[Show all top banners]

urban khasi
Replies to this thread:

More by urban khasi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!!
[VIEWED 5268 TIMES]
SAVE! for ease of future access.
Posted on 05-11-14 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!!
साथीहरु, आफु तेचिनिकल लईन कोपरियेना बिजनेस तिर को परियो ! एक दुइ वटा खतरनाक किलर आइडियाहरु छन् व्हिच क्यानबि इन्कोर्पोरतेड इन्तु इन्टरनेट वोर्ल्ड! सिरियस बोका ले येसो इन्तेरेस्ट दिम है ...........वि क्यान तल्क इन दितैल !
हप्पी सन्दे !!!....
बोस्टन तिर को लोकल अल्वेज़ बेत्टर बट एवेरी वन इस वेलकम...


 
Posted on 05-11-14 10:45 AM     [Snapshot: 99]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आयो एउटा स्टिभ जब्स बन्न पात !
 
Posted on 05-11-14 10:56 AM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Steve Jobs hoina bro, yeso apple ko sano tino contractor banna sakiye nai pugcha!
 
Posted on 05-29-14 6:58 PM     [Snapshot: 508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अर्बन ब्रो, कस्तो आइडिया हो शेर गरम न, प्लिज !
 
Posted on 05-29-14 7:46 PM     [Snapshot: 579]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Urban khasi.. sent u msg.
 
Posted on 05-29-14 7:47 PM     [Snapshot: 587]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

helpjava11,
got it...we will be talking soon hai

Nas bro,
ma tapai lie hi halka message pathauchu ni...yaha lekhna laaj lagcha kya:)
 
Posted on 05-29-14 7:51 PM     [Snapshot: 594]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

खशी ब्रो, एस क्यु एल को जरुरि भए मलाई सम्झिनुस ल| हामी पनि कमाउ न दुइ चार बिलियन डलर जति| हिहि|
 
Posted on 05-29-14 7:54 PM     [Snapshot: 601]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

खसी ब्रो तिमीले हाम्रो सोझासाझा बोका भाइहरुलाई लगेर आफू जस्तै खसी बनाउन खोजेको हो ?
तुत्
 
Posted on 05-29-14 7:59 PM     [Snapshot: 610]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

के हो सोम ,
हाम्रो साझा हाकिम लाई किन हो violet ले तेती सारो कडा गाली दिएको ? कतै तेही अस्लिल text काण्ड त होइन ?
 
Posted on 05-29-14 8:19 PM     [Snapshot: 654]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा जी.टी ब्रो !

सोमे तिमि सिक्वलमा हो भनेर त् मलाइ थाहा नै थिएँन त् !

अर्बन खसी ब्रो, हुन्छ मेसेज पठाउ न ल ब्रो फुर्सदमा !


 
Posted on 05-29-14 8:26 PM     [Snapshot: 660]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओफ कोर्स टू ऑल ओफ योउ ब्रोज !!!
हामी सबै मिलेर औता सहकारी IT खोल्नु पर्ला जस्तो छ!!!!

Geo bro, खसी त सबै लाई मन पर्छ नि त :)

Som bro,
आइ त्ति जिन्दाबाद !!
सहकारी जिन्दाबाद!!!
 
Posted on 05-30-14 6:21 AM     [Snapshot: 896]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

c ++ एउटा कक्षा १० बर्स अघि लीइएको हो , दिमाग खिया लागि सके जस्तो छ , लौ ठिटा हो बल गर . लौ म पनि सर्नु पर्यो वूस्तर तिर !
 
Posted on 05-30-14 6:44 AM     [Snapshot: 916]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपालीलाहुरे ब्रो, यो हाकिम र भ्वाइलेट नानी को निक्कै "पुरानी रंजिश" हो नि| अहिले "सोझो" हाकिम ब्रो को यता साझामा माखा पनि आउन छोडे पछि वहाले म लगायत सम्पूर्ण भाते भतुवाहरुलाई चिसो छिडीबाट रिहा गर्देको धेरै भाको छैन नि ब्रो| त्यो भ्वाइलेट नानी चाही अलि बढी नै भिण्डिक्टिभ रैछ क्या रे, आउने बित्तिकै बिष बमन गर्दीहाली हाकिम को नाम मा| मोरी फेरी बयान भैसकी होलि भन्ने हाम्रो ठम्याई छ|

नासपाती महाराज, ब्रो एस क्यु एल त नगरी सुखै छैन काममा अहिले| खासै आइ टी क्षत्रको चाही होइन क्या म| तर टेक डिपार्टमेन्टका ठगहरुले एउटा सानो काम गर्न पनि ६ महिना र मिलियन डलर माग्न थाले पछि चाही म गर्दिन्छु त्यसको १०% मा भनेर भन्न बाध्य भएर अलि फसेको छु फेरी क्वेरी लेख्ने तिर|

हाम्रो आइ टी बुढीको माइती|
प्राण भन्दा प्यारो छ|
 
Posted on 05-30-14 8:20 AM     [Snapshot: 984]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपालीलाउरे ब्रो र सोमेको कुरा अलिक प्रस्ट बुझेंन मैले ! हाम्री प्यारी भोइलेट ७ लाइ साझाका हाकिम सापले ब्यान गर्न भो ? उसले साझाका हाकिम सापलाइ किन "कडा गाली" दिएको नि ? अनि त्यो "अस्लिल टेक्स्ट काण्ड" त् मैले हाम्रा साझाको एक जना भातमारा ब्रोले सोमेलाइ गाली गर्दा दिएको टेक्स्ट काण्ड त् परेन ?

