[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 106384 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-28-06 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"
--यो चाँही अर्को चौतारीको टाउकाँ राख्नु पर्छ--

Trial Offer.......Join Today...3 months membership free :P :P:P

:D:D:D
 
Posted on 11-28-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम मात्र झील्के राखेछ। कुरो केइ नि बुझ्ने हैन । रामकुमारी भने पछि राम कुमारी नै हुन्छ ??? अब चुप लागेर बस झिल्के

टपक्क कुरो टिप्नु पर्ने के ( अब हेरु है त कति ट्याम लाग्दो रे'छ कुरो बुझ्न )
 
Posted on 11-28-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL झिल्के दाइ के भन्या त्यस्तो ?

हरि, केहि होइन म चाइ हासो लागेरै हास्या हो,मिस ले चाइ गालि गर्नि मुन्चे नपा'र गालि गर्या हो ....समग्र मा भन्नु पर्दा टाइम् पास् गर्या के :P
 
Posted on 11-28-06 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी कति छट्टु कुरा गरेको ---"
हरि, केहि होइन म चाइ हासो लागेरै हास्या हो,मिस ले चाइ गालि गर्नि मुन्चे नपा'र गालि गर्या हो ....समग्र मा भन्नु पर्दा टाइम् पास् गर्या के "
ऊफ्!!!

अब चित्र बनाउने गुन्टे हो कि लुन्टे हो भन्ने त था छैन तिरु लै.........लुन्टुले चित्र बनाउदा तिरु चै गुन्टु संझेर हास्छिन
 
Posted on 11-28-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, अब चैं मलाई नि हाँसो उठ्यो ल, मिसले गाली गर्ने मान्छे नपाएर गाली गर्या रे!

शुभ हिजो अस्ती देखि कता बेपत्ता नि!

झिल्केलाई कसरी था'भा हो नि राम कुमार कि राम कुमारी भनेर?
 
Posted on 11-28-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै गर्मि र तिर्खा लागेको भयेर म कोक र चाउमीन खान भनेर पुरानो बस पार्क को एउटा "मेरो याद भये सम्म मिलिजुलि रेस्टुरेन्ट एन्ड् बार म छिरे। कस्तो अध्यारो, सुरु मा त केहि देखिन, अनि एक् मन् ले सोचे अलि स्तन्दर् रेस्टुरेन्ट रहेछ क्यारे, कन्द्ले लिघ्त् जस्तो। पछि त एउटा केटी आई, करीब् १८,१९ बर्स कि; अनि; दाई के खाने भनि, मैले कोक र चाउमिन् खाम भने, अनि ल भनि गै, तेस् पछि करीब् ५ मिनेट पछि आयेर मेरो आडै मा बसी, अनि दाई मलाई एउटा बीयर ख्वाउनुस न भनि म त तिन छक्क परे, तेति बेला सम्म त्यो क्याबीन रेस्टुरेन्ट भन्ने था थियेन। पछि त छ्या दाई त कस्तो चल्दै न चल्ने रहेछ भनि, मलाई केहि था थियेन। सिर्फ् साथि हरु ले कुरा गरेको सुनेको थिये, अनि आर्को क्यबीन मा हेरेको केटा हरु ले त केटी को टी-सर्ट् भीत्र हात छिरायेर के के हो के के गर्दै गरेका, अनि सम्झे म त क्यबीन् म पो रहेछु,
 
Posted on 11-28-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O lunte le lekhna ni jaaneko raicha.
 
Posted on 11-28-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=38136

Ram Kumari keta ki keti bhanne MAHABHARAT shuru hunu bhanda pahaila yo thread rakhdiay ho.

No offence Ram bro, wel come to Chautari.

--------
Bhul Chuk Linedine
 
Posted on 11-28-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ooops, tyo CABIN experience mero hoina hai, hamri bahini Ram Kumari ko ho :-)
 
Posted on 11-28-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मी, नाम् मात्र राम कुमारि हो, मुन्छे त रामे हो, राम् कुमारि भनेर सबैले आखा गाड्न पर्दैन। miss me हुन्च नि त म आम्ला, मलाइ तेति पढ्न लेखन आम्दैन, के गर्नु बेला म पढियेन।
amazing त्यो cabin experience अनजान मा भको हो, जानि जानि हैन, तेसैले I am good Rame Miss_me
 
Posted on 11-28-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!
 
Posted on 11-28-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(काम्दै) हूहूSSSSSहूहूSSSSSहूहूSSSSS

हे SS मनुवा SS म SS अहिले SS सम्म SS कामी SS राखेको SS छु। SS अहिले SS सम्म SS कुनै SS पनि SS देवीको SS नाममा SS भाकल SS राखेको SS छैनौ। SS यसै SS गरी SS मैले SS भनेको SS मानेनौ SS भने SS कालो SS कुखुरो SS कालो SS बोको SS नभै SS मान्दै SS मान्दिन।SS कुखुरा SS सँग SS तिनपाने SS रउसी SS पनि SS ल्यायो SS भने SS ३ घन्टाको SS कामलाई SS १५ SS मिनेटमै SS सकाइ SS दिन्छु। SS नत्र SS भने SS काली SS दहको SS भूतलाई SS पनि SS तिमी SS हरुलाई SS लगाइ SS दिन्छु। SS

(अँझै काम्दै) हूहूSSSSSहूहूSSSSSहूहूSSSSS
 
Posted on 11-28-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल बा, गाथमा आरामै?

लौ आफ्नो त अब ढल्ने बेला भो, भोली सबेरै धाम्ला यतातिर
 
Posted on 11-29-06 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेलो भाइ लुन्टु ले कस्तो राम्रो प्यारो गरि तिरु दिदि लेखेछ ...muuaaaaaa !!! :D
 
Posted on 11-29-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हरितालिके र तितौरी!
 
Posted on 11-29-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुण्डे भूत झार्न तम्सेका धामी आफैं मुकुण्डे? ब्रहमाण्डको प्रलय हुन लाओ कि के हो, गाँठे? कता लुक्न जाम्? कि तेई धोबिनीको च्यात्त्या पेटिकोटले मुख छोपेर बसुम्?

सिस्नु पानीले नि छुँदैन होला के रे तो मुकुण्डे धामीलाई। ए, रिकुटे! तिम्रो तो राईफलको बट्ले कन्चेटाँ रननननन हुने अरि बजाईदिम्त बरु! होसाँ आएसि बल्ल अरुको मुकुण्डो झार्दो हो। कुन देवीको भाकल रे अझ? भाकल साकल होईन, त्याग तिम्रो तो नक्कल, अनि काम गर्लाऊ सक्कल!

सुत्ने बेलाँ नि मुकुण्डेहुर सम्झेर रनथन त नि!

:p :)
 
Posted on 11-29-06 2:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-06 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो नयाँ चौतारीमा त म हराएँ। कसैले बुझाइदिनुहोस् के भैरा'छ भनेर! यो धामी कता'ड आयो?

अनि, लुन्टे फुच्चे त कति चाँडै बढेको भन्या? हिजो सम्म क्यै न क्यै को चित्र बनाउँदै थ्यो। आज त लेख्नसम्म सक्नी भ'छ। अनि ताराबाजी लै लै पनि कति चाँडो जानेको हो???? बाब्बा कलियुकका बच्चाहरुलाई पनि नसकिने भैयो।

आयो कलि धपक्कै बली,
बाउको नली छोराको मुरली

 
Posted on 11-29-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुन्ते कस्तो किउत । लेख्न नि कति राम्रो लेखेको ।
नमस्ते गाम्ले हो
रोल्#६ ठुलिईईईई
हजुर मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Morning dharahara
whats wrong living with your parents ?
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters