[Show all top banners]

bandedv2023
Replies to this thread:

More by bandedv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आज बाट तिहारको सेल सकियो

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 16822 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-15-23 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बाट बिधिबत रुपमा मेरो घरको तिहार को रोटि सकिएको जानकारी गरौदछु . यो संग संगै एस वर्षको नेपाली चाड पर्ब विधिवत रुपमा सकिएको छ . अब ख्रिस्मसको तयारीमा लाग्ने छौ . पहिले पहिले तिहारको रोटि फाल्गु पुर्ने सम्म रहने गर्ठेयो . फागुमा आउने पाउन पाछालाइ सेल खुयेअर स्वागत गरिन्थ्यो . येपली निकै छ्तो सेल सकिएकोले भोलि देखि खाजामा के खाने भनेर अलि चिन्तित छु . के यो बुढीको अल्छीपन को नतिजा त होइन ?
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-18-23 2:54 AM     [Snapshot: 490]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहारको सेल अहिलेसम्म खाँदै? राम राम।
यत्तिका दिनसम्म त त्यो सेल पनि बिग्र्यो होला गाँठे।

 
Posted on 12-18-23 10:29 AM     [Snapshot: 554]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सेल जती पुरनो भो उतीनै धेरै मीठो हुन्छ नी हौ ।
"Aged like a fine wine" भन्ने उखान सुन्न भएकै होला नी ।
 
Posted on 12-18-23 11:10 AM     [Snapshot: 574]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेल जती पुरनो भो उतीनै धेरै मीठो हुन्छ नी हौ ।
Bhane pachi 100 barsa pachi khaada pani huney ho khaobaadi
 
Posted on 12-18-23 11:15 AM     [Snapshot: 570]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तेइ त , खावोबदी नेताले ठिक भन्नु भयो , यहाँका कतिपय बरिस्ठे हरुको कुरो संग मेरो कुरो सिङ्क्रनैज नै हुन हुने गरेको छैन . सायद म मै ५० वर्ष पहिलेको दुनियामा बाची राखेको छु होला . परापूर्व काल देखि सेललाइ दिर्घ कालिन खाजाको रुपमा हेरिएको छ. प्रिथिवी नाराया सहले लडाईमा जादा खाजाको रुपमा सेल लाने गरेको इथिहस सायद नेपाली साहित्य पढ्नु भएय्को भए थाहा नै होला . लडाईमा जादा महिनौ सम्म मैदानमा खटिनु परेन हुदा सेल , भुटेको मकै लाइ खाजाको रुपमा प्रयोग गरिन्थ्यो . जर्सी गइको सुद्ध घ्युमा पकको सेल बर्सौ सम्म ताजा रहने गर्छ .

ऐले त जिप लगमा राखेर दिप फ्रिजमा राख्दा २ वर्ष सम्म सेल खाएको मेरो आफ्नै अनुभ छ . पहिला पहिला नेपलामा फ्रिज नहादा मेरी हजुर आमाले कार्तिकमा पकाएको सेल एक खाद्कुला खाल्डो खनेर बारीमा गाड्ने र मति बाट स्याउला झ्यिसमिसले राम्ररी छोपेर चैते दसैँ सम्म चिया संग आगेनामा सेकाएर खाएको याद छ .

हजुरआमा रहनु भएन तर ऐले सम्म आमाले सरगम ( गंते मुला), गुन्द्रुक , आलु लगाएतका तरकारी खाल्डो खनेर राख्नु हुन्छ . खाल्डो खनेर सामना राख्दा फ्रिजको काम गर्ने रैछ तर फ्रिज भन्दा एकदम ताजा . यता कुरा सुन्दा लाउके , हल्लुदेहरुलाई अझै अचममा लाग्ला ?
 
