[VIEWED 283004
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३९ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Feb-09 12:35 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-05-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुइक्याउने सुपारी हो त यो ठुल्दाइ? यो त हुइक्याएपछी लिने सुपारी हो ! धन्यवाद बिस्टे पाटी, ल राम्री ब्वारि पाओस !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-05-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-05-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल एउटा सुपारी त म पनि चपाइ दिन्छु। धन्यवाद बिस्टे, तिम्रा सन्तानले अम्रिका ढाकुन। रिट्ठे लाई सुपारिले लाग्या जस्तो छ नि। थुइक्क एस्ता ले के गरी खावोस। हरी शरणम। तारेमाम ठुल्दाइ
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-05-09 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए साँची अघी रिट्ठे ले बिराटनगरको हिमालय हलको घुम्रे बिल्याकको कुरो निकाल्या रहिछ। एउटा कुरा सम्झिये। एस् एल सि सकाएर बिराटनगर घुम्न जादा हिमालय हलमा फिलिम हेर्न गा हाउस्फुल भा रहिछ। मेरो दाइले घुम्रेलाई चिन्या रहिछ त्यसैले घुम्रेले टिकसको फेस भ्यालु भन्दा रु १० मात्र बढी लियी हामीलाई टिकस बेच्यो। हामी पनि दंग पर्दै हल भित्र पस्योउ। भित्र हेर्छु त आधा सिट पनि भरिया छैन। हैन यो के? भन्दा पो दाई ले भन्छ यो हलमा त घुम्रे र अर्को के नाम हो अहिले बिर्सिये त्यस्को राज चल्छ रे। उनिहरुलाई जहिले मन लाग्यो हाउस्फुल भन्दियो अनी टिकस बिल्याकमा बेच्ने रे। त्यस्तो पनि हुन्छ है?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेसी बामे ले रिट्ठे र बिस्टे दुबइ लाई लाने भो त ठुल्दाइ? यो लहरे कि ङिच्च गरेर बसिरा हो, हिसी मरु खुरुक्कन एता न आर। लौ सन्तान को आशिक धेरै पाइयो,चौतारी त ढाकी सक्यो नेत्रे अब औरिका ढाक्न धेरै बेर लाग्दइन।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-05-09 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एस् एल सि सकाएर बिराटनगर घुम्न जादा हिमालय हलमा फिलिम हेर्न गा हाउस्फुल भा रहिछ। मेरो दाइले घुम्रेलाई चिन्या रहिछ त्यसैले घुम्रेले टिकसको फेस भ्यालु भन्दा रु १० मात्र बढी लियी हामीलाई टिकस बेच्यो। हामी पनि दंग पर्दै हल भित्र पस्योउ। भित्र हेर्छु त आधा सिट पनि भरिया छैन। हैन यो के? भन्दा पो दाई ले भन्छ यो हलमा त घुम्रे र अर्को के नाम हो अहिले बिर्सिये त्यस्को राज चल्छ रे। उनिहरुलाई जहिले मन लाग्यो हाउस्फुल भन्दियो अनी टिकस बिल्याकमा बेच्ने रे। त्यस्तो पनि हुन्छ है? लोल लोल, नेपालमा सब हुन्छ हा हा हा हा, रमाइलो कुरो सुनायौ नोर्ते
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-05-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे लाई सुपारिले लाग्या जस्तो छ नि। थुइक्क एस्ता ले के गरी खावोस। हरी शरणम। लोल नेत्रे लोल। बिष्टेको चाँही साँठ्गाँठ छ कि के हो डेन्टिस्टहरुसँग? यत्तिक्का सुपारी थुपारेर के गर्न खोजेको हो? हैन के भा यो? किन एत लाग्या सबका सब? दुइटा चौतारी? मैले फेरी केइ मेस्सो पाइन। पूरे, एउटा धागोले धेरै पोस्टिङ् थाम्न नसक्ने भएकोले अर्को बनाएको हो। सेप्टेम्बर २००५ बाट शुरु भएको चौतारी अहिले १३९ औं भागमा गएको छ। अर्को कुरा, मकुन्डेहरु बिनाको स्वच्छ चौतारीको पनि त आवश्यकता पर्यो नि, कसो?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-05-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन त हो चिप्ले, तर मुकुन्डेहरु एस्मा आउन्न भन्ने नि ग्यारेन्टी भएन नि हैन र ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-05-09 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त मुकुन्डो रहित समाज को स्थापना गर्नु पर्यो मुकुन्डे हरुलाई बहिष्कार गर्नु पर्यो हाम्रो नारा मुकुन्डो रहित समाज र यो नारा लाई सफल बनाउन एउटा समिति गठन गर्नु पर्यो चौतारी मुकुन्डो भगाउ समिती समिती को अध्यक्ष लहरे कान्त लाकौल हुने छ - चौतारी रस्रङ प्रधान
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-05-09 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आह , हो राइच बाइ, कस्तो बेउतिफूल चौतारी--- नयाँ चौतारी त _----
बिस्ते दा लाई मुरी का मुरी धन को भ!री यो पुरे त कस्तो फताहा बाइ--
मासु भात् देखेर पनि मासु छैन रे
फेरी अद्दा ले सितैमा ख्वाको भनेर दाङग परेको छौ भरे पेत दुक्दा थाहा पौछौ
अनी लहरे , के छ त , त्यो दात कती देखैरा नि दिच दिच
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-05-09 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुला मान्छे बोलिरा बेला बौचा बिचाँ प्वाक्क बोल्दा त ऐले टाउकां ठ्वाक्क ठोक्न नपुग्या ! हो नेत्रे त्यो हिमालय सिनेमा मा घुम्रे र केशब भन्नि दुई ब्ल्याकी थिए हल को दादा रे ! आफु ले त पैसो तिरेर हेरिएन फिलिम कैले नि त्यो हलाँ ! बोलेतो फिरी !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-05-09 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे तेसो भये तिम्रो र हाम्रो अड्डा एउटै हो कि बा ! हुँ नोज?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-05-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<<हुन त हो चिप्ले, तर मुकुन्डेहरु एस्मा आउन्न भन्ने नि ग्यारेन्टी भएन नि हैन र ? >>>>
कत्तिनssss हेरन फेरी पुरे लाई गरेन्ति चहिया----
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-05-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो यती खेर एक निन्द्रा सुत्न पाये त खिर खा' भन्दा नि मजा आउथ्यो होला
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-05-09 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होला sss होला sss पुरे , र रित्थे को अद्दा औतै होला---
अब दुबइ जना ले कती कती खाए कुन्नी फ्री मा पाएको भन्दै, भरे दुबइ को हालत खराब हुने भो पेत दुखेर---- एवेरी बादिज नोज
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-05-09 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, मुकुण्डे हरुलाई फिल्टर गर्ने कुनै तकनिकी छैन र भन्या। दिक्क नै लाग्यो नि मुकुण्डे को कारण। हल लाई किन हल भन्या होला भनेर रिसोच गर्दा सधैं हुल हुने भएकोले हो भन्ने निर्क्यौल निस्केको छ। हुल हुल भन्दा भन्दै हल हुन गएको रे। बुढापाका त्यसइ भन्छन, मान्नै परो।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-05-09 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<<<<यो पुरे त कस्तो फताहा बाइ-- मासु भात् देखेर पनि मासु छैन रे >>>>>>>
???????
उस् उस् कत्ती न थाहा भा जस्तै गर्छे बा यो केली त, के भा हो कुन्नी? अनी तिम्ले पढ्न नजन्या हो कि पढ्न नसक्या हो कुन्नी... मैले त मासु नभा भात छैन भनेर सोधेको, बिथ्थामा एस्सै तथानाम पो भन्छे बाइ
अै सेड "केली ले मासु नभाको भात ल्याइन, के गर्नु"
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-05-09 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"गरेन्ति" नै त कसरी दिनु, तर पनि एउटा आशा नि।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-05-09 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
समिती को सचिव मा केली कन्साकार लाई राख्यो भने गरेन्ती हुन्छ ल कि कसो केली
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-05-09 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"ल्याइन" र "ल्याइन्"मा अन्तर छ नि पूरे।
|
|