[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 283027 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-12-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन बाटोमा रिक्सा छोडेर कता लागेछ त्यो हर्के कसैले देखेउ भनेको?

 
Posted on 02-12-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सान के छ -


हामी ले कुरा गर्दा तिमीलाई के को ठसठस नि -


न्ह्यामरु कहाँ गैइ फेरी - एकछिन एक ठाउँ मा बस्ने सक्ने नै होइन -


अनी खोइ अरु कता लाई


सैतान्नानी खोइ -


बिस्ट्या छोरा बाउ किन नआ नि फेरी आज


चिप्ले पनि छैन


ठुल्दाइ त सिठी बजाउदै होला - डोन्'ट ट्राइ हार्ड ठुल्दाइ - केही हुने वाला छैन -


अनी अरु को को छ - ल टाउको देखाउ ल


अनी हर्के काजी नि गायब


 
Posted on 02-12-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो बिस्टे खोइ हौ?


कस्तो सुन्ने लागेको चौतारी बिस्टे नभको त !


के हुनु नि बौचा केइ न केइ !


मलाई के को ठस ठस नि तिमारु कुरा गर कि जे सुकै गर !


 
Posted on 02-12-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी किन थुतुनो चलाइरा त


होस गर है - फेरी पचाकपुचुक होला नि फेरी -


अनी घिच्या हो त रिट्ठे काजी


सिरन को बाउ लाई देख्या हो कसैले


 


 
Posted on 02-12-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त सबैजना कता गायप,अनी खाना हसुरेपछी सबलाई तागत आको जस्तो मानिछु,हेल्मेट लगाएर चौतारी आउन नपरोस क्यारे अनी हर्केदाजु त लम्बुको गीत बजेपछी मात्रै चौतारी सबारी हुने जस्तो छ नि,अनी सबै जना आज बिजी हो किकसो हो ।।।

 
Posted on 02-12-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बुढा हराएको सुचना


सैतान्नानी को हजुरबा, टुपु को मामा, जिम्बाल को सम्धी, उमेर डाँडा काटेको, छुचो मुखका अती नै धनी, आफ्नै साखा सन्तान ले चौतारी भराउन खोज्ने बिस्टे भनाउदा बिस्टु राम बिष्ट आज बिहान भट्टी मा पाठ गरेपछी एक्कासी हराएको छ।  भेट्नुहुने नहानुभावले घोक्रो ठ्याक पारी एही चौतरी मा बुझाईदिनु भए मा सैतान्नानी अनी टुपु दुबै खुशी हुने थिएँ।



अध्यक्ष
चौतारी रस्रङ प्रधान
लहरे कान्त लाकौल


 
Posted on 02-12-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्जए के छ सोम - ह्याप्स् दिएर आएको जस्तो छ नि -


अनी सुनाउ के हालचाल -


 
Posted on 02-12-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अड्डा जान अल्छि लाएर घरआटै अड्डा काम अर्न लाया हिक्क हिक्क आर बसी टिक्नु भएन,
अनेक गरे भएन भरे एसो सोच्या त चौतारीया गाम्ले ले सम्झेछन,कोइले कुरा काटेछन तेसैले पो रछ।
लौ सप्पै लाई ढिलाई भए नि जदौ तारेमाम टक्र्याए है।
अनी हैन एक केली यो बुढो मान्छे लाई के आरोप ला हँ त्यस्तो,
सानी म एतै छु बा,त झट्ट घर अैइज है आज।
लहरे ओ लहरे बेबी सिट अर्न आउने हो घण्टाको मोहोर दिउला,एसै डुक्कु भर चौतारी मा भौतारिनु भन्दा आउ मेरो छोरो हेर्देउ।
रिट्ठे,चिउले,ठुल्दाइ कता गये? सुर्जे भाई के छ् खबर। पुरे कत्त मुन्टे छ् आज।
लौ बाट मार्दै गरम म एसो एक्छिन घाममा ढाड सेकाउछु।

 
Posted on 02-12-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हन एह लहरे बज्जे के सुचना निकालिस ए
म बुढो कतै हरा छैन,बेक्करा नातिनी रुन लाग्छे र अहिले।
ल एुउुछिन पल्टिन्छु म,डिस्टर्ब अर्ने हैन भन्द्या छु। बरु छोरो लाई डुलार ल्याउ एक्छिन जाउ।
 
Posted on 02-12-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको तारेमाम सबैलाई। सबै त के भन्नु जो जति छन् तिनिहरुलाई। 
बस भाडामा १० रुपैंयाको बिबादले राजमार्गै बन्द गरिदिएछन्, सबै त्यतै अलपत्र परेर आउन नसकेका रहेछन्। हर्केले पनि अरु बेला बस पार्क जाने आउने मान्छे टन्न बोकेर रिक्सा चलाउने हो, बस नचले पछि रिक्सा छोडि कता गएछ। 
  


 
Posted on 02-12-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



लहरे परिवार पनि झगडा गर्न चौतारी मै आउनु पर्ने। घरै मा झगडा गरे तकडै हुन्छ।



बिस्टे ले हिजो देखी बेबी सिटिङ को जब पाएको मा बधाई । नयाँ काम कस्तो भाईरहेछ भनी हाम्रो संबादाता ले सोध्दा, ठिकै छ भन्नु भयो र थप्नु  भयो-


"सके नर्सरी नै खोली अरुका बाल बच्चा पनि हेर्ने काम गर्ने र दाम कमाउने बिचार  छ।"


 बिस्टे को बिचार  मा हाम्रो पनि अचार् थपी छिटो बिस्टेराम नर्सरी कम डे क्योर सेण्टर, नयाँ भोटो - लेखिएको साइन बोर्ड देख्न पाओस भन्ने कामना समेत् छ।
 


 
Posted on 02-12-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याज युजल नै छ लहरे,खाना हानियो अनी अहिले काममा समाज सेवा गर्दै हो,अनी चिप्लेदाजु जम्मा १० रुपैयाको लागि तेत्रो बबाल,कही नभाको कुरो हाम्रै देश म हुने रइछ,मलेखु पनि टाडै रइछ त्यबाट तेसोभये,मलेखुमा माछा छ,यात्रुहरु भोकै भनेजस्तै।। 

 
Posted on 02-12-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ भोटो: नबुझिरा एक्छिन सम्म त

 
सान्नानी
Posted on 02-12-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

naya bhoto :) hijai matra hajurba sanga kura bha bhaera bujhiyo natra ta nabujhne maile ni.


ani surje khai ta mero hijoko prize?


 
Posted on 02-12-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा , के लेखुम के लेखुम भयो , जेपेटी हान्देको।



सान्नानी भात भएको हो? चिप्ले चिर्प्लोट भ्याएको हो?
बौचा परिवार पनि पेट भर्दै होला। अली लेट होला त्यो, पेट हेर्दाइ थाहा हुन्छ। २ माना खान्छ जस्तो छ।


 
Posted on 02-12-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानी,मैले त झन्नै बिर्सेंको पुरस्कार दिन,अब फ्री टिकट के दिइभोर ,मैले त हल नै उठाअेर लयादेको छु के रे,
अनी नयाँ भोटो भनेको के हो ,मेरो दिमागले बुज्न सकेन,की बुडा पाकाहरुले मात्रै बुज्छन कि  के हो कुरो।। 

 
Posted on 02-12-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भनुस् यो नेपाल  को  कुन ठाउँ हो?
यो प्रश्न को उत्तर दिनेलाई १००० पुरस्कार!!!!



 
Posted on 02-12-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा परिवार भनेर के भन्न खोजेको ठुल्दाइ


नेमापातती घोर नेमापत्ती


 


तिमिलाइ अचेल कहॉ भेटुँ
पहरामा भेटुँ या,छहरामा भेटुँ
कि दिल हर्ने त्यो फुलको लहरामा भेटुँ
तिमिलाइ अचेल कहॉ भेटुँ


नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै निदँमा खलबल
दुबैको तिर्खा कहाँनिर मेटुँ
अघाउंजेल हेर्न दोबाटोमा भेटुँ


अधरमा फुल्ने गित हौ तिमि
अधरमा फुल्ने गित हौ तिमि
तिमिलाइ मिठो धून म सुनाउँ
तिमिलाइ उज्यालो हिउँमा देखुँ


 
सान्नानी
Posted on 02-12-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fish Tail Lodge Pokhara Keli. :D
 
सान्नानी
Posted on 02-12-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho la gopi krishna hall nai mero uso bha... e lahare timlai ta dinna aba ma tya filim herna
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters