Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Friday, October 4, 2024
[VIEWED 1051
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 10-04-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place October 4, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Ink, identity and afterlife
Traditional Newa tattoos, an important part of Newa identity, became popular in the early 1900s and are still in vogue today as young tattoo artists mix traditional styles with modern motifs.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
दसैं मनाउन धमाधम घर फर्किँदै नेपाली
भारत उत्तराखण्डको पौडी गढवालको कोरद्वारामा मजदुरी गर्ने अछाम ढकारीका गोविन्दबहादुर बुढथापा बिहीबार घर फर्किए । यहाँको गड्डाचौकी नाकामा दसैं नजिकिएसँगै घर फर्किनेको भीडमा उनी पनि थिए । रोपाइँ सकेर साउनमा कामको खोजीमा कालापहाड हिँडेका उनी दसैंतिहारको खर्च बनाएर घर फर्किएका हुन् ।
विद्यालयलाई राजनीतिक भागबन्डा मुक्त पार्ने शान्ति म्याडम
राजनीतिक किचलो बढेपछि २०७० सालमा रूपाकोट आधारभूत विद्यालय ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ का नाममा दुई भागमा विभाजित भयो । गाउँमै रहेको विद्यालयलाई ‘कांग्रेसी विद्यालय’ भनिन्थ्यो भने गाउँभन्दा केही पर ‘कम्युनिस्ट विद्यालय’ खुल्यो । राजनीतिक आस्थाका आधारमा अभिभावकहरूले पनि दुईमध्ये एकमा आफ्ना बालबालिका पठाउन थाले ।
ठोरीमा एकै साथ हात्ती र बाघ आतंक
ठोरी गाउँपालिकामा एकै साथ बाघ र जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीय त्रसित छन् । चितवन र पर्सा राष्ट्रिय निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भ समेतले घेरिएको यो पालिकाको सबै वडामा हाल हात्तीको आतंक व्याप्त रहेको ठोरी—१ का चिरन्जिवी सापकोटा बताउँछन् ।
जुम्ला बसपार्कमा नागरिक सहायता कक्ष
जिल्ला प्रहरी कार्यालय जुम्लाले बसपार्कमा नागरिक सहायता कक्षा स्थापना गरेको छ । दसैंतिहारमा कुनै पनि यात्रुले सास्ती नपाउन् र दुर्घटनाको जोखम कम गर्ने हेतुले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले नागरिक सहायक कक्ष सञ्चालनमा आएको घोषणा गरे।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
tesla stock OMG !! |
Documents instead of Birth Certificate |
Does anyone know if the passport renewal process at the DC embassy is active again? |
Looking for girl |
MAGA #FAFO |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|