Posted on 12-18-23 12:02 PM     [Snapshot: 602]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


सय बर्षका कुरा छाड्दीम Tesla guy ।
तिहारको एक डोको मीठो बासी सेल तातो तातो चियामा डुबाएर सबै हसुरीन्छ । Lol!!
Last edited: 18-Dec-23 12:08 PM

 
Posted on 12-19-23 4:20 PM     [Snapshot: 788]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त्यो बुझे खाओबादी है तर मेरो प्रश्न चै काहा नेरी भन्दा खेरी सेल जत्ती पुरानो भयो तेत्ती नै मिठो हुन्छ भन्ने वाक्यमा हो ? के सेल पनि वाइन जस्तो ५०-१०० राख्दा झन् मिठो हुने हो ? कि त्यो जति भन्ने शब्दलाई त्यहाँ बाट उछिट्याउने पर्ने हो कि ??
 
Posted on 12-19-23 8:50 PM     [Snapshot: 822]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सय बर्षका लागी पुग्ने गरी एकै पटकमा आफ्ना घरमा तिहारमा यति बिघ्न कसले सेल पकाउछन् ?
घरलाई सेल बनाउने factory सम्झनु भाको हो ?
लौ भन्न पर्यो ।

के यहाका घरमा एकै पटकमा हजार किलो चामल पिसेर सेल बनाउने गरिन्छ Tesla guy ?
 
Posted on 12-22-23 11:25 AM     [Snapshot: 1070]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tesly gy is a churn bahadur born feom a*s
 
Posted on 12-23-23 9:25 AM     [Snapshot: 1199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shabad bhandaar ko kaami ho waa aafai churn bahaadur baner arulaai jhukyaaudai tamaase baneko hos ?

 
Posted on 12-25-23 4:22 AM     [Snapshot: 1461]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एक महिनासम्म पुरानो सेल त खाइन्थ्यो, फ्रिज पनि नगरेर। सानो छँदा घरमा फ्रिज, टेलिभिजन केही थिएन। दशैंको सेल लामो समयसम्म बचाएर अनि तताउँदै चिया संग खाइन्थ्यो। घरमै खारेको Pure घिउ मा deep fry गरेको सेल naturally preserve हुने कुरा हो, त्यसमा पनि moisture बाट वचाएर, मलमलको कपडामा बेरेर माटोको भाँडामा छोपेर राखेको।

Eggs, butter हालेका र moisture बढी भएका रोटी हरुको shelf life कम हुने हो।

अझ खसीको मासु पनि अलि solid meat भएको पिस हरू छानेर मजाले मसला हालेर सुक्खा पारेर and more importantly गोलभेडा नहालेर पकाएर छोपेर माटोको भाँडामा दश पन्ध्र दिन सम्म राखेर चाहेको बेला अलिकति परपरि कराईमा भुटेर खाइन्थ्यो। अहिले बजारमा bottled unrefrigerated राँगो वा खसीको अचार यत्रतत्र पाइन्छ। खोले पछि पनि निकै दिन बिग्रँदैन -due to the oil and spices acting as natural preservatives

चाँडै बिग्रने Organ meats - कलेजो, फोक्सो, मुटु आदि र offal - आन्द्रा भुँडी जस्ता चाहिँ एक दुई दिनमै खाई सकिन्थ्यो। Those cannot be kept unrefrigerated under any circumstances

Chicken वा अरु fowl meat चाहिं कुनै हालतमा पनि refrigerator मा नराखी लामो समय सम्म अड्दैन unless you make dry fried chicken अचार which lasts a long time due to the natural preservatives present in the spices that are used

अब त deep freezer मा राखेर सेल र मासु दुवै महिनौ सम्म पनि खाइन्छ।
 
Posted on 12-25-23 12:05 PM     [Snapshot: 1510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईको कुरा ठिक हो तर तेस्ला गे झड्केलो काका ससुरा न पर्यो जो (जम्मर कट्टेल नाति) न ठहरियो, बाजेले शुद्द दुध भात खाने र ख्वाउने रहरले दुधालु गाइ पालेका हुनाले यसको सोत्तर सोहोर्ने काम थियो. सुस्त मनस्थितिको चै को होला : २००५ मा किनेको Camry $२००० मा बेचेर Hybrid किने भने पछि "सिङ्गै खसी खायो " भन्न थाले देखि सुगा रटान को ट्वार्र ट्वार्र गरेको छ , रोकिने नाम नै लिदैंन ! यसको मनस्थिति ठिक भएको ठान्ने हरु र पिछलग्गु हरु पनि उही ड्याङ्घ को मुलाहरुले आफ्नो नेता ठानी २ - ४ पछ्याउनेहरु पनि नदेखिएका होईनन ,डिकी हानल जो एसको पिचु लागुवाको मकवाने रुदाने प्रसङ्ग यहाँ ल्याएको हु?

साझामा सल्लाह दिन पछि नपर्ने झड्केलो साला हरुको प्रसङ्ग कोत्युना रूपचन्द्र विष्ट "रुदाने " को थाहा आन्दोलनको ब्याख मर्त्र गरेको हु . येस्तै बिकलंगीको लागि मैले यो लेख लेखेको छु आस छ तपाईले पनि पढी सक्नु भएको छ ?https://sajha.com/sajha/html/index.cfm?ThreadID=138944
Last edited: 25-Dec-23 12:06 PM

 
Posted on 12-25-23 3:17 PM     [Snapshot: 1554]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haina A pagal susta manasthiti malai kina saraapdai baschas ?? Kaam chaina ru
 
Posted on 12-25-23 8:45 PM     [Snapshot: 1633]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
भगवान : त के चाहान्छस माग…?
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
भगवान: तथास्तु…!
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

Last edited: 30-Dec-23 10:58 AM

 
Posted on 12-26-23 9:38 AM     [Snapshot: 1705]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लेखि राम्रो संग पर्ढाई नपढी प्रि-अकुपैद माइन्द्ले मलाई अरुले जस्तै सुस्ते , अटस्टिक , थोत्रो क्यम्री , लाथ्यब्रो भन्न नया खाता खोलि आउनु भएको भए त भन्नु केहि छैन , किनकि सुतेको मान्छे लाइ मात्र औथौन. फेरी तेती भन्न येति धेरै ताना बना नाबुनी सिधै भन्नु भए पनि हुन्छ किनकि मलाई लाज सरम घिन सबै पछि सकेको छ .

तपाईले साझा बाट केहि समय सन्यास लिनु भन्ने सुझाब ठिक हो , र तपैले महसुस सर्नु भएकोको होला पहिले पहिले भन्दा म साझामा एकदमै कम कमेन्ट र लेखि लख्ने गर्छु . म कोइ संग डराएर , वा कसैले सुस्ते भनेर साझा बाट भागेको चै होइन . बरु मेरो आफ्नै पारिबारिक समस्याले गर्दा हो . मैले साझामा कथा कविता , यौन साहित्य श्रीमती बाट लुकी लुकी बेस्मेंटमा बसेर लेख्ने गर्छु . एकचोटी यौन साहित्य ( कुमरित्तो गुमेको ) अनुभब साझामा पस्कने क्रममा मैले साझा बाट log out गर्न भुलेछु . अनि श्रीमतीले एकदिम मेरो ल्याप्तोप चलाउने क्रम्रमा मलाई रंगे हात समातिन . उनले मेरो लेखिको हिस्ट्री सबै हेर्न ब्भ्यछिंन . त्यो दिन सारै नराम्रो संग श्रीमतीको कुटाई खाइयो . ५ रात जातो क्यम्री मै सुताई क्यम्री माइ मुतई भयो . दिवोर्स हुदा हुदै बचेको .

त्यो दिन देखि साझा नचलाउने प्रण गरेको तर धीरे धीरे फेरी सक्रिय हुँदै छु . तर अभ भुलेर पनि यौन साहित्य लेख्दिन . साझा एक नसा नै हो ?
 
Posted on 12-26-23 11:15 AM     [Snapshot: 2105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
Last edited: 30-Dec-23 11:00 AM

 
Posted on 12-26-23 12:00 PM     [Snapshot: 2120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म प्राय सधै चिल र कुल रहने सनंस्क्रित र सनातन धर्म प्रति अस्थ राख्ने व्यक्ति हु तर तपाईको म प्रतिको कमेन्टले मलाई प्रोवोक गर्यो . (तपाईंको लेखाइ कसैले बुझ्न नसक्ने garbled gibberish काग छेराई जस्तो छ) ( कसैले नबुझ्ने थर्ड क्लास व्याकरण र ताल न बेताल को वाक्य संरचना ) (आफैलाई आफैले पिठ्यूँमा धाप हानेर भ्रम पालेर बस्नु हुन्छ) ( तपाईंको नेपाली लेखाइ लाई म नेपाली शिक्षक भएको भए 0/100 दिने थिएँ) ( साह्रै substandard छ तपाँईको लेखाई) .....के लेखेको एस्तो ? तपाईले मेरै लागि लेखेको हो कि अरु कसै लाइ लेखेको झुकियेरा मेरोमा पर्न आयो भन्ने दोधारमा छु म .

म सोझो मान्छे हो , बांगो , तेदो मेदो कुरा खासै बुझ्दिन , घुमाएर तपाईले मलाई सुस्ते , ADHD भन्न खोजेको हो ? हो म दुधमै नुकह्येको मान्छे चै होइन , मेरो पनि केहि लेखिमा सुद्ध सुद्धि गर्नु पर्ने गरुरी छ . अन्यथा मर्यो ब्याकरण , नेपाली आयाम , संस्कृतमा बिसेष दखल छ . हो मेरो अंग्रेजी कम्जोर छ , सानोमा गाउको प्राथमिकमा पधिक्यो , पछि तराई हुदै बनारसी पढेको हुनाले अंग्रेजी कजोर छ तर नेपालीमा मेरो SLC मै ७७ अंक आएको छ. छद्म भेसमा आएर मुद नै अफ्फ़ हुने गरि भन्नु भयो अन्येथा मेरी लेखि यहाँ अत्यन्तै मन पराएका छन् ?
 
Posted on 12-26-23 6:49 PM     [Snapshot: 2189]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईंको पैसा दोब्बर गर्ने सबैभन्दा सजिलो तरिका यसलाई फोल्ड गर्नु हो।
Last edited: 30-Dec-23 11:05 AM

 
Posted on 01-02-24 2:12 PM     [Snapshot: 3369]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिगम्बर झा जी , तपाईले माथि बाट आफ्नो कमेम्त हरु इदित गर्दै गए पछि तापको प्रतिउत्तरमा दिएको मेरो जवाफ बेसुरा देखिन थलो . एसले त झन् मलाई बेसुरे , सुस्ते , थोत्रो क्यम्री चड्ने भनेर सुगा रत्तन दिने लाइ थप मल जल पुग्ने भो ?
 
Posted on 01-03-24 3:57 AM     [Snapshot: 3472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bandev जी त्यो कदापि हुन सक्दैन। हजुरको माथिको शुद्ध, सटीक र भावपूर्ण जवाफ देखेपछि हजुरलाई (हजुरकै शब्दमा) जसले "बेसुरे , सुस्ते , थोत्रो क्यम्री चड्ने" भनेर उपनाम राखी "सुगा रत्तन " गर्छ, त्यो नै आफै पटमुर्ख ठहरीहाल्छ नि।
"सुगा रत्तन" हैन हजुरलाई त "हीरा भन्दा पनि बहुमूल्य "रत्तन" भन्दा अन्यथा नहोला।
पूर्ण आत्मविश्वासका साथ आफ्ना लेखाई हरु पस्कँदै जानुस्।
 
Posted on 01-03-24 10:45 AM     [Snapshot: 3519]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टक्स , खिसी गरेको को सचे भनेको ?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters