[Show all top banners]

U_Nepal

More by U_Nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bibeksheel Banau..des lai bachau
[VIEWED 4486 TIMES]
SAVE! for ease of future access.
Posted on 04-18-13 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?feature=player_embedded&v=7rCNMW_UxPs

http://leadnepal.com/

म विवेकशील नेपाली हुँ ।अहिले नगरे कहिले ?
हामीले नगरे कसले ?


हरेक नेपालीको अनुहार यस्तो हँसिलो बनाउन चाहन्छौँ :)हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीहहरूको नविन राजनीतिक शक्ति-समूह हौँ । नेपाललाई शान्त र संबृद्ध बनाउन आवश्यक स्पष्ट मार्गदिशा र तागत हामी सङ्‌ग छ । हामी बर्तमान् अक्षम राजनीतिक शक्तिहरूको दासत्त्वको बिरुद्ध सकृय रूपले लागिपरेका छौँ । थप जानकारीका लागि "हाम्रो विवेकशील मार्गदृष्टि" पत्र अवश्य पढ्नु होला -
हाम्रो फोन : 98511 49214एस-एम-एस (SMS): 7001ईमेल: help@leadnepal.com

हाम्रा ‘विवेकशील’ कार्यक्रमहरु – बोल्ने कम, गर्ने बढि :)

विवेकशील नेपालीले अहिले गरि रहेको केहि जन-जागरण कार्यक्रमहरु यहाँ प्रेशित छ : हाम्रा कार्यक्रमको बिभिन्न भिडियोको लागि यहाँ जानुहोस् !

१) सडक सन्देश: टोल टोलमा गई भाषण, गाली केहि नदिई, मात्र सुमधुर राष्ट्रिय गीतहरुको संगालोका साथ ‘िववेकशील’ हुने मेसेज दिँदै नविन तरिकाले आम नेपाली नागरिकको मन जित्दैछौँ। अहिले सम्म ५०,००० भन्दा बढि नेपालीहरुले अनुभव गरि सके यो टोल-टोले कार्यक्रम। अनि ६२ जिल्लाका १५०० भन्दा बढिले लिखित सहमति जनाएका छन्। (जिम्मेवार नेपाली बनाउने अभियान)

२) १ रुपैयाले नै हुन्छ भ्रष्टाचार: नेपाल दुर-सँचारका बिभिन्न शाखामा छड्के मारेर त्यहाँ आउने उपभोक्तालाई सचेत बनाई १ रुपैयाँ पनि फिर्ता लिन लगाउने जनजागरण अभियान। (स्वतन्त्र नेपाली बनाउने अभियान)

३) ए हजुर कता? ( समयमा आउनुहोस् कर्मचारी साथी ): समयमा आउन प्ररित गर्ने अनि नआए बिभागिय कारवाहिको लागि दवाव सृजना गर्ने लोकप्रिय कार्यक्रम हो यो। यसबाट प्रश्ट रुपमा नेपाल बिधुत प्राधिकरण, सुन्धारामा देखिन सकिने सुधार आएको छ। (सेवक सरकार बनाउने अभियान)

४) ‘अब के गर्ने ?’: सचेत नागरिकहरुलाई कसरी एकै ठाँउमा ल्याई जागरुप बनाई, एेकबद्ध तरिकाले अगाडि बढाउने कार्यक्रम हो यो। अहिलेसम्म यो लगातार हेरक हफ्ता शनिबार ४० हफ्ता गरिसक्यौँ। आउन मन लागे हेरक शनिबार ९:४५ मा हाम्रो अफिस, काठमाडौँमा आउनुहोला। नक्सा यहाँ(एेकबद्ध नेपाली बनाउने अभियान)

५) ‘विवेकशीळ नेतृत्व बिकास’ अभियान: हरेक हफ्ता हुने यस नेतृत्व बिकास गर्न चाहिने सीप सिकाँउछौँ हामीले चक्रपथ, महाराजगंजमा। जस्तो कि तर्कपूर्ण विवेकशील तरिकाले बोल्ने-सुन्ने, संगठन बिस्तार, पारदर्शिता बिकास, अर्थ व्यवस्थापन, प्रविधि तालिम अादि ईत्यादि । (जवाफदेहि नेतृत्व बनाउने अभियान)

६) विवेकशीळ उद्दमी क्लब: हामी हाम्रो हरेक सदष्यलाई उद्दमशीळ र आत्म-निर्भर बनाउन चाहन्छौँ । त्यसैले हामीले विवेकशीळ उद्दमी क्लब स्थापना गरेका छौँ । यो हरेक हफ्ता भेट्छ। जानकारीको लागि तल संपर्क गर्नुहोला। (संमृद्ध नेपाली बनाउने अभियान)

७) समाज सेवा क्लब: युवाहरुलाई राजनिति गर्नु भनेकै समाज सेवा गर्नु पनि हो भनेर देखाँउदैछौँ हामीले यस क्लब द्वारा। अहिले बिभिन्न युवा सन्जाललाई मद्दत गर्ने। (शशक्त नेपाली बनाउने अभियान)

८) युवा अघि सर्छ, देश अघि बढ्छ – हामीले राष्ट्रिय रुपमा नेपाललाई अघि बढाउने प्रण लिनका लागि १४ अन्चलबाट लुम्बिनी हिँडदैछौँ । यसको जानकारी चाँडै नै दिनेछौँ । (नेपाललाई खुल्ला र बिकासन्मुख बनाउने अभियान)



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Love trumps Hate
Michael Kobold's expose on Nimsdai Purja
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
Supporting issues on principle instead of blind brainwashed support
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
The Battle of the Titans
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The RSP Convention
Zero Civic Sense: Indians in Nepal
Supreme Court Decision Crushes TPS Dreams
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters