[VIEWED 189080
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७८ ~ होली २०६६ बिशेषांक
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।
Last edited: 25-Feb-10 03:46 PM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु अली अली रङि-चङी त बन्यो है। लु सप्पैलाई ब्यान को प्रणाम ठुल्दाइको लहरे सँग कुरा भो? डाँकालाई फेरी छेरपाटी लाग्न ला छ रे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-25-10 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! आधारातमा जाग्राम बसेर, भुतले खाजा खाने ट्याममा चौतारी बना'र-- लास्ट बेन्चमा बस्ने, होमवर्क नगर्ने, केटि जिस्क्याऊने, क्लास बंक गर्ने, साथि पिट्ने, लुकेर खोलामा पौडि खेल्न जाने, खोलाको ढुङ्गामा बसेर चुरोट खाने, कुखुरा चोरेर बगरमा पोलेर खाने, तास खेल्ने, बाह्रमासे रामेलाई बोरफस बनएको?????
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्मालबा, भये भरको गाली दिएछन नि रामेलाई, लोल! अब बाँकी नै के भो र। प्रणाम गोठाले, ठुल्दाइ, रामे, रिट्ठे, जिम्मालबा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिर्खे बा । रामे त्यस्तो ? मैले सोझो जिम्माल जस्तै होला भन्थानेको । सोझो भएरै अहिले सम्म लरकी न पाएको भन्थानेको । यस्तो कुरा जग जाहेर रहेछ र छोरी दिने बाउ ले पनि १०८ सोचेर हुन्न भनेको होला। मखुला ?? झिली मिली त भयो पुरे, बरु माथिको हिमाल लाई झिकेर होली को फोटो बिचमा टाग्ने कि ? एउटो कुरो नि ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-25-10 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीको ३-४ दिन अगाडि मात्र भएको decision अनुसार ...... सबै औतारिहरु काम छ पछी आउन्छु भन्दै चौतारीमा आउन छोडेका ले दिन रात भएनी चौतारीलाई त्येतिकै बन्ध गर्न दिनु भएन भनेर २-३ जना बौधिक ब्यक्ती हरु मिलेर अब चौतारी २४ सै घण्टा चालु रहने बनाइएको थियो ..... त्यही अनुरुप हिजो राती पनि चौतारी खुलै थियो र ... हाम्रा २-३ जना औतारिहरु पनि हल्ला गर्दै थिए ... र रामेलाई कसैले बोर्ड फर्स्ट बनाएको होइन ..... त्यो बेला धेरै औतारी हरु जागा नै थिए ....... त्यही बेला तिर रामेले बिर्खेलाई फुन गरेको समाचार पनि छ र बिर्खे भात पकाउन ब्येस्त छु भन्दै थिए ...... ठु ल्दाइ पनि रिफ्रेश गर्दै बसिरहेका थिए ........ tms पनि कुन चाँही जोक लाई मिलाएर चौतारीमा भन्ने भनेर सोच्दै थियो ........ रिठ्ठे ... बैरेको त के कुरा गरै भयो र ....... पून्टे बुढा बिर्खेको गाला टोक्न खोज्दै थिए ...... लहरे बेला बेलामा सयन कछ्य बाट हगन कछ्य तिर दौडिदै थियो ..... त्येसैले सबै जागा भएर पनि बोर्ड फर्स्ट हुन नसकेर बिर्खे जस्ता बुढाको कुरामा पछी लाग्न हुन्न भन्ने मेरो आजको मान्यता छ । होलिको एस समयमा झगडा होइन माया बाडौ । नेताहरुको जस्तो व्यबहार नदेखाउ । नत्र देश कै स्तिथी चौतारीको पनि हुनेछ । प्रभु रक्षा गर मेरो देश नेपालको ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम सानदाइ को जिनिस ले सिल्टिमूर खाएको जस्तो छ रामे, बेला बेलाँ झ्याप।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-25-10 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त झन बहाना धेरै हुने भो नि रामे, चौतारी चोरहरु लाई । हिजो बिजी थियो भन्ने ले आज,आउन त धेरै चोटि आएको थिएं, चौतारी जाने बाटो मा कहिले पहिरो, कहिले जाम, कहिले भूस्खलन, कहिले के भेर आउनइ सकिन भन्ने होला। मखुला ??
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँची हो क्या, म अघी अर्को गाममा कथा हेर्दै थेँ , त्याँबाट निस्किनै नपाईरा। बल्ल बल्ल आएँ, उफ्फ्फ्फ्फ!!! अनी सान दाईको जिनिस साची के भा आज?? लहरे मुर्दारको कर्तुत सुन्या हो? त्यो डाँकालाई त मैले जान्या छु, केटोको मिती पुग्यो जस्तो छ, क-कस्लाई तेस्को अन्मार हेर्न मन छ हेरी हालुम है, अब २-४ दिनमा कच्याक्-कुचुक भेर थोब्डा अर्कै हुनीवाला छ
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-25-10 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त ठुल्दाइ ल जे भये पनि सबै चौतारी बासिलाई यो आउंदै गरेको होलिको लागि मेरो तर्फ बाट Happy Holi है ....... सबैले रङ सँगै माया साटौ .......
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो पुरे के भन्छ, लहरे ले गर्यो के ? अनुहार नै कच्याककुचुक गर्नु पर्ने गरी । बिस्तार मा बिस्तारइ भन पुरे ।
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-25-10 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Prabhu haru ko darshan kina yesto durlabh bhayeko?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-25-10 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझाले पनि नराम्रो सँग खेलायो आज के छ गाम्लेहरुको खबर? गोठाले क्यार्दै हो? लौ फेरी एक फेर सप्पैलाई नौस्ते है
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के हुँदैछ हँ? खै ठुल्दाइ कता? रामे खै? बैरे काँ मुन्टियो? जिम्मालबाको अन्मार नदेख्या नि घन्टौँ भो, हन काँ गाSSSSSSSSSSS सब-का-सब???
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यै त रिट्ठे । एक त हिउंपरिरहेको बेला, त्यस्मा नि साझा झ्याप । क्या क्या बोर भयो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ले के गर्यो भनी सोधेको १२ घण्टा भो पुरे , जवाफ दिने होइन ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 4:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याँ भन्न अलिक मिल्दैन, शनिबार अपरान्ह सम्म अलिक ब्यस्त छु, तेसपछी फुर्सत मिला'र दाई सँग कुरो गर्छु नि, हुन्न? मलाई त् भोक लाएर आयो, अब निस्किन पर्ला, भरे मिले भेटम्ला केरे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 4:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फिमेल को कुरा हो भने मेल गर न पुरे ? मेल को कुरा हो भने भन्दिए हुन्छ , जे पर्ला पर्ला।
लौ टिरेन को ट्याम भयो, तारेमाम।
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 02-25-10 4:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे न्लाई हकिम ले एउटा form भर्न दिएछ, form मा एउटा प्रश्न रहेछ तपाईंको बाबु आमा कोइ बिदेश मा छन कि? पुन्टे ले छैन भन्ने मा चिनो लगाएछ तर पुन्टेको हाकिम लाई थाहा रहेछ पुन्टे को बाबु आमा नेपाल मा छन भनेर. हकिम ले पुन्टे लाई आफ्नो अफिस मा बोलाएछ हकिम: के हो पुन्टे form मा झुत्टा कुरा लेख्ने, तिम्रो बाबु आमा नेपाल मा छन होइन? पुन्टे: होइन हकिम साब तिनिहरु त स्वोदेश् मा छह्न, म पो बिदेश मा
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-25-10 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|