world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 106391 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 12-01-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूल्नानी, गालब चौतारी छोडेर जान लागेको होइन, अम्रिकामा घुम्न आ'को थियो, अब जापुन फर्किन लागेको क्या! :D :D
 
Posted on 12-01-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भन्दा पहिला चौतारोको सबलाई स्ट्रेट नमस्ते छ ल!

गाल्स ब्रो रड्डिज भयो नि हौ, एक कल फोन ट्याक्क लाएर आउँछ फिरि भन्ठानेको नि त नि। ल ल सोमलाई मिलेन होला।

आम्माम्माम्माssss ग्वाँच्स ब्रो को प्रोजेक्ट त हरामि रैछन्तनि हौ। हिजो नजर लाउन भ्याएन कि मैले अन्त बिहान पढेको नि त। सोम प्रोजेक्ट रेडि पार्देर रिपोर्ट चाहिँ क्यान्सिल गर्दिने भन्या? भएन नि हौ । छिटै पब्लिस गर्दा हुन्छ हौ नत्र ब्रोको इन्भेन्सन पछि अरुले सजिलै पत्ता लाएर क्रेडिट लियो भने 'गिदि' हुन्छ नि त हौ! :)
 
Posted on 12-01-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन गालब कता जान् लागेको । एएएएएएएएएएएएएएए गालब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब :(
 
Posted on 12-01-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् "अनाज" भनेको के हो? के गर्नु मिस् मलाइ बिभिन थाउका भासा हुरु मा तेति ग्यान् चैन। याहा हरु ले मेरो लेखाइ बात् त थाहा नै पाएसक्नौ भओ होला।
 
Posted on 12-01-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whare are u naame
 
Posted on 12-01-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,
अनाज ‍= cereals, धान, गहुँ , आदी।
 
Posted on 12-01-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rate where where, aile ta kam ma.
I guess u must have known me . I found some clues in GBS postings .
 
Posted on 12-01-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timro sarai maya lagera samjeko ke,
la bhana ta ma ko ho?
 
Posted on 12-01-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्च पून्टे सुड्डा को स्टोरी त दामिज रैछ नि। टाइम टाइम मा तेस्तो झट्का लागेको रैछ, अनि पो त सुड्डाको तक्लू फ्राइ प्यान जस्तो चिल्लो भको रैछ नि यति चाडै।

जम्मै सुड्डा सुड्डी, पार्ट अनि सोम हरु लाइ दरो नमस्ते है।
:P
 
Posted on 12-01-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ye ratai, aba kasari chinne ho yetro thulo sajha ma? Nepal ko jana sankhya bhanda pani sajha ko janashankya thulo chha, kata ta pattalaune ho? Yeso gbs ko thread herda ta gbs related hunu parcha jasto lagcha. Nabhaye pulchowk related ta pakka ho. yeso clue diye patta launa sakincha ki?
 
Posted on 12-01-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oi nepalean bhate,
ma GBS ma teari batch ta ho ni
 
Posted on 12-01-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि ढिला भा'को आम्नलाई। राँरै भो! तो के जाति हस्ताछेर अभियान सकि सकेछ, दुई थोपा भे' नि मसि बच्यो त नि आफ्नु त! :D

गालउ त चिल गाडीआँ उडि सको होला के रे, शुभ यात्रा!

निसे ब्रो, (सुड्डाले "ब्रो" दिंदा सारो प-यो होला हगि तिमीलाई बोजुको रक्सी पच्न?) उता क्रिस्टी छ्यामाको बडीको नातिनी (त्यो के त, LC वाला!) आ'छ रेन्त छुट्टीमा! दामी छ रे कि, सुनेको! आबो, सिम्स कता गयो कता, हो? तित्स सालीलाई नि त्यो टाटे पाटे पत्लुङ्गेले लाईन मारी रा'को छ, हो? बरु क्रिस्टी छ्यामा कै छोरी पर्नेलाई लाईन मार्न जाने कि? हुन त ब्रो को लाईन मार्नेको लिस्ट त टिस्टा भन्दा नि लामो नऽऽऽऽऽऽ लाऽऽऽऽऽऽमो छ कि, तर निधारमा टाँसिने चाईं कोई परेन हौ अहिले सम्म। तेस्तो भाग्यामानी हुन त मेरो जस्तो ठुलो निधार पो हुनु पर्छ रेन्त! आँऽऽऽऽच! ;)

***************************

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" :) - साभार मिस

मास्टर्नी नानीको उक्त कमेन्टलाई ह्रदयंगम गरि, र सोही टिप्पणीलाई चौतारीको मुल आधार बनाउनको निमित्त सबै गाम्लेहरुले आ-आफ्नो ह्रदय पनि अलिक खुकुलो पारिदिनु भएमा, सुनमा सुगन्ध थपिन्थ्यो होला के रे। चौतारीमा मात्र किन, जिन्दगीमा नै आफ्नो मन आफैंले नै साँघुरो बनाएमा, भिन्न थरीका टेन्सनहरु आफैं माथी थोपरिने हुन्। ख्याल ठट्टा, हँसि मजाक,जस्ता झिनो कुराहरुलाई हल्का किसिमले हेरिदिंदा मात्र सबैको भलाई पनि हुन्छ होला।

:)

रिसिपि गरेर न हात्ती ठुलो भा' हो के रे, न मन दुखाएर मुसा सानो भा' हो।
 
Posted on 12-01-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-01-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssssssss पुन्ट्स सुड्डाले मोलाई ब्रो रे फिरि!
हाँडिगाउँको हिरोहरुलाई ब्रो भन्दा पुन्ट्स सुड्डालाई आफ्नो उमेर 'डिभाइडेड बाई टु' भएको जस्तो लाग्दिने के फिरि।
हाम्रो ईज्जत त बबाल छन्त नि हौ फिरि टोलमा। तोर्पे तोर्पे सरिफ झारपात हरु पनि हामि संग बस्न पायो भने साह्रो खुसि हुन्छन कि अन्त बेला बेलामा चान्स दिन्छ हाम्रो केटाहरुले।

आँsssssssच पुन्ट्स सुड्डा सारो खोकिदिने के फिरि, लाइन मारेर निधारमा टाँसिने रे खित्... खित्... खित्... टाँसिने त हैन हौ बरु टाँसेको टाँस्यै चाहिँ होला, फ्रिक्सन चाहिन्छ नि हौ टाँस्नलाई त :)
 
Posted on 12-01-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी चाईं हिजो सम्म अण्डा मात्र थियो कि, निसे, आज बल्ल चल्ला भा'को कि, धेरै कुरा सिक्नु बाँकि छ ल हामी सुड्डाहरु संग! :p

निधारमा ग्याँस पाउने लक टाँस्न चाईं निधारैमा फ्रिक्सन चाईन्न, ल? तेस्तो चपक्कै चेप्ने फ्रिकसन् त तिम्रो बोलीमा, तिम्रो बानीमा, भए पुग्छ हौ! पछि हात समात्ने बेलामा हातमा पनि चाईन्छ होला कि त्यो फ्रिकसन, तर निधारमा चाईं, खै?

आबो तिमीले चाईं निधार मै फ्रिकसन खोजेको हो भने त मो भन्दिन्छु कि कारपेन्टर दाजुलाई, अनि मज्जा संग दल्दिन्छन्त तिम्रो निधारमा खाक्सी! :p
 
Posted on 12-01-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा भैइराखेको घटनाहरु हेरी राख्दा के आभास् भयो भने मलाई यहाँ चौतारीमा पाल्नु हुने मित्रहरु एक् अर्कामा मित्रवत् ब्यवहार् गर्छन्, एक् अर्काका बारेमा चासो राख्छन्, फगत् आफ्नो-आफ्नो भुमिका जिम्मेवारी पुर्वक् निभाउछन्।

अनि यस्तै-यस्तै चली राख्दा रमाइलो गर्ने हिसाबले हामी मध्य कोहिले बिल्कुल छुट्टै मुकुन्डो भिरेर आउँछौं। जस्तै- निस् ब्रो, धामि-झाक्री, रिकुटे, गुन्टे, लुन्टे, समिधा इत्यादि।। मलाई जहाँ सम्म लाग्छ यि पात्रहरुले छुट्टै रौनक् थपिदियेका छन् चौतरिमा।
अब कुरा कहाँ निर आएर बिगृयो भने, human nature ले गर्दा ।
हामी मध्य कतिपयले एक्-अर्का लाइ राम्ररी चिन्छौं virtually or personally. र यहि कारणले गर्दा नयाँ पात्रहरुको आगमन् हाम्रो लागि उत्सुकताको कारण बन्न जान्छ, अनि हामी यो नयाँ पात्र हरुको मुकुन्डो पछाडि पुरानो पात्रहरु को अनुहार खोज्छौं। अनि सुरु हुन्छ एक अर्का माथि शंका गर्ने खेल्, जुन् कुराको यो virtual worldमा केहि महत्व हुदैन र राख्नु पनि हुदैंन।
त्यसैले, यहाँ पाल्नु हुने सबै दाजु, भाई, दिदि-बहिनिहरुमा यस्तो कुराहरु सामान्य रूपमा लिइदिन हुन अनुरोध गर्दछु । र, चौतारी गाम लाइ पुन्: सामान्य रूप मा चल्न दिन अनुरोध गर्दछु ।
सानो मान्छे को सानो अनुरोध्,
रोल न १५,
मिस्टे
हाजिर मिस्! :प
 
Posted on 12-01-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D के के कुरा खोकेर हसाउँन सकेको हौ यि मुन्छेहरुले। बरु कथा हाल न हौ एउटा।
 
Posted on 12-01-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye rate timi ta baidaye jasto lagyo kere yeso uttar canada tira basai sareko. tara ali boli chali herda ta guess wrong paryo jasto lagyo. Ki tehi manchekai sahagotri paryau?
 
Posted on 12-01-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है, हाम्लेहुर! हाँरो चौतारीआँ नि कोई छन् कि बाघ चाल खेल्न सिपालु?

"This is an important event for all of us because we not only get to have fun with the unique Nepali board game, but also educate museum visitors about it and the traditions of Nepal."
-- from one of the promoters of the event.

The participants will also receive complimentary passes to beautiful art galleries in RMA.

RMA is dedicated to the art from the Himalayas and the surrounding regions:
-http://www.rmanyc.org

 
Posted on 12-01-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye punte buda, online khelna milne bhaye pam kere link sink. Natra teha aune pilan ticket pathaideu thikkai aipugchu to bagchal khelna.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters