हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
हनुमान ढोका दरबार कै खन्ड हो त्यो सेतो दरबार तर त्यसको छुट्टै एतिहासिक नाम छ। ईन्द्रजात्राको दिन राजा ( हाल राष्ट्रपति-राष्ट्र पत्नी ले)ले बिदेशी कुट- नीती का हनुमानहरुलाई सामुहिक दर्शन भेट दिएर, कुमारी, गणेश र भैरब को ( जिउदा मान्छेहरुको) दर्शन गरी भेटी समेटा चढाउने गर्दछन ।
स्मरणिय छ, राजा ले एक जना को मात्र खुट्टा ढोक्ने गर्दथे। लौ भन्नुस् अब त्यो को हो?
नेवारी मा हाथु द्यो:। अर्थात जाँड प्रशाद दिने भैरब। ईन्द्रजात्रा सप्ताह मा हरेक दिन छ्याङ वा असली रक्सी नै भैरबको मुखमा राखिएको पाइप बाट केही समय सम्मा ( साँझ) अनवरत बहाइन्छ र सो सोमरसको प्रशाद ग्रहण गर्न तंछाड मछाड गर्नेहरुको भीड लाग्छ।
मिलेन लहरे अझै मिलेन। चिप्ले हाम्रो जमानाको रेडियो नेपाल को समाचार रिवाइण्ड गरेर सुन त । अनी थाहा हुन्छ, त्यो दरबार ।
"श्री पांच महाराजाधिराज बाट ईन्द्रजात्रा को उपलक्षमा वसन्तपुर सवारी होइबक्सी श्री कुमारी, श्री भैरब, र श्री गणेश को दर्शन गरी बक्सियो। सो अबसरमा बिदेशी कुटनैतीक नियोगका प्रमुखहरुलाई.....................बैठक मा सामुहिक दर्शनभेट बक्स भयो।"
आफ्नो चिहान आफै खनी एकलै माटो पुर्दै छु, निष्ठुरीको एउटा फूल आउछ कि ? बाटो कुर्दै छु।
कडाSSSSSSSSSSSSS ठुल्दाइ। तालिsssssssssssssssssssssssssssssssssss वाह वाह वाह वाह वाह, तर भाउजुले के भन्नला नि अरु ले फुल दियो भने? अनी माटो पूर्नलाई अरु कसैलाई लगाये हुन्न र?
ए गाम्ले हरु हो यो राहुलेलाई के भो लौन चिहान खन्ने कुरो गर्न थालयो बा लौन ए जिम्बाल बा , रित्ते, साननानी कता मरे हो सबै जना .... लौन झाक्री बोलाउन हो कसैले ........ लौन झटै झाक्री बोलाउन परो भन्या ..................
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.