[Show all top banners]

infonews

More by infonews
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 श्रीमान बिदेशमा, श्रीमती परपुरुषसँग होटलमा मस्त
[VIEWED 3962 TIMES]
SAVE! for ease of future access.
Posted on 03-12-14 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालाजु बाइपासको महेश्वरमार्गमा मंगलबार साँझको दृश्य । रक्सी खाएर अर्धचेत महिला अपशब्दको फोहरा बर्साउँदै सडकमै नाच्न थालिन् । लाग्थ्यो त्यहाँ ठुलै झगडा भएको थियो ।
 
तर सत्यता बुझ्दै जाँदा कुरा अर्कै फेला पर्यो । खासमा ति महिला रक्सीले मातेपछि सडकमै बौलाउन थालेकी रहिछन् । ति महिला तस्विरमा देखिएकी यिनै महिला हुन् ।

 रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन् मेरो साथी खै ?

 प्रहरीले सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।

 सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान झण्डै आधाघण्टा लाग्यो ।

 बिचरा ति पुरुष जो बिदेशमा यिनी र सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि सडकमा रमिता देखाउँछिन् ।

 प्रहरिले भट्टीकी साहुनीलाई सोधपुछमा लग्यो तर श्रीमान बिदेशमा भएर आफुसँग रमाइलो गर्न ल्याएको पुरुष भने फेला पार्न सकेन । किनकी यि महिलाले रमिता देखाउन थालेपछि ति पुरुष कुलेलम ठोकेछन् ।

? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै नाबालक छोरा पनि ल्याएकी रहिछन् ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Shot Dead
Now Trump is a convicted criminal .
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters