ojhasamajdhangadhi
Replies to this thread:
More by ojhasamajdhangadhi
What people are reading
Subscribers
Please log in to subscribe to ojhasamajdhangadhi's postings.
:: Subscribe
|
गोपाल हमाल र रास्वपाबीच भेट्को अर्थ के ? प्रवेशको संकेत कि सामान्य राजनीतिक संवाद ?
|
[VIEWED 389
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ojhasamajdhangadhi
Please log in to subscribe to ojhasamajdhangadhi's postings.
Posted on 12-24-25 5:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका नेतृत्व र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालबीच भेटवार्ता भएको छ। रास्वपाका प्रदेश सभापति प्रकाश विष्ट, प्रदेश महामन्त्रीलगायत नेताहरूको टोलीले मेयर हमालसँग भेटघाट गरेको हो। केही दिनयता सुदूरपश्चिमका विभिन्न जिल्ला तथा स्थानहरूमा पुगेर विभिन्न व्यक्तित्वहरूसँग संवाद गरिरहेको रास्वपाको टोलीले आज धनगढीमा मेयर हमालसँग छलफल गरेको बताइएको छ। भेटका क्रममा सुदूरपश्चिमको समग्र अवस्था, वर्तमान राजनीतिक परिस्थिति, विकासका क्रममा देखिएका चुनौतीहरू तथा सम्भावनाका क्षेत्रहरूबारे विस्तृत छलफल भएको रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए। यो भेटपछि नगर प्रमुख हमाल र रास्वपाबीच राजनीतिक सहकार्य वा पार्टी प्रवेशको सम्भावनाबारे चासो बढेको छ। यद्यपि, भेटवार्तालाई औपचारिक पार्टी प्रवेशसँग जोडेर कुनै ठोस निर्णय भइसकेको पुष्टि भने दुवै पक्षबाट गरिएको छैन। स्वतन्त्र छविका कारण चर्चामा रहेका मेयर हमालसँग रास्वपाको संवादलाई आगामी दिनमा राजनीतिक अर्थमा कसरी हेर्ने भन्ने विषयले सुदूरपश्चिमको राजनीतिमा नयाँ बहस जन्माएको छ।
|
| |
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 12-24-25 11:05
AM [Snapshot: 222]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओझा ब्रो तपाइँ नि पश्चिम नेपालका समाचार कोर्दै हुनु हुन्छ अनि जाबाफ चै साझामा खोज्नु भयो | राजनीति झुटको खेति हो र यो च खेल यस्तै मानसिकता र सोच लिएका व्यक्तिले मात्रै दिन सक्छ | महाबुज्रुग हुने धेरै देखन्छन तर पारङ्गत भने एक मात्रै व्यक्तित्व साझामा हुनुहुन्छ | तर आजभोलि वहालाई साझाको धन्ग्धागे ले सताएको छ, उठ्दा सुत्दा सपनीमा पनि TPS TPS कै राग अलाप्ने " ओह मैले फेरी तेही दोहोराए " भन्ने ज्ञानी भद्र पुरुस TPS समाधि बाट बिउझिनु भए पछि अबस्य नै तर्क पुर्ण कुराले तपाइको उत्तर आउने छ | धैर्य गर्नुस |
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
| Recommended Popular Threads |
Controvertial Threads |
|
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|