खोइ भोइलेट नानि संग त् पहिला मेरो खुबै "बेबी गर्ल, बेबी गर्ल" हुन्थ्यो तर पछि उनि म संग किन हो तेतिकै बिच्किन थालिन ! अनि तेस पछि त् मेरो पारा पनि सन्की हाल्यो ! कुखुरी बासेको राम्रो लक्षण होइन भन्थ्यो, बुढा पाका ! भन्दा नभन्दै मेरो त् साझामा सत्यनास नै भैहाल्यो ! हाकिम सापले मेरो र सोमेको गेडा निचोरेर अनि दिद्जुको चै बु बु निचोरेर साझाबाट लात हानि पठाउनु भो !
 
Posted on 05-30-14 9:09 AM     [Snapshot: 1039]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो नास ब्रो,
"दिद्जुको चै बु बु निचोरेर ......" तेसो नभन है फेरि तिम्रो दिज्यु ले कुनामा बसेर चिहौनु भाको होला , पछाडी बाट तिम्रो टाउकामा खौ हान्नु होला :)

अनि violet कान्छीले हिजो साझा हाकिम लाई तथानाम गाली गरेको थ्रेअद couple ओफ seconds को लागि देखेको थिए हिजो राती, हाम्रो सोमको पनि कमेन्ट थियो | मलाई त त्यो 'harrassing married वोमन विथ अस्लिस text ' तेही कान्छीको को वा तिनको बुडाको काम होला जस्तो लागेको थियो , तर होइन होला | लोल

तर हाकिमले पनि फोन नम्बर नै चै नराखेको भए हुन्थ्यो , फोनको owner लाइ थाहा नभैकन कसैले misuse गरेको हुन सक्छ नि | हाम्रो नास ब्रो ले आफु अमेरिका वासी भएको status को misuse गरेर बिचारी african काली काली हिस्स्सी परेकी लाइ कट्टु खोल्न लगाए जस्तै पनि त हुन सक्छ नि . लोल
 
Posted on 05-30-14 9:15 AM     [Snapshot: 1044]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो, यो काली काली लाइ कट्टु खोल्न लगाएको प्रसङ्ग बाट त म बिल्कुल अनभिज्ञ रैछु| ल नासपाती ब्रो, कथा राख्दिहालन त|
 
Posted on 05-30-14 9:45 AM     [Snapshot: 1088]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा नेपालीलाउरे ब्रो ! मेरी दिद्जुलाइ मेरो नटखट बानि थाहा हुनुहुन्छ ! मैले प्रसंग मिलाउन मात्र भनेको हो ! उहाले माइन्ड गर्न हुन्न जस्तो लाग्छ ! :)

अनि सोमे त्यो हाम्री एम्बीको धागोमा मैले मेरो पुराना इमेलहरु राखेको थिए क्या ! फुर्सदमा पढ न ल !

http://sajha.com/mobile/info.cfm?threadid=109057&noofposts=2
 
Posted on 05-30-14 10:39 AM     [Snapshot: 1135]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाहा| ब्रोले त्यो कट्टु फुकालेको भिडियोहरु बनाएन?
 
Posted on 05-30-14 12:56 PM     [Snapshot: 1233]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिचरीको कट्टु मात्र फुकाल्न लगाए ब्रो ! मलाई त् पाप नै लाग्छ ! हि हि !
 
Posted on 06-04-14 12:23 PM     [Snapshot: 1442]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ur posting don't sound professional at all.

Posting ko title ta yesto cha...Idea jhan kasto hola...hawa ...


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
~चौतारी १९९~
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
TPS to GC (PERM-I140-I485) TimeLine
TPS FEDERAL NOTICE
नफर्किने गरि नेपाल जाने सोच
रवि लामिछानेले येसोरी हत्या गर्यो शालिकराम पुडासैनीको ( with video )
ICE RAID
TPS to change of status denied ..Need help
Stock ma lagani
थुक्क प्रियंका कार्कीजी …
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
Excellent Deal on Chase Sapphire Preferred Credit Card - Don;t miss out
Momo and Pizza at Villa House of Pizza, Arlington MA
2020 : Why No Trump !
अमेरिकामा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिए
TPS EAD rejected: Help
filing H1b as gas station attendant
Salary offer aako cha
लामिछानेको येस्पलीको दसैँ मामाघरमा
Former U.S. President Bill Clinton in Nepal
~चौतारी १९९~
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters