[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 520711 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-06-09 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 GOOD MORNING CHAUTARI  


सबै लाई  जोजोलपा,ल  ब्रेकफास्ट पनि  रेदी छ, सबै जनलाई


 
Posted on 02-06-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ केली, चौतारी। नास्ता को लागि धेरै धेरै धन्यवाद, तिम्रा मनका कामना पुरा होउन।

माथ्ल्लो पत्ती को ठुल्दाइ को प्लेट भो, साइदमा मेरो है।

शुक्रबार साब को कडा जाओस, जय नेपाल

 
Posted on 02-06-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे जदौ ।
 
शुक्रबार लाई झुक्रबार न बनाऔं ।
 
केली लाई ठेली का ठेली धन्यवाद+ तारेमाम।
 
Posted on 02-06-09 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली को नास्ता देखेर होला, मैले त तारेमाम भन्नै बिर्सेंको। तारेमाम है केली, ठुल्दाइ, अनी सुस्ते गाम्लेहरुलाई।

 
Posted on 02-06-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि
खुशी मिलनमा रम्ने हो
यहाँ बिछोड भएको देख्यौ कि

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।

मिठो मिठो चिया र नास्ताको लागि केलीलाइ धन्यवाद। चाँडै बिहे होस् अनि सन्तानले डाँडाकाँडा अनि मैदान ढाकून्। 

 
Posted on 02-06-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी।
थ्यान्क्स केल्स।
तारेमाम्स ठुल्दाइज
व्हाटज अप पुर्स
हाउ यू डुइन चिप्ल्स
टि जि आई एफ .....

 
Posted on 02-06-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, चिप्ले।


नारायणदाइ को गीत छ नि एउटा -


कहिले काही बिर्सिएर आकाश खोज्दै हिड्छु,
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु
धेरै नै भयो अल्झेको यहाँ भीड भित्र
तिनै भीड मा जिन्दगी को आभास खोज्दै हिड्छु ।



भने जस्ताइ, कहिले काही फोन को नम्बर बिर्सेंर डायल् गरे  घायल हुन्न होला, चिप्ले। 


 
Posted on 02-06-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GO RED !


( SUPPORT FOR THE LIFESAVING MISSION OF THE
AMERICAN HEART ASSOCIATION)


आज दिन भरी सबैले रातो अक्षरले लेखेर LIFESAVING MISSION OF THE
AMERICAN HEART ASSOCIATION लाई समर्थन गरौ ! !


 


बिर्सेंको छुइन अनुहार तिम्रो
निधारमा छरिएका केशहरु
ओठमा लाली गाजलु आँखा
बोलिमा तिम्रो नशालु भाका


स्वप्नेली रंगमा रंगेकी तिमी
स्वर्ग कि परि हौ कि !


 


गूड् मर्निङ चौतारी !
ठुल्दाइ, केली, चिप्ले, पुरे सबैलाई सुक्रबारे छड्के सलाम !


GO RED !


 
Posted on 02-06-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



कहिले काही बिर्सिएर आकाश खोज्दै हिड्छु,
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु
धेरै नै भयो अल्झेको यहाँ भीड भित्र
तिनै भीड मा जिन्दगी को आभास खोज्दै हिड्छु ।


वाह ! ठुल्दाइ ! गजब गीत सम्झाइदिनु भयो ! मुटु नै भनननन हुने गरी !


बिस्टे पाट, जदौ ! के छ खबर सर? TGIF


 
Posted on 02-06-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्ड्के सलाम नि चाहिएन
छड्के मार्न नि पाइदैन।


हामी जस्ता बिशुद्ध कर्मचारी लाई मार्ने भए छड्के ले। त्यसैले सलाम होस् या गुलाम, छ्ड्के भनेको छ्ड्के नै हुन्छ।


तारेमाम रिट्ठे,
गो रेड भन्दा सलाम अगाडि जोडीने रेड जस्तो होला फेरी, गो पिन्क भने कसो होला?


 
Posted on 02-06-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-06-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम, ठुल्दाइ, चिप्ले दाई , पुरे, रित्थे, लहरे  , अन्द बित्स ब्रो ल


 
Posted on 02-06-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ, केली, चिप्ले, पुरे, बिस्टे, रिट्ठे

गो रेड

 
Posted on 02-06-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मिठो म खोजिरहेथें
म सोचिरहेथें तिमी याद आयौ

उज्यालो बढे झैं भयो आज झन्झन्
उज्यालो त मुस्कानले बढ्छ भन्छन्
कि मैलाई सम्झी तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो

ठुल्दाइ, नम्बर चाँही कस्को डायल गर्नु पर्ने हो नि? 

 
Posted on 02-06-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम् ठुल्दाइ, केली, चिप्ले, पुरे, लहरे , रिट्ठे
जाउ रातो।


 
Posted on 02-06-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जाउ रातो। जाउ रातो। जाउ रातो।




 
Posted on 02-06-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे परिवार।



चिप्ले फोन त जस्कोमा डायल् गरे नि हुन्छ।  घायल हुने म होइन क्यारे।


सीता, गीता, रिता, निता, मिता, हिता, तीता मीठा सबै लाई गरेर लास्टाँ ट्याम बच्यो भने, चिप्ले सहि सलामत् रहे भने ठुलदाइ लाई डायल् गर्ने भनेको क्या।
'


 
Posted on 02-06-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे परिवार भनेर कल्लाई भनेको हो ठुल्दाइ

खै मेरो परिवार - नभा मान्छे लाई परिवार परिवार भनेर हेप्न त भएन नि


 
Posted on 02-06-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेपेको होइन लहरे छिट्टै परिवार होस् भनेर अहिले नै भन्देको नि । खै कुरा बुझेको?

 
Posted on 02-06-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, 'गो रेड' को साटो 'गो पिन्क' नै भनेनी हुन्थ्यो ! 'गो' नभनिकनै त
नआउने मान्छे पिन्की झन 'गो' भने पछी त नाक मुख नै नदेखिएला कि भनेर !


लहरे, के छ बाओ? दात माझेउ आज?


चिप्ले त खास भन्नि हो भने गीतकार हुन पर्नी हो, कता बाट खकार मा चिप्लेर चिप्ले हुन पुग्या अचम्म छ !


बिस्टे आज हाम्रो मा 'गो रेड डे' भनेर अच्चकाली गर्या छन कालीहरुले आफु पनि रातो शर्ट ला'र झिल्के भ'र आछु यार !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters