[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 407161 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-05-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइक्याउने सुपारी हो त यो ठुल्दाइ?


यो त हुइक्याएपछी लिने सुपारी हो !


धन्यवाद बिस्टे पाटी, ल राम्री ब्वारि पाओस !


 
Posted on 02-05-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउटा सुपारी त म पनि चपाइ दिन्छु। धन्यवाद बिस्टे, तिम्रा सन्तानले अम्रिका ढाकुन।
रिट्ठे लाई सुपारिले लाग्या जस्तो छ नि। थुइक्क एस्ता ले के गरी खावोस। हरी शरणम।
तारेमाम ठुल्दाइ
 
Posted on 02-05-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साँची अघी रिट्ठे ले बिराटनगरको हिमालय हलको घुम्रे बिल्याकको कुरो निकाल्या रहिछ। एउटा कुरा सम्झिये।


एस् एल सि सकाएर बिराटनगर घुम्न जादा हिमालय हलमा फिलिम हेर्न गा हाउस्फुल भा रहिछ। मेरो दाइले घुम्रेलाई चिन्या रहिछ त्यसैले घुम्रेले टिकसको फेस भ्यालु भन्दा रु १० मात्र बढी लियी हामीलाई टिकस बेच्यो। हामी पनि दंग पर्दै हल भित्र पस्योउ। भित्र हेर्छु त आधा सिट पनि भरिया छैन। हैन यो के? भन्दा पो दाई ले भन्छ यो हलमा त घुम्रे र अर्को के नाम हो अहिले बिर्सिये त्यस्को राज चल्छ रे। उनिहरुलाई जहिले मन लाग्यो हाउस्फुल भन्दियो अनी टिकस बिल्याकमा बेच्ने रे। त्यस्तो पनि हुन्छ है?


 
Posted on 02-05-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भनेसी बामे ले रिट्ठे र बिस्टे दुबइ लाई लाने भो त ठुल्दाइ?
यो लहरे कि ङिच्च गरेर बसिरा हो, हिसी मरु खुरुक्कन एता न आर। 

लौ सन्तान को आशिक धेरै पाइयो,चौतारी त ढाकी सक्यो नेत्रे अब औरिका ढाक्न धेरै बेर लाग्दइन।

 
Posted on 02-05-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस् एल सि सकाएर बिराटनगर घुम्न जादा हिमालय हलमा फिलिम हेर्न गा हाउस्फुल भा रहिछ। मेरो दाइले घुम्रेलाई चिन्या रहिछ त्यसैले घुम्रेले टिकसको फेस भ्यालु भन्दा रु १० मात्र बढी लियी हामीलाई टिकस बेच्यो। हामी पनि दंग पर्दै हल भित्र पस्योउ। भित्र हेर्छु त आधा सिट पनि भरिया छैन। हैन यो के? भन्दा पो दाई ले भन्छ यो हलमा त घुम्रे र अर्को के नाम हो अहिले बिर्सिये त्यस्को राज चल्छ रे। उनिहरुलाई जहिले मन लाग्यो हाउस्फुल भन्दियो अनी टिकस बिल्याकमा बेच्ने रे। त्यस्तो पनि हुन्छ है?

लोल लोल, नेपालमा सब हुन्छ हा हा हा हा, रमाइलो कुरो सुनायौ नोर्ते

 
Posted on 02-05-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे लाई सुपारिले लाग्या जस्तो छ नि। थुइक्क एस्ता ले के गरी खावोस। हरी शरणम।

लोल नेत्रे लोल।

बिष्टेको चाँही साँठ्गाँठ छ कि के हो डेन्टिस्टहरुसँग? यत्तिक्का सुपारी थुपारेर के गर्न खोजेको हो?
  

हैन के भा यो? किन एत लाग्या सबका सब? दुइटा चौतारी? मैले फेरी केइ मेस्सो पाइन।

पूरे, एउटा धागोले धेरै पोस्टिङ् थाम्न नसक्ने भएकोले अर्को बनाएको हो।  सेप्टेम्बर २००५ बाट शुरु भएको चौतारी अहिले १३९ औं भागमा गएको छ। अर्को कुरा, मकुन्डेहरु बिनाको स्वच्छ चौतारीको पनि त आवश्यकता पर्‍यो नि, कसो?
 


 
Posted on 02-05-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो चिप्ले, तर मुकुन्डेहरु एस्मा आउन्न भन्ने नि ग्यारेन्टी भएन नि हैन र ? 

 
Posted on 02-05-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त मुकुन्डो रहित समाज को स्थापना गर्नु पर्‍यो


मुकुन्डे हरुलाई बहिष्कार गर्नु पर्‍यो


हाम्रो नारा मुकुन्डो रहित समाज


र यो नारा लाई सफल बनाउन एउटा समिति गठन गर्नु पर्‍यो


चौतारी मुकुन्डो भगाउ समिती


समिती को अध्यक्ष लहरे कान्त लाकौल हुने छ -



चौतारी रस्रङ प्रधान


 


 
Posted on 02-05-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आह , हो राइच  बाइ, कस्तो बेउतिफूल चौतारी---
नयाँ चौतारी त _----


 बिस्ते दा  लाई  मुरी का मुरी  धन को  भ!री
 


यो  पुरे त  कस्तो  फताहा बाइ--


मासु  भात् देखेर  पनि मासु छैन  रे


फेरी  अद्दा ले  सितैमा ख्वाको  भनेर  दाङग  परेको  छौ  भरे  पेत दुक्दा  थाहा  पौछौ


अनी लहरे  ,  के  छ  त , त्यो दात  कती  देखैरा  नि  दिच दिच


 
Posted on 02-05-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुला मान्छे बोलिरा बेला बौचा बिचाँ प्वाक्क बोल्दा त ऐले टाउकां ठ्वाक्क ठोक्न नपुग्या !


हो नेत्रे त्यो हिमालय सिनेमा मा घुम्रे र केशब भन्नि दुई ब्ल्याकी थिए हल को दादा रे ! आफु ले त पैसो तिरेर हेरिएन फिलिम कैले नि त्यो हलाँ ! बोलेतो फिरी !


 


 
Posted on 02-05-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे तेसो भये तिम्रो र हाम्रो अड्डा एउटै हो कि बा ! हुँ नोज?


 


 
Posted on 02-05-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<हुन त हो चिप्ले, तर मुकुन्डेहरु एस्मा आउन्न भन्ने नि ग्यारेन्टी भएन नि हैन र ?  >>>>

 


कत्तिनssss हेरन  फेरी  पुरे लाई  गरेन्ति  चहिया----


 
Posted on 02-05-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो यती खेर एक निन्द्रा सुत्न पाये त खिर खा' भन्दा नि मजा आउथ्यो होला
 
Posted on 02-05-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला sss होला sss पुरे  , र  रित्थे  को  अद्दा  औतै  होला---


अब दुबइ  जना  ले  कती  कती  खाए  कुन्नी
 


फ्री  मा  पाएको  भन्दै, भरे  दुबइ  को  हालत  खराब  हुने  भो  पेत दुखेर----
एवेरी बादिज  नोज


 
Posted on 02-05-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, मुकुण्डे हरुलाई फिल्टर गर्ने कुनै तकनिकी छैन र भन्या। दिक्क नै लाग्यो नि मुकुण्डे को कारण।
हल लाई किन हल भन्या होला भनेर रिसोच गर्दा सधैं हुल हुने भएकोले हो भन्ने निर्क्यौल निस्केको छ। हुल हुल भन्दा भन्दै हल हुन गएको रे। बुढापाका त्यसइ भन्छन, मान्नै परो।

 
Posted on 02-05-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<यो  पुरे त  कस्तो  फताहा बाइ--

मासु  भात् देखेर  पनि मासु छैन  रे >>>>>>>

???????

उस् उस् कत्ती न थाहा भा जस्तै गर्छे बा यो केली त, के भा हो कुन्नी? अनी तिम्ले पढ्न नजन्या हो कि पढ्न नसक्या हो कुन्नी... मैले त मासु नभा भात छैन भनेर सोधेको, बिथ्थामा एस्सै तथानाम पो भन्छे बाइ

अै सेड "केली ले मासु नभाको भात ल्याइन, के गर्नु"


 
Posted on 02-05-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"गरेन्ति" नै त कसरी दिनु, तर पनि एउटा आशा नि। 

 
Posted on 02-05-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समिती को सचिव मा केली कन्साकार लाई राख्यो भने गरेन्ती हुन्छ ल


कि कसो केली


 
Posted on 02-05-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"ल्याइन""ल्याइन्"मा अन्तर छ नि पूरे। 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Business Ideas in Nepal?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NEPAL TPS IS GONE
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters