are interested in taking class, we are ready to start CHILD CARE service, especially for you ke. :P :-) . That would help you start your क (ka) ख (kha) ग (ga) घ (gha) ni. :-)
 
Posted on 05-26-06 2:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो के भन्देखि, आज गालउ आइरछन् हाम्रा घराँ.
अहिले म यता अड्डातिर लागेँ केरे, गालउ त टोक्यो धरहरातिर जाने रे.
कोसित हो कसैले नसुन्नी अरी सुटुक्क भन्दिम?

अस्ति नारनका पुजाँ(NRN Japan Conference) आफ्नै जि. बि. एस्. कि किलाँसमेट्नी केटी भेटेछन् है. ओ हो खुशी भेर.
पशुपतिओ जात्रा सिध्राओ बेपार अरम भुनेर मेरा घराँ पसेका हुन्.
आज त तेसैसित घुम्न जानी योजना रेछ जस्तो मानिचू. केही प्रगति विवरण फुत्काउन सकेँ भने भरे टाँस्छु नि.

ए नमे, **** **** चिन्छौ?

*** *** ***

अहिलेलाई फाटम् है त.
 
Posted on 05-26-06 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म हजिर भए रोल # ६ ठुल्नानी
हजिर मिस्
सबै जना के के भाति लेखेक हुन् कुन्नि । खै आफुलाई त राम्रो सँग पढ्नु आउँदैन ।
चित्रे पढ्ने बेलामा भकुन्दो खेल्दै बस्छ अनि कता बाट गणित आउछ त ।
 
Posted on 05-26-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, मा पनि हाजिर,
रोल नं ८, चित्रेऽऽऽऽऽ
हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ

हरेक शुक्रवार मलाई हल्का टाउको दु्ख्ने गर्छ, आज पनि दुखेकोले यसो आराम गर्दै थिएँ, कहाँ भकुन्डो खेल्नु नि ठूल्नानी! आज त नपढ्ने है, वीकएन्डमा पनि कोही पढ्छ? आज साँझमा त रमाइलो गर्नु पर्छ। पार्टी!!!
 
Posted on 05-26-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे खै मलाई त तिमीले तिम्रो वीकेन्द भोज मा निम्तो नि दिएनौ । आफु त वीकेन्द म के नि नगेरे ।
 
Posted on 05-26-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई त सँधैं स्वागत छ क्या ठूल्नानी, अनि सप्पै चौतारीका गाम्लेहरूलाई पनि। मैले निम्तो भनेर दिईराख्नै पर्दैन, भोज छ भनेपछि 'अटोम्याटिक' निम्तो भैहाल्छ।

आहा! आज त कति राम्रो घाम लागेको, मनै आनन्द भो!
 
Posted on 05-26-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त अझै ५ घण्टा बाकी छ अपिसमा, अनि त कति मजा विकेन्ड्!!!

आज फना हेर्न जाने है ठुल्नानी आउ तिमि पनि। छोड्देउ नजाउ त्यो चित्रे को पार्टीमा, सारै टाढा छ के उस्को घर। बोलाएनि को आउछ र भनेर बोलाको हो उस्ले, कम्ताको छैन। सर्पो नि मर्यो लौरो नि भाचिएन भनेको यहि हो के।
बरु मास्टर्नी दिदिलाइ नि लिएर आउ, म त भन्दिन वहालाइ, गालि गर्ने हो कि फेरि कता सिनिमा हेर्न जान लाका पढ्न छोडेर, अझ मलाइ सुद्ध बोलाउने भनेर।।।
तिर कुमारी पनि जाने हो कि?

हो मामा मलाई थाहा छ वहाहरु अमरिका गएको कुरो, म त आएको थिएँ नि त्यहाँ वाहाहरुको घरमा अनि पसलमा :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters