[VIEWED 283021
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३९ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Feb-09 12:35 PM
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-12-09 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, गीतकार ज्ञानेका बाउ अनि पारसेका बाजे मबिबि शाह हुन्। चौतारीमा राजा भेटियो चौतारीमा रानी भेटियो बर जस्तो मेरो राजा पिपल जस्ती रानी बर पिपलको छहारीमा सवा कोटी हामी घाम जस्तो मेरो राजा जुन जस्ती रानी आफ्नै ढुङ्गा आफ्नै माटो सवा कोटी हामी भञ्ज्याङमा राजा भेटियो गाउँबेसीमा रानी भेटियो
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-12-09 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
phatte man kaji
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-12-09 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोनमा भन्नु भएको थियो ठुल्दाइले फत्तेमानको प्रेम कथासँग उक्त गीतको प्रसँग। ल जा, गीतकार पनि गायक स्वयम नै।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-12-09 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ, सन्नानी, हाउ यू बीन? अनी के हो कती सीको गर्नु पर्ने नि ? सबै मेरो चूरिचाउ अली अली मिलएर .,,,, अनी मैले पनि पुरे को कुरा केही भुझिन , त्यो सिगो भन्या के हो नि फेरी?
यो तुल्दाइ ले भन्या हेरन मलाई , हावा रे , ऐले धेरै हावा सावा भन्ने होइन है !!! फेरी म त सचिको हावा बनेर तपाईं तिरेन चाडने बेलामा तपाईंलाई नै उदाइ देउला नि तेती मात्र हो र त्यो तपाईंले लगएको विग पनि हावा बनेर उदाइदिन्छु अनी खुचिङ पर्छ
Laharessssssssss where r u frn
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-12-09 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पारसे बाउ ले बरु राम्रो गीत लेख्थे होइन होला चोर्थे । उस्का पनि बाउ ले सबै चोरेका थिए नै। प्रेम प्रकाश मल्ल को यो गीत को अगाडि को दुई लाइन चाँही चोर्न भ्याए छ, पुरै चोर्न नपाई ढ्यान्तर्यान् भए छ र मल्ल बल्ल बल्ल बचे छ। अहिले पनि जिउदै छ बुढा प्रेमा प्रकाश मल्ल। सवाकोटी मुटु जोडी एउटै मुटु बन्छ भन्ने गीत पनि तिनै मल्ल ले लेखेका हुन। जीवन को रुप चर्के को एना मा देखिन्न............................ मेरो आशु मा न हाँसे घायल यो दिल के हास्थ्यो ........................................... यी दुई गीतकार को को हुन ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-12-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले लाई फोन मा भनेको कुरा ठीक साँचो हो तर काहानी याद रहेछ, गीतकार भुलेछ। फत्तेमान बुढा लभ गर्ने भजन गाउनमै ब्यस्त। पढाई सधैं नाइ, के लेक्थ्यो ? लेख्ने त अर्कै थिए। काहानी पो फत्तेमान को। चिलिम ब्रेक पछी जवाफ टांसुला।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-12-09 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चाँही थाहा भेन ठुल्दाइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-09 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-12-09 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मर्न बरु गार्हो हुन्न त फत्ते मान नै हुन नि हैन र ठुल्दाइ? आइ एम ड्याम सियोर अबाउट इट अनी केली, यो के भनेको? "अली अली मिलएर .,,,, अनी मैले पनि पुरे को कुरा केही भुझिन , त्यो सिगो भन्या के हो नि फेरी?" , सिगो भन्या चाँही कता आयो र?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहानी फत्तेमान को होइन मेरो हो है केली - नपत्याए केली लाई सोधे हुन्छ - सबै कुरा केलीलाइ थाहा हुन्छ - केली को कुरा सुन्यो भने के के हुन्छ हुन्छ - है केली मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिनँ बसंतको हरियाली फूलसंगै ओइली जांछ निलो भुइँको सेतो बादल हावासंगै उडी जांछ तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ तिम्रो माया मार्नै सकिनँ धेरै लामो बाटो हामी,संगै संगै हिडिँसक्यौ टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौँ तर अंत्य यसको यहिँ भन्न अझै मनै भयेन तिम्रो माया मार्नै सकिनँ, मर्न बरु गाह्रो हुन्न,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-12-09 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन................. मुटु नै छोयला छोयला, कचिला कचिला हुने गाना लेख्ने स्व तीर्थ राज तुलाधर हुन। पद्मोदय स्कूल का अंग्रेजिका मार्साब।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-09 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ मेरो जस्तो माया दिने तिमिलाइ हजार होला तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला जसलाइ आफ्नो सम्झेको थियेँ उही बिरानो भयो अहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस मेरो इच्छा मारि जाने तिम्रो इच्छा सधै पुगोस उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-12-09 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ल लहरेको सबै कुरा मलाई थाहा हुन्छ!!! किन भने लहरी मेरी बेस्ट फ्रेन्द हो नि त , तेही भएर लहरे को कुरा मलाई सबै भन्छे अनी मलाई थाहा हुन्न र? होइन त लहरे?!!!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को बेस्ट फ्रेन्ड हुनु - दुई जना कपाल तानी तानी झगडा गरेको चाँही के नि - कस्तो मजाले झगडा गर्छ यार - टाईम पास हएको थियो मेरो एक्छिन को लागि किन झगडा गरेको भनेर चाँही नसोध्नु -
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-12-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झरेको पात झैं भयो उजाड मेरो जिन्दगी निभेको दीप झैं भयो उदास मेरो जिन्दगी चुरा फुटे सरी भयो चराहरु उडिगए हजार कोपिलाहरु नमुस्कुराउँदै झरे उठेको बस्ती झैं भयो प्रवास मेरो जिन्दगी निभेको दीप झैं भयो उदास मेरो जिन्दगी बिहान जो खुशी थियो जलेर सांझ भैसक्यो हजार पात पातमा निशादको कथा बस्यो आधेरी रात झैं भयो बिषाद मेरो जिन्दगी निभेको दीप झैं भयो उदास मेरो जिन्दगी जलिरहेछ लाश भित्र भित्र कहीं छातीमा टुटे फुटेका स्वप्न झैं ?????
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 02-12-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेहरुलाई बिहीबारे प्रथम राउन्दको जदौको साथै तारेमाम,नेपाली क्रीकेट टिमले मलेसियालाई क्रीकेट कसरी खेलछन भन्ने सिकाएर कप आफ्नै देशमा राखेकोमा हामी सबैलाई बधाई , हामीले त खेल्न सकेनौ अब तिमीहरुकै पालो ,रक अन केटाहो।।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती को झगडा केली र लहरी को मा केली को कपाल टास्देको के लहरी ले केली झन्डै ताली खुइले नभएको - एस्पछी लहरी ले बाइ बाइ गरेर गैइ मलाई भेटिएर छुटिनु भन्दा, नभेटिएकै जाती हुन्थ्यो हामी बिच को सम्बन्ध यो अझ कती माथि हुन्थ्यो कती मिठा कती नमिठा बात भित्र भुल्यौ हामी सपना को एका देशमा कती कती दुल्यौ हामी देखेर सपना टुट्नु भन्दा न देखेकै जाती हुन्थ्यो हामी बिचको सम्बन्ध यो अझ कती माथि हुम्थ्यो
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-12-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल भो ,लहरे धेरै नखोकौ, तिम्रो त्यो लहरी को कपाल भये पोsss अस्ती लहरी ले मलाई तिम्रो कोम्प्लेन गर्दै थियो ,,, लहरेलाई केही भन्न हुन्न, केहि भन्यो कि कपाल तान्न आएहाल्छ ,,तेही भएर मैले चिन्दे हुने गरेर कपाल काते हेर न केली के गर्ने होला भन्दै थियो
अनी पुरे, म तिम्लाई कुरा बुझौन सक्दिन!1 सन्ननी ले भन्या त नबुज्ने ले मैले भन्या के बुज्ला?!! नाम अनुसार को काम भएन बाssssssssss फेरी सन्ननी कता गाई?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब भयो त झुठो पनि कती बोल्न जानेको यो केली ले लहरी को कथा नपरी भनेको हो भने मेरो भन्नु केही छैन नत्र त सबैले पत्यायो तिम्रो कुरा एक्को मे पिकाना चोनिगु मखु - मे सलाबी अले सि का -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-12-09 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली लरका हरुले क्रिकेट जितेकोमा बधाई छ। हाम्रो जमानामा क्रिक्रेट मा एशिया कप सप हुंदो हो त १० वटा तक्मा खातिर दिमाग खराब गर्न आउनु पर्दैन्थ्यो होला। हाम्रो जमानामा दर्शक स्लिप मा बसेर हेर्थे, बल आए सि बल लाई भकुण्डो भन्थानेर खुट्टा ले हान्थे। दिउसै तीन -चार तारा देख्थे। जुत्ता सुत्ता फुकालेर खाली खुट्टा भागथे।
|
|