Earthquake Relief Fundraiser Harvard Sq. 5/2/2015
What do you think?
Post Using Facebook Plugin
Earthquake Relief Vigil @ Harvard Square 4/19/2015
What do you think?
Post Using Facebook Plugin
आशा अझै मरेको छैन ...
संविधान सभाले माघ ८ गते संविधान दिन नसकेपनि आशा नमरेको भन्दै एक गीत सार्वजनिक गरिएको छ । राजनीतिक दलका नेताहरुले जनतालाई दिएको दुख र जनतामा पैदा भएको आक्रोशलाई समेट्दै ‘द यूनिटी व्याण्ड’ले ‘आशा अझै मरेको छैन’ बोलको गीत सार्वजनिक गरेको हो । माया प्रेमका भावानात्मक गीतहरुलाई बजारमा ल्याउँदै आएको यो ब्याण्डले राजनीतिक र सामाजिक बिषयवस्तुलाई आधार बनाएर यो गीत तयार पारेको हो । आफ्नो गीतले ३ करोड नेपाली जनताले भोगेको पीडालाई प्रतिबिम्बित गर्ने गायक आसिफ शाहले बताएका छन् । व्याण्डका अर्का गायक एड् रेले सशक्त र जीवन्त तरिकाले जनताको आक्रोशलाई गीतमा प्रस्तुत गरिएको बताए । गीतमा अविरल थापाको शब्द, राजन इशानको संगीत छ । - See more at: http://www.onlinekhabar.com/2015/01/233067/?fb_action_ids=10153088262827774&fb_action_types=og.likes#sthash.Hek8XMW5.dpufWhat do you think?
Post Using Facebook Plugin
*** Sumnima's New Video ***
What do you think?
Post Using Facebook Plugin
Are you sitting too much?
What do you think?
Post Using Facebook Plugin
|
ne0's BLOG POSTS
|