[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Wednesday, October 2, 2024
[VIEWED 1204 TIMES]
SAVE! for ease of future access.
Posted on 10-02-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place October 2, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • High alert issued for heavy rainfall in Bagmati and Koshi provinces


  • NDRRMA warns of landslides and flash floods, urges caution for travellers and residents near rivers.

  • Heavy rains inflict an estimated Rs17 billion loss on Nepal


  • Economists say the actual losses could be over three-fold the initial estimate, shaving 1 percent off the GDP.

  • Supreme Court bench-bar tussle deepens with contempt case


  • Experts warn the conflict could erode public trust in judiciary, urge dialogue.

  • Registration for DV lottery opens tonight


  • Registration for the 2026 Diversity Visa (DV) programme will open at 9:45 pm on Wednesday, the US Department of State has announced.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवको नाम अनुमोदन
  • अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले यादवको नाम अस्ट्रेलियाका लागि राजदूतमा सुनुवाइ गरेको थियो ।

  • झ्याप्लेखोलामै बिलायो नयाँ घर सर्ने सपना
  • वैदेशिक रोजगारीमा कतार गएको जेठो छोरा केशव आइतबार घर फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधीन बुटवलको घर सम्पन्न हुनै लागेकोले परिवारमा उत्साह थियो ।

  • न्याय परिषद् नियमावली विवादमा वैधानिक निकासको प्रयास गर्छु : प्रस्तावित प्रधानन्यायाधीश
  • प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय परिषद् नियमावली संशोधनलाई लिएर भइरहेको विवादको वैधानिक निकास दिने बताएका छन् ।

  • मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन कांग्रेसको आग्रह
  • नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन आग्रह गरेको छ ।

  • इजरायलमा रहेका नेपाली भन्छन्, ‘यस्तो क्षेप्यास्त्र पहिले कहिल्यै देखेको थिएन'
  • इजरायलमा मंगलबार साँझ ७ : ३० बज्दै थियो । इजरायल नै थर्किने गरी लगातार साइरन बजिरह्यो । जब इजरायलको आकासमाथि बाहिरी क्षेप्यास्त्रको प्रवेश हुन्छ, तब क्षेप्यास्त्र खस्ने क्षेत्रमा साइरन बज्न सुरु हुन्छ ।

  • इजरालद्वारा गाजामा आक्रमण, कम्तीमा ५१ जना मारिए 
  • इजरायलले बुधबार गाजामा गरेका आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार खान युनिस क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ५१ जना मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    शीर्षक जे पनि हुन सक्छ।
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    What are your first memories of when Nepal Television Began?
    Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
    ChatSansar.com Naya Nepal Chat
    TPS Re-registration case still pending ..
    NRN card pros and cons?
    Looking for girl
    tesla stock OMG !!
    Basnet or Basnyat ??
    TPS Re-registration
    निगुरो थाहा छ ??
    Toilet paper or water?
    Nas and The Bokas: Coming to a Night Club near you
    Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
    अमेरिकामा छोरा हराएको सूचना
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    Sajha Poll: Who is your favorite Nepali actress?
    Problems of Nepalese students in US
    nrn citizenship
    Nas and The Bokas: Coming to a Night Club near you
    Looking for girl
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters