[Show all top banners]

kamal kattel
Replies to this thread:

More by kamal kattel
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 सुन्दा बिश्वास नलाग्न सक्ला तर सत्य कुरा हरु हुन।
[VIEWED 1252 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-19 4:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

घरमा पैसा-गरगहना राख्नी ठाउँ वा दराजलाई उत्तर दिशामा फर्काएर राखेमा लक्ष्मीको बास रहनेछ र अनावस्यक धन हानी हुँदैन।

हजुरको बच्चा धेरै रुने, झस्किने, वा धेरै नै लोसे जस्तो भएमा पुरानो भईसकेको माछा मार्नी जालको सानो टुक्रा घर राख्नुस र बच्चालाई जालले टाउकोमा ७ पल्ट छुवाइदिनुहोस। बच्चालाई राम्रो हुन्छ।

 हजुरको घर सुख शान्ती छैन भने ! खाना पाकी सके पछी केराको पात वा टपरिमा ४ भाग गरी अली अली खाना राख्नुहोस र त्यो ४ भाग खनालाई १ गाई लाई, २ कालो कुकुरलाई, ३ काग लाई दिनु होला र चौथो भाग घर अगाडि बाटोमा राखिदिनु होला। एसो गर्दा हजुरको घर सुख शान्ती हुनेछ।

 हजुरको घर परिवारहरु बिरामी भईरहनु हुन्छ भने महिनामा १ पल्ट अवस्य तामाको सिक्का वा तामाको टुक्रालाई पानीमा बगाउने गर्नुहोस्। एसो गर्दा अवस्य राम्रो हुन्छ।

 पती-पत्नी बिचमा माया अझै राम्रो र गाढा बनाउन चाहनु हुन्छ भने आईतवारको दिन बिस्तारा मुनी सिद्धी जप गराएको जोडी गोमती चक्र सिन्दुरमा राखिदिनु र भोली पल्ट बिहान स्नान गरी माता पार्वतीलाई पूजा गरी तेही सिन्दुर लगाउनी गर्नु होला। अवस्य राम्रो हुन्छ।

ज्योतिशिय जानकारी  को लागि संपर्क गर्न सक्नु हुने छ । 

कमल कट्टेल  kamal.kattel1 skype 

9841388758


Last edited: 29-Jun-19 04:44 AM

 
Posted on 06-30-19 3:51 PM     [Snapshot: 472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरा छिमेकीले दुई दाजुभाइ ले घर बनाएछन तर घर भने एउटाको उत्तर अर्काको दक्षिण फर्किएको छ | हैन तिमि दाजुभाइको बीच झैँ -झगडा छकि क्याहो | घरले पनि चाक फर्काएर उभिए जस्तो छ |
के भंन्छस त्यो नक्सा कोर्ने गाउले दाइले बास्तु मिलाएर गर बना उनु पर्छ भनि मैले भने जस्तै गरेनन | त्यो बास्तु मिलाउने भनेको हग्ने ठाउ लाइ दिशा मिलाउनु पर्ने रे | मैले भने तेसो भए तिनले सुहागरातको दिनमा बास्तु नमिलाई ( दिशा नमिलाई ) बेड राखेको भए चिका-मारी पनि गरेनन होला ?
पती-पत्नी बिचमा माया अझै राम्रो र गाढा बनाउन चाहना बिसयमा तपाइले भन्नु भए जस्तो सिन्दुरनै लगाउन छोडी सके ( सिन्दुर पनि छैन ) अर्को बिधि बताइदिनु भए बिदेसिएका हरु आभारी हुने थिए / थियौ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Returning to Nepal
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
TPS FEDERAL NOTICE
Process for Visa
Portrait for a Cause - Nepal Earthquake Fundraiser
काटीयो
आमा को माया 💕
800 BCE ko Kirat Rajya
TPS EAD rejected: Help
गुन्द्रुक को झोलाँ.